समाचार Archive

बाँके आइसोलेसनमा रहेका एकजना कोरोना संक्रमित फरार

नेपालगञ्ज, बाँकेमा आइसोलेसनबाटै कोरोना संक्रमित फरार भएका छन् । बाँकेको एक आइसोलेशन सेन्टरमा बस्दै आएका नेपालगञ्जका एकजना कोरोना संक्रमित व्यक्ति फरार भएका हुन् । जानकी गाउँपालिका २ को श्री माध्यमिक विद्यालय जोगागाउँ आइसोलेसन सेन्टरमा बसेका नेपालगञ्ज

स्रोत नखुलेको आठ लाख रुपैयाँसहित एक पक्राउ

रौतहट, रोतहटमा स्रोत नखुलेको आठ लाख रुपैयाँसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ईशानाथ नगरपालिका–४ महुलिया मठिया टोल बस्ने २० वर्षीय धर्मेन्द्र साह छन् । उनलाई गौर नगरपालिका-४ टिकुलिया बकैया नदीको बाँधबाट स्रोत नखुलेको नेपाली

क्वारेन्टाइनमा रहेका युवालाई सर्पले टोकेपछि रातभर झारफुक

नेपालगन्ज, बाँकेको क्वारेन्टाइनमा रहेका एक युवालाई सर्पले टोकेपछि रातभर गुरुवाको भरमा झारफुक गरिएको पाइएकाे छ  । जानकी गाउँपालिका– १ बढैया गाउँको नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको क्वारेन्टाइनमा सुतिरहेका सुन्दरलाल कादुलाई सोमबार राति साढे १० बजे सर्पले टोकेपछि

रुपन्देही घटना झसेन्द्रको बयान : तनावमा थिएँ, मदिरा पिएर साथीलाई मारें

रुपेन्देहीमा ५ जनाको हत्या आरोपमा पक्राउ परेका ३० वर्षीय झसेन्द्र सिंजालीले आफूले नै हत्या गरेको साविती बयान दिएका छन् । प्रहरीसँगको बयानमा क्रममा आफूले नै तनावमा आएर साथीहरु सुतेका बेला हत्या गरेको स्वीकार गरेका हुन् ।

प्रतिनिधिसभामा संविधान संशोधन विधेयकमाथि छलफल सुरु

काठमाडौं, प्रतिनिधिसभामा नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७ माथि सैद्धान्तिक छलफल सुरु भएको छ। प्रतिनिधिसभाको मंगलबारको बैठकमा कानुनमन्त्री डा. शिवमाया तुम्बाहाम्फेले संविधान संशोधन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गरेकी हुन्। त्यसपछि उक्त विधेयकमाथि सांसदहरुले बोल्ने

दाङमा थप ६ जनामा कोरोना संक्रमण, जिल्लामा संक्रमितकाे संख्या ८६

दाङ , दाङमा आज थप ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । घोराही उपमहानगरपालिका ४ सवारीकोट स्थित आधारभूत विद्यालयको क्वारेन्टाईनमा बसेका ९० जना मध्य ६ जनामा कोरोना पोजेटिभ देखिएको हो । राप्ती स्वास्थ्य विज्ञान

दाङको बेलझुण्डी अस्पतालबाट थप ३ जना डिस्चार्ज

दाङ, दाङकाे बेलझुण्डी कोरोना विषेश अस्पतालबाट मंगलबार थप तीन जना बिरामी डिस्चार्ज भएका छन् । उनिहरुको रिपोर्ट पोजेटिभ भए पनि कुनै लक्षण नदेखिएकोले डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । नयाँ स्वास्थ्य निर्देशिकामा कोरोनाको लक्षण नदेखिएका १४

छिट्टै विद्यार्थीको हातहातमा नयाँ पाठ्यपुस्तक पुर्‍याउछाै : नगर प्रमुख केसी

देउखुरी , दाङकाे देउखुरी स्थित लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसीले अब छिट्टै विद्यार्थीको हातहातमा नयाँ पाठ्यपुस्तक पुर्‍याउने बताएका छन् । विगत केही महिना देखि माहामारीको रुपमा फैलिएको कोरोना भाइरस(कोभिड १९) ले हामी सवैलाई आतंकित बनाएको

रुपन्देही घटना : मानसिक रोगले निम्त्याएको दुखद परिणाम

रुपन्देही तिलोत्तमा नगरपालिका मैनाहावा गङ्गादेवी पशु फर्ममा पाँच जनाको सामुहिक हत्या भएको छ । हत्या गर्ने सोही फर्मका कामदार सुर्खेतका झपेन्द्र सिजापती रहेको खुलेको छ । स्थानीयका अनुसार सिञ्जाली मानसिक सन्तुलन गुमाएका व्यक्ति हुन । हत्या

कोरोनाबाट थप एक जनाको मृत्यु, मृत्तकको संख्या १५

काठमाडौं, नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । चितवन भरतपुर ११ का कोरोना संक्रमित ६८ पुरुषको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले एक कोरोना संक्रमित पुरुषको भरतपुर