समाचार Archive

५ चरणमा लकडाउन खुकुलो बनाउने तयारी अन्तिम चरणमा

काठमाडाैँ, कोरोना संक्रमणको जोखिम बढ्न नदिने स्थितिलाई विस्तार गर्दै स्वास्थ्य र सुरक्षाको मापदण्ड अपनाएर विस्तारै सहजीकरण गर्ने गृहकार्यको सरकार अन्तिम चरणमा पुगेको छ । त्यसका लागि ५ चरणमा लकडाउनलाई खुकुलो बनाउन अघि सारिएको प्रस्तावमाथि अन्तिम गृहकार्य

भैंसी फार्ममा सुतेका ५ जनाको विभत्स हत्या

रुपन्देही, रुपन्देहीको तिलोत्तमा नगपालिका –१० कान्छीबजारमा रहेको एक भैंसी फार्ममा सुतेका ५ जनाको विभत्स हत्या भएको छ । फार्ममा काम गर्ने ३ जना र उनीहरुका २ जना साथीको सोही फार्ममा काम गर्ने सुर्खेतका झपेन्द्र सिंजालीले हत्या

टिकटक बनाउन जाँदा तलाउमा डुबेर एक युवाको मृत्यु

बाँके, नेपालगन्ज एकजना युवाको तलाउमा डुबेर मृत्यु भएको छ ।  नेपालगन्ज उपमहानगरपालिका वार्ड नं १ धम्बोझीका अन्दाजी बर्ष २० का भोला भन्ने बिष्णु गोडियको  सोमबार साँझ जानकी गाउपलिका वार्ड न ३ इन्द्र्पुर गाउको नारायण तलाउ टिकटक

लकडाउन कहर : गरिबीले भोकमरी

जनकपुरधाम, जनकपुरधाम उपमहानगर–१९ बेंगाशिपुरका बद्री महराको तेस्रो पुस्ता हुर्किसकेको छ । तर, कसैले शिक्षा पाएका छैनन् । एक छोरा ४ छोरीमध्ये दुई छोरीको बिहे भइसकेको छ। दुई छोरी घरमै आमाबुबासँगै बनिबुतो गरेर दुई–चार पैसा आर्जन गर्छन्

कर्णालीका सभामुख शाहीको गाडी खरिदबारे अख्तियारको छानबिन

वीरेन्द्रनगर,   खर्च निर्देशिकाविपरीत कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीका लागि गाडी खरिद गरिएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरु गरेको छ । गाडी खरिदसम्बन्धी परेको उजुरी र सञ्चारमाध्यममा प्रकाशित समाचारलाई आधार बनाएर अनुसन्धान थालिएको आयोगले जनाएको छ ।

विश्वमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४ लाख ८ हजार नाघ्यो

काठमाडौं, विश्वमा कोरोना (कोभिड–१९) भाइरस महामारीका कारण ज्यान गुमाउनेको संख्या ४ लाख ८ हजार नाघेको छ । ७१ लाख संक्रमितमध्ये ३५ लाख ३० हजार बढी उपचार पछि निको भएका छन् । संक्रमितमध्ये ५३ हजार ७ सय

ब्राजिलमा कोरोनाको मृत्युदर अमेरिकाको भन्दा धेरै

रियो दे जेनेरियो । ब्राजिलमा कोरोना भाइरसको मृत्युदर उच्च रहेको छ । कोरोनाको नयाँ इपिसेन्टर घोषणा भैसकेको ब्राजिलमा केहि दिनदेखि दैनिक मृत्युदर अमेरिकामा भन्दा धेरै रहेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार बितेको २४ घण्टामा ८

रिपोर्ट नआउँदै काठमाडौं पुगेका थिए संक्रमित चिकित्सक

चितवन, राजधानी प्रवेशका लागि कोरोना परीक्षणको रिपोर्ट अनिवार्य छ। चितवनबाट एक चिकित्सक कोरोना परिक्षणको रिपोर्ट लिएर राजधानीस्थित आफ्नो घर जाने योजनामा थिए। उनले शुक्रबार कोरोना परिक्षणका लागि स्वाब दिएका थिए। स्वाब परिक्षणको नतिजा सोमबार आयो। कोभिड

गण्डकीमा थप २४ जनामा कोरोना संक्रमण , संक्रमितको संख्या १४४

पोखरा, गण्डकी प्रदेशमा मंगलबार बिहानै थप २४ जनामा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयका अनुसार संक्रमित नवलपरासी, म्याग्दी र बाग्लुङ जिल्लाका रहेका छन् । संक्रमितमध्ये नवलपरासी जिल्ला बर्दघाट सुस्ता पूर्वको बौदीकाली गाउँपालिकाको बर्ष

प्रधानमन्त्री कहाँनेर चुके ?

हामिलाई थाहा छ, विगतका प्रधानमंत्री रवरस्ट्याम्प थिए जतिबेला राजाको शासन थियो ।  प्राकृतिक साधन श्रोतले धनि,कहिलै कसैको गुलाम नभएको वीर शाहसी बहादुरको देश नेपाल संसारकै सबैभन्दा गरिब विपन्न पिछडिएको मुलुक बन्नुमा सम्पूर्ण दोष सामन्तवाद ९राजतन्त्र० लाई