समाचार Archive

सशस्त्रका ३४ जना खेलाडीलाई कोरोना पुष्टि

काठमाडौं, सशस्त्र प्रहरी बल (एपीएफ) का ३४ जना खेलाडीमा कोरोना संक्रमण भएको छ ।नेपाल सरकारले सीमा सुरक्षाका लागि पठाएका खेलाडीहरु काठमाडौं फर्किएर कोरोना परीक्षण गर्दा ३४ जनामा कोरोना पोजिटिभ देखिएको एपीएफ स्रोतले जनाएको छ । सीमाबाट

बाँकेमा थप १६ जनामा कोरोना पुष्टि

    नेपालगञ्ज,   बाँकेमा  भेरी अस्पताल नेपालगन्जका अनुसार बैंकका दुई कर्मचारी सहित नेपालगन्जका १३, कोहलपुरका १ र राप्तीसोनारीका २ जनामा कोरोना संक्रमण देखिएको हो । नेपाल बैंक लिमिटेड र साँग्रीला बैंकमा कार्यरत दुई कर्मचारीमा संक्रमण देखिएको

विदशेबाट आउनेलाई क्वारेन्टिनमा राख्ने होटलको सूची सार्वजनिक

काठमाडौं, विदेशबाट चार्टर्ड उडानमार्फत् स्वदेश आउने नागरिकलाई क्वारेन्टिनमा राख्ने प्रयोजनका लागि सरकारले होटलको सूची र मूल्य सार्वजनिक गरेको छ। पर्यटन विभागले उपलब्ध गराएको होटलको सूची र मूल्य जिल्ला प्रशासन कार्यालय काठमाडौंले सार्वजनिक गरेको हो। सार्वजनिक गरिएका

बिजुली गएको मौका छोपी ११ वर्षीया बालिकामाथि बलात्कार

सप्तरी, बिजुली बत्ती गएको मौका छोपी ११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सप्तरी प्रहरीले महदेवा गाउँपालिका–३ बथनाहाका ४५ वर्षीय रामसुन्दर सरदारविरुद्ध बिहीबार उजूरी दर्ता गरेको छ । सामूहिक रूपमा टेलिभिजन हेरिरहेका बेला आरोपितले गत सोमबार राति

कोभिड–१९ नियन्त्रण गर्न उच्चस्तरीय समिति

काठमाडौं,सरकारले कोरोना भाइरसको रोकथाम र नियन्त्रण कार्यलाई प्रभावकारी बनाउन उच्चस्तरीय समिति गठन गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले प्रदेश, जिल्ला र स्थानीय तहमा रहेका अस्पतालसँग समन्वय गरी कोभिड–१९ को रोकथाम र नियन्त्रण गर्नका

काठमाडौंमा तीनसहित कोरोनाबाट थप ६ जनाको मृत्यु

काठमाडौं, कोरोना भाइरस संक्रमणका कारण काठमाडौं उपत्यकामा तीनसहित थप ६ जनाको ज्यान गएको छ । पछिल्लो १८ घण्टाभित्रै थप ६ संक्रमितको मृत्यु भएको छ । जसमध्ये आज (शुक्रबार) बिहान मात्रै चार जनाको मृत्यु भएको छ ।

जोखिमयुक्त ठाउँमा निसंक्रमण गर्दै काठमाडौँ महानगर

काठमाडौँ , काठमाडौं महानगरपालिकाले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण र रोकथामका लागि निसंक्रमण गर्ने (डीस्इन्फेक्ट) कार्यलाई निरन्तरता दिँदै आएको छ । कोभिड–१९ (कोरोनाभाइरस) को संक्रमण फैलिन नदिन संक्रमण देखिएका र जोखिमयुक्त क्षेत्रसँगै सार्वजनिक स्थानहरुमा निसंक्रमण गर्ने कार्यलाई

सर्लाहीका इञ्चार्ज वाग्लेलाई कोरोना संक्रमण

सर्लाही,  सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य समेत रहेका सर्लाही जिल्ला इञ्चार्ज डाचाराज वाग्लेलाई कोरोना संक्रमण भएको छ । सर्लाहीको बागमती नगरपालिकामा गरिएको परीक्षणमा उनलाई कोरोना पोजेटिभ देखिएको हो । वाग्लेसहित सत्तारुढ नेकपा सर्लाहीका

बुटवलमा एक कोरोना संक्रमितको मृत्यु

बुटवल,  बुटवलमा एक कोरोना संक्रमितको मृत्यु भएको छ । बुटवलस्थित धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा प्यूठानका ६४ वर्षीय मानबहादुर गौतमको कोरोना संक्रमणका कारण मृत्यु भएको कोरोना विशेष अस्पतालका फोकल पर्सन डा.सुदर्शन थापाले जानकारी दिएका छन् ।

सुदूरपश्चिममा थपिए १२९ जना कोरोना संक्रमित

धनगढी, सुदूरपश्चिममा एकै दिन १२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या पाँच हजार २१५ पुगेको छ। धनगढीस्थित सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल र डोटी जिल्ला अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा १२९