स्वास्थ्य Archive

भरतपुर अस्पतालको आइसियूमा एक जनाको मृत्यु

चितवन,  चितवनको भरतपुर अस्पतालको आइसियूमा उपचार गराइरहेका एक बिरामीको ज्यान गएको छ । रौतहटको परोहा नगरपालिका–८ का ६८ बर्षीय पुरुषको आज (मंगलबार) बिहान मृत्यु भएको अस्पतालले जानकारी गराएको छ । अस्पतालले उनको मृत्युको कारण खुलाएको छैन

प्रदेश १ मा सुरक्षाकर्मीसहित ११ जनामा कोरोना भाइरस संक्रमण

काठमाडौ, प्रदेश १ मा थप ११ जनाकाे काेराेना भाइरस संक्रमण भएकाे छ। झापामा थप ९ जनामा र सुनसरीमा २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हाे ।  झापाकाे केचनाबाट संकलित स्वाबको नमुना परीक्षण गर्दा संक्रमण पुष्टि

कोरोना खोप परीक्षण सफल, अपेक्षाभन्दा राम्रो गरेको दावी

काठमाडौं, ६ जेठ । मानिसमा गरिएको कोरोना भाइरसविरुद्धको खोप परीक्षण सफल भएको छ । अमेरिकामा कोरोना भाइरसविरुद्ध मानिसमा गरिएको पहिलो चरणको खोप परीक्षण सफल वैज्ञानिकहरुले दावी गरेका छन् । नेशनल इन्स्टिच्युट अफ हेल्थको साझेदार बायोटेक कम्पनी

स्वाद र गन्ध थाहा नपाउनु कोरोनाको लक्षण

काठमाडौँ, ६ जेठ । बेलायतको जनस्वास्थ विभागले अब स्वाद र गन्ध यी दुवै थाहा नपाउनु पनि कोरोनाको लक्षण भएको पुष्टि गरेको छ । सोमबार यहाँको नेशनल हेल्थ सर्भिस (एनएचएस) ले आधिकारिक रूपमा सो कुरा बताएको हो

कोरोना भाइरसविरुद्धको भ्याक्सिन आउँदै

एजेन्सी,  विश्वभर कोरोना भाइरसविरुद्धको भ्याक्सिन विकासको प्रतिष्पर्धा चलिरहेको छ । विश्वका एक सयभन्दा बढी प्रयोगशाला यसको विकासमा सक्रिय भएका छन् । अरबौं डलर खर्च भइरहेको छ । भ्याक्सिन विकासका जानकार वैज्ञानिकहरु अहोरात्र खटिइरहेका छन् । जसले

कर्णालीसहित थप १८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या पुग्यो ३७५

काठमाडौं, सोमबार राति थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धनुषा, खोटाङ, बाँके, दैलेख र सुनसरीमा कोरोना संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । दैलेखमा कर्णाली प्रदेशमै पहिलो पटक कोरोना संक्रमण देखिएको

३१ जिल्लामा फैलियो कोरोना भाइरस

काठमाडौं,  फागुन मसान्तसम्म एक जनामा देखिएको कोरोना भाइरस आजसम्म आइपुग्दा ३५७ पुगेको छ। अहिलेसम्म ३१ जिल्लामा फैलिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले बताए। प्रादेशिक विवरणअनुसार प्रदेश १ मा ४०, २ मा १३२, वागमतीमा १

बाँकेमा थप ४७ जनामा कोरोना पुष्टि

 नेपालगञ्ज, बाँकेमा थप ४७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालस्थित प्रयोगशालामा १९० जनाको परीक्षण गर्दा ४७ जनाको रिपोर्ट पोजेटिभ आएको छ । नरैनापुर क्षेत्रका २७३ को स्वाब संकलन गरि भेरी

नर्ससहित तीन जनामा देखियो कोरोना, संक्रमितको संख्या २ सय ९५

आइतबार थप तीन जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार संक्रमितको संख्या भने २९५ पुगेको हाे । जसमा एकजना धनकुटा जिल्ला अस्पतालकी नर्स रहेकी खुलेको छ। बाँकी दुईजना संक्रमित

नरैनापुरका मृतक २ साता यात्रा गरेर मुम्बइबाट आएका थिए

नेपालगन्ज, कोरोनाबाट मृत्यु भएका दाेस्राे ब्यक्ति बाँकेको नरैनापुर गाउँपालिकाका २५ वर्षीय युवा एक साता अगाडि वैशाख ३० गते उनी भारतको मुम्बइबाट नेपाल  आएकाे पाइएकाे छ । केहिदिन अगाडि मात्रै भारतको मुम्बइबाट आएका उनलाई गाउँपालिकाको क्वारेन्टाइनमा राखिएको थियो ।