समाचार Archive

‘रेडजोन’मा खटिने प्रहरीसँग न मास्क छ न स्यानिटाइजर !
नेपालगन्ज , देशकै सबैभन्दा कोरोना जोखिमपूर्ण क्षेत्र बाँकेको नरैनापुरमा खटिएका सुरक्षाकर्मी कपडाकै भरमा छन्। सुरक्षाका पर्याप्त साधन नपाउँदा प्रहरीमै संक्रमण देखिएको छ। एक जना प्रहरी जवानलाई कोरोना संक्रमण पुष्टि भएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख

चीन र बेलायतमा कोरोनाविरुद्धको खोप सफल
बेलायत र चीनका वैज्ञानिकहरूले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप परीक्षण पहिलो चरणमा सफल भएको दाबी गरेका छन् । अक्सफोर्ड विश्वविद्यालयले अप्रिल २३ मा सुरु गरेको पहिलो चरणको परीक्षण करिब १ हजार जनामा गरिएको हो । विश्वविद्यालयले

बाँके र बर्दियामा थप ६ जनामा कोरोना संक्रमण
काठमाडौं । बाँके र बर्दियामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर परीक्षणमा बाँकेका चार जना र बर्दियाका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो। प्रतिष्ठानका अनुसार

राप्ती नदीमा ब्यापक दोहन, तस्करहरु सक्रिय
देउखुरी, लकडाउनको माैका छोपी तस्करहरू राप्ती नदी दोहनमा सक्रिय भएका छन् । पछिल्लो समयममा सम्झौता नै नभएको ठाउँमा गएर तस्करहरूले डोजर लगाएर धमाधम नदी दोहन गरिरहेका छन् । यसैबीच गढवा गाउँपालिकाले राप्ती पुलनजिक धर्मपुरघाटबाट एघार टिप्पर

कार चोरी गरेको आरोपमा तुलसीपुरका सार्की धनगढीमा पक्राउ
दाङ,, प्रहरीले धनगढीबाट चोरी गरेको आरोपमा दुई कारसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङको तुलसीपुर उपमहानगरपालिका–५ न्यूरोड टोल घर भई हाल धनगढी उपमहानगरपालिका– १ वसन्तटोल बस्ने १६ वर्षीय नवीन सार्की रहेको जिल्ला प्रहरी

दाङमा अज्ञात समूहद्वारा जेसीबीमा आगजनी
दाङ, गएराति अज्ञात समूहले तुलसीपुरको ग्वारखोलामा पार्किङ गरि राखेको अनटेष्ट जेसीबी आगजनी गरेको छ । आगजनीबाट जेसीवी पूर्णरुपमा क्षेती हुँदा करिब एक करोड बराबरको क्षेति भएको दुर्गा कन्ट्रक्सनका प्रोप्राईटर कृष्ण खड्काले जानकारी दिए । तुलसीपुर उपमहानगरपालिका

बैंकमा आगलागी हुँदा २० लाखको क्षति
देउखुरी , दाङको माछापुच्छ्रे बैँक लमही शाखामा आगलागी भएको छ । लागलागी हुँदा अनुमानित २० लाख रुपैयाँ क्षति भएको छ । ब्याट्रीको तार सर्ट भई आगलागी हुँदा सिस्टम नै जलेको बैँकका शाखा प्रमुख मधुसुदन श्रेष्ठले बताए

अब लमहीमा सवारी चार्जिङ तथा फ्युलिङ स्टेशन निर्माण हुने
भालुवाङ, दाङको लमहीमा सवारी चार्जिङ तथा फ्युलिङ स्टेशन निर्माण गरिने भएको छ । प्रदेश प्रमुख धर्मनाथ यादवले आगामी बर्ष २०७७र०७८ कालागि प्रदेश नं। ५ को नीति तथा कार्यक्रम शनिबार सार्बजनिक गर्दै यस्तो बताएका हुन् । उनले

प्युठानमा हुरीले घरका छाना उडायो
प्युठान, जिल्लामा चलेको हुरीले तीन घरका छाना उडेका छन् । बतासबाट घर र गोठमा लाखौंको क्षति पुगेको स्थानीय बासिन्दाले जनाएका छन् । गएराति गौमुखी गाउँपालिका–६ लिवाङ फोपरेटाका शिवबहादुर खत्री र जमाने सामत तथा भदौरेरामका विष्णु परियारका

अस्पतालको झ्याल तोडेर भागे एक कोरोना संक्रमित
जनकपुर, प्रादेशिक अस्पताल जनकपुरधामबाट एक कोरोना संक्रमित व्यक्ति फरार भएका छन् । आइतबार विहानै आईसोलेसन कक्षमा रहेका एक संक्रमित व्यक्ति फरार भएको धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जनाए । सर्लाहीका ती ४० वर्षिय संक्रमित व्यक्तिको