स्वास्थ्य Archive

फ्रान्सबाट आएकी एक नेपालीमा कोरोना संक्रमण पुष्टि

काठमाडौं, फ्रान्सबाट कतार ट्रान्जिट भएर आएकी एक नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज आयोजना गरिएको पत्रकार सम्मेलनमा कोरोना संक्रमण देखिएको पुष्टि गरिएको छ । १९ वर्षीय महिला विद्यार्थीमा कोरोना भाइरसको

चितवनमा डेंगुको जोखिम, उच्च सतर्कता

चितवन , कोरानोको त्रास र जोखिम बढेसंँगै चितवनमा डेंगुको पनि उत्तिकै जोखिम रहेको चिकित्सकहरुले बताएका छन् । अघिल्ला वर्षहरुमा अन्य जिल्लाभन्दा चितवनमा डेंगुका बिरामी बढेपछि चिकित्सकहरुले पूर्वसावधानी अपनाउनुपर्नेमा जोड दिएका हुन । वर्षा चांँडै सुरु हुनु,

देशभरका अस्पतालहरुमा ओपीडी सेवा बन्द नहुने

काठमाडौं, सरकारले देशभरका कुनै पनि अस्पतालको बहिरङ्ग (ओपीडी) सेवा बन्द नहुने जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै अस्पतालका ओपिडी सेवा बन्द नहुने स्पष्ट पारेको हो । यसअघि मन्त्रालयले ५० शैय्या भन्दा माथिका अस्पतालमा

कोरोनाको आशंकामा उपचाररत एक बिरामी अस्पतालबाट भागे

काठमाडौं,टेकु अस्पतालमा कोरोना भाइरसको संक्रमण आशंकामा उपचाररत एक बिरामी भागेका छन् । शुक्रबार अस्पताललाई जानकारी नै नदिइ उनी अस्पतालबाट बाहिरिएका हुन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डाक्टर शेरबहादुर पुनले एक बिरामी अस्पताललाई जानकारी नै

ज्येष्ठ नागरिकको घरमै स्वास्थ्य सेवा

बैतडी,बैतडीका तीनवटा स्थानीय तहमा ज्येष्ठ नागरिकले घरमै स्वास्थ्य सेवा पाउन थालेपछि खुशी भएका छन् । मुख्यमन्त्री ज्येष्ठ नागरिक स्वास्थ्य कार्यक्रमअन्तर्गत पाटन, दशरथचन्द र पुर्चौंडी नगरपालिकामा स्वास्थ्यकर्मी घरमै पुगेर ज्येष्ठ नागरिकलाई सेवा प्रदान गरिरहेका स्वास्थ्य कार्यालयका प्रमुख

उपत्यकाका विभिन्न स्थानमा हात धुने व्यवस्था

काठमाडौं, कोरोना भाइरस (कोभिड–१९)को संक्रमण बढ्ने जोखिमलाई ध्यान दिएर उपत्यकाका विभिन्न स्थानमा हात धुने व्यवस्था मिलाइएको छ । विभिन्न संघसंस्था, कर्पोरेट कम्पनी लगायतले ठाउँ–ठाउँमा हात धुने व्यवस्था गरेका हुन् । कोरोना भाइरसको संक्रमणबाट जोगिन हात धुनु

पहिलो पटक कोरोना संक्रमणको खुलासा गर्ने डा. लीको परिवारसँग प्रहरीले माग्यो माफी

बेइजिङ, पहिलो पटक कोरोना भाइरसको संक्रमणबारे खुलासा गर्ने चिनियाँ चिकित्सक डा. ली वेनलियाङका परिवार ग प्रहरीले माफी मागेको छ । पहिलो पटक गत डिसेम्बर महिनामा नेत्ररोग विशेषज्ञ चिकित्सक डा. ली वेनलियाङले कोरोना भाइरसको संक्रमणबारे खुलासा गर्दा

कोरोना महामारीको डरलाग्दो प्रभाव

भनिन्छ  यदि स्वास्थ्य हरायो भने सबै हराउछू। एउटा जीवनले रूचि गुमाउँछ, यदि तपाईं स्वास्थ्यबाट वञ्चित हुनुभयो भने न खाना खानु हुन्छ न त संसारको आनन्द लिनुहुन्छ । रमाईलो समय बिताउनु पनि ठूलो समस्या बन्छ । एक

गुगलले सिकायो हात हुने तरिका

काठमाडौं, इन्टरनेट सर्च इन्जिन गुगलले विश्वव्यापी महामारीको रुपमा फैलिएक कोरोना भाइरसको रोकथामका लागि सचेतनामूलक भिडियो सन्देश जारी गरेको छ । गुगलले गुगलडुडल्समा एक भिडियो सार्वजनिक गर्दै कोरोना भाइरसको संक्रमणबाट जोगिनका लागि हात धुने तरिकाबारे भिडिय सन्देश

पचालझरनाको भार्तडीमा कोरोना सचेतनाका लागि प्रारम्भिक स्वास्थ्य परिक्षण सुरु

कालिकाेट, पचालझरना गाउँपालिकाको भात्तडीमा बाहिरबाट प्रबेश गर्ने यात्रुहरुको सचेताका लागि प्रारम्भीक स्वास्थ्य परिक्षण कार्यक्रम सुरुवात गरिएको छ । बिहिबार गाउँपालिका स्वास्थ्य तथा सरसफाइ इकाइको तर्फबाट आयोजित प्रारम्भीक सेचतना कार्यक्रम गाउँपालिकाको प्रबेसद्वार भार्तडिमा सुरु गरिएको हो ।