स्वास्थ्य Archive

नरैनापुरमा ८ जनामा कोरोना , बाँकेमा संक्रमितको संख्या ३३

नेपालगन्ज,  बाँके थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बाँकेको नरैनापुर गाउँपालिका वडा नम्वर १, ३ र ५ मा नयाँ संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हाे । १८, २०, २२, २५, २७,

थप ९ जनामा कोरोना, संक्रमितको संख्या पुग्यो २५८

काठमाडौं, नेपालमा  थप ९ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ । यो सँगै नेपालमा संक्रमितको संख्या २ सय ५८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार बिहान जारी गरेको प्रेस विज्ञप्तिका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला

संक्रमितको उपचारमा खटिएकी नर्सलाई नै कोरोना संक्रमण

वीरगञ्ज,   कोरोना (कोभिड–१९) भाइरस संक्रमित बिरामीको उपचारमा खटिएकी एक नर्स आफै संक्रमित भएकी छन् । वीरगञ्जस्थित अस्पतालमा कोरोना संक्रमितको उपचारमा संलग्न नर्समा नै संक्रमण फेला परेको हो । बुधबार साँझ पर्साका तीन जनामा कोरोना संक्रमण पुष्टि

नवलपरासीमा पनि भेटिए कोरोना संक्रमित, संक्रमितको संख्या २४६

काठमाडौं, नवलपरासीका थप एकजनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार (आज) भरतपुर अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा एक पुरुषमा संक्रमण देखिएको हो । मन्त्रालयका सह–प्रवक्ता डा. समीर अधिकारीले भरतपुरको प्रयोगशालामा गरिएको

नारायणी अस्पतालबाट भागेका दुवै कोरोना संक्रमित पक्राउ

पर्सा, वीरगञ्जस्थित नारायणी अस्पतालबाट भागेका दुवै कोरोनाभाइरस संक्रमित संक्रमित पक्राउ परेका छन् । अस्पतालको आइसोलेन कक्षमा राखिएका दुई जना बुधबार साँझ शौचालयबाट हाम फालेर भागेका थिए । दुई संक्रमितमध्ये एक जना बुधबार साँझ नै पक्राउ परेका

स्वास्थ्य मन्त्रालयले सच्यायो विवरण, कोरोना संक्रमित २४५

काठमाडौं स्वास्थ्य मन्त्रालयले नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमितको संख्या २४५ रहेको जनाएको छ। मन्त्रालयले यसअघि २५० जनामा कोरोना संक्रमण भएको जनाएको थियो। मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले यसअघि ५ जनाको दोहोरो रिपोर्टिङ भएकाले सच्याइएको बताएका छन्। मन्त्रालयले

शिक्षण अस्पतालमा ६ वर्षीया बालिकामा कोरोना

काठमाडौं, काठमाडौं त्रिवि शिक्षण अस्पतालमा भर्ना भएकी ६ वर्षीया बालिकामा कोरोना पोजेटिभ देखिएको छ । उनी कपिलवस्तुकी ६ वर्षीया बालिका भएको अस्पतालले जनाएको छ । अस्पतालका कार्यकारी प्रेमकृष्ण खड्गाले उनी अस्पतालमा भर्ना भएको बताए । उनी

काठमाडौंमा १० हजारको कोरोना परीक्षण गरिने

काठमाडौं, काठमाडौंमा आजबाट कोरोना परीक्षण गरिने भएको छ । राहत वितरण गर्ने स्वयमसेवक, तरकारी व्यापारी, पत्रकार, सुरक्षाकर्मीलगायतको कोरोना परीक्षणको तयारी छ । “आज हामीले कालीमाटीमा रहेका तरकारी व्यापारीको परीक्षण गर्नेछौं,” स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले

कोरोना भाइरसबारे डब्ल्यूएचओको डरलाग्दो चेतावनी

काठमाडौं,  विश्व स्वास्थ्य संगठन अर्थात् डब्ल्यूएचओले कोरोना भाइरस शायद कहिल्यै उन्मुलन हुन नसक्ने भन्दै सबैलाई चेतावनी दिएको छ । विश्व स्वास्थ्य संगठनका आपतकालीन निर्देशक माइकल रयानले जेनेभामा एक भर्चुअल कन्फरेन्सको क्रममा भविष्यमा पनि कोरोना भाइरस उन्मुलन

फेरि सात जनामा कोरोना संक्रमण, संक्रमितको संख्या पुग्यो २५०

काठमाडौं, आज (बिहीबार) विहानै नेपालमा एकै दिन सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सर्लाही, धनुषा, महोत्तरी, काठमाडौं र कपिलबस्तुमा गरी बिहीबार विहानै सात जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।