समाचार Archive

गण्डकी प्रदेशमामा थप ४५ जनामा कोरोना पुष्टि
पोखरा, गण्डकी प्रदेशमा ४५ जना कोरोना संक्रमित थपिएका छन्। पछिल्लो पटक थपिएकासहित प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ८६५ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदविन्दु

चितवन वडा प्रहरी कार्यालयका २६ जनामा कोरोना सङ्क्रमण
चितवन, वडा प्रहरी कार्यालय नारायणगढमा कार्यरत २६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणका क्रममा शुक्रबार र आज मात्र २२ जनामा कोरोना सङ्क्रमण देखिएको हो । बिहान आएको नतिजामा वडा
धादिङमा बलात्कारको आरोपमा एक युवक पक्राउ
धादिङ , १३ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा धादिङका एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा ज्वालामुखि गाउँपालिका–१ का २२ वर्षीय सुमन कुमाल रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । पीडित परिवारले दिएको

स्याङ्जाका कोरोना संक्रमितको पोखरामा मृत्यु
पर्वत , कोरोना सङ्क्रमण पुष्टि भएपछि उपचाररत स्याङ्जाका एक पुरुषको पोखरामा मृत्यु भएको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत स्याङ्जाको पुतलीबजार नगरपालिका-१ का ८५ वर्षीय पुरुषको शनिवार बिहान साढे ६ बजे मृत्यु
कञ्चनपुरमा बलात्कारको घटनामा लापरवाही गरेको भन्दै प्रहरी जवान पक्राउ
कञ्चनपुर, प्रहरीले कञ्चनपुरको इलाका प्रहरी कार्यालय बेल्डाँडीमा कार्यरत प्रहरी जवान रोहित रोकायाले बलात्कार घटनामा लापरवाही गरेको भन्दै पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डीएसपी अमरबहादुर थापाका अनुसार बलात्कार घटनामा लापरवाही गरेको भन्दै पक्राउ

प्यूठानमा जुवा खालवाट जनप्रतिनिधिसहित ७ जना पक्राउ
भालुवाङ, प्यूठानमा जुवाको खालबाट एकजना जनप्रतिनिधी सहित ७ जना पक्राउ परेका छन। विजुवार चोकमा रहेको लालीगुराँस होटलबाट प्रहरीले ७ जनासहित ८५ हजार ५ सय रुपैयाँ नगद र तासका पत्ती बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय

दाङमा मंगलबार थप ३ जनामा कोरोना पुष्टि
देउखुरी , दाङमा मंगलबार थप ३ जनामा कोरोना संक्रमित पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घाेराहीमा गरिएको ७७ जनाकाे स्वाब परिक्षणमा २ जना पुरूष र १ महिलामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दाङका
स्वास्थ्यकर्मीलाई कुटपिट गर्ने पक्राउ
डोटी, स्वास्थ्यकर्मीमाथि कुटपिट गर्ने बैतडीको सिगास गाउँपालिका—३ का भानसिंह बोहरालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बोहरालाई आज दिउँसो घरबाटै नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए । हिजो बेलुका स्वाब सङ्कलनका लागि गइरहेका बेला

बाँकेमा थपिए १४ जना कोरोना संक्रमित
नेपालगन्ज, बाँकेमा मंगलबार थप १४ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य कार्यालयका अनुसार, हालसम्म कोरोनाबाट एकहजार २ सय ७१ जना संक्रमित हुनुभएकोमा ८३८ जना डिस्चार्ज हुनुभएको छ । ८ जनाको ज्यान गएको छ भने ४२५

बाँकेमा मंगलवार कोरोनाबाट दुईको मृत्यु
नेपालगन्ज, बाँके नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत अर्घाखाँचीका ४२ वर्षिय पुरुषको मृत्यु भएको ६ घण्टाभित्रै नेपालगन्जका थप एक महिलाको मृत्यु भएको छ । मेडिकल कलेजमै उपचार गराईरहेकी नेपालगन्ज उपमहानगरपालिका १६ की ८० वर्षिय महिलाको

