स्वास्थ्य Archive

दाङमा थप ६ जनाले कोरोना संक्रमणलाई जिते

दाङ, दाङको कोरोना विशेष अस्पतालबाट सोमबार थप ६ जना निको भएर घर फर्किएका छन् । कोरोना विशेष अस्पताल बेलझुण्डीमा उपचाररत दाङका ५ जना सहित ६ जनाले कोरोनालाई जितेर घर फर्किएका हुन् । गएको जेठ २५ र

थप ५३५ जनामा कोरोना संक्रमण , संक्रमितको संख्या ९५६१

काठमाडौ, सोमबार एकै दिन देशभर ५३५ जना काेराेना संक्रमित थपिएका छन्। यो सहित देशभर काेराेना संक्रमितको संख्या ९ हजार ५ सय ६१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा ७४ जना महिला र

कर्णाली प्रदेश अस्पतालका पाँच जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

सुर्खेत, कर्णाली प्रदेश अस्पताल सुर्खेतमा कार्यरत पाँच स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालमा कोरोना संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीमध्ये पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको हो । गत जेठ ३१ र ३२ गते देखि असार

चितवन र नवलपरासीमा थप २१ जनामा कोरोना संक्रमण

भरतपुर, चितवन र नवलपरासीमा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा नवलपरासीका १६ चितवनका ५ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये नवलपारसी पूव बुलिङटार गाउँपालिकाका १४

ओखलढुङ्गामा पहिलो पटक देखियो १ जनामा कोरोना

ओखलढुङ्गा । ओखलढुङ्गामा पहिलो पटक १ जनामा कोरोना भाइरस (कोभिड-१९) पोजिटिभ देखिएको छ । जिल्लाको लिखु गाउँपालिकाका २८ वर्षीय पुरुषमा कोरोना पोजिटिभ देखिएको हो । भारतबाट फर्किएका उनको पीसीआर रिपोर्ट पोजिटिभ आएसँगै आइतबार साँझ ओखलढुङ्गामा कोरोना

विहानै गण्डकी प्रदेशमा थपिए २० कोरोना संक्रमित, संक्रमितको संख्या ५४०

पोखरा, गण्डकी प्रदेशमा आज (सोमबार) बिहानै २० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्याङ्जा र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का २० जनामा कोरोना भाइरस पोजिटिभ पुष्टि भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता

भदौसम्म कोरोना संक्रमित ४० हजार पुग्ने सरकारको आँकलन

काठमाडौं । नेपालमा आगामी २ भदौसम्म कोरोना भाइरस संक्रमितको संख्या ४० हजार पुग्ने आँकलन गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालको अवस्थालाई सूक्ष्म अनुसन्धान गर्दै सो आँकलन गरेको हो । लकडाउन खुकुलो हुँदै जानु, सिमानाका

स्वाब संकलन गरेको एक महिनासम्म पनि आएन रिपोर्ट

दाङ, दाङमा कोरोना परिक्षण गर्न स्वाब संकलन गरेको एक महिनासम्म पनि रिपोर्ट नआउँदा क्वारेन्टाइन व्यवस्थापनमा कठिनाई भएको छ । केही दिन पहिलो दाङको घोराहीमा रिपोर्ट आउन ढिलो गरेको भन्दै क्वारेन्टाइनमा बसेका केही व्यक्ति भागेका थिए ।

सुदूरपश्चिममा थप ४३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ९९१

धनगढी,   सुदूरपश्चिममा आइतबार थप ४३ जनामा कोरोना संक्रमण भेटिएको छ । कैलालीको धनगढीस्थित प्रयोगशालामा गरिएको परीक्षणका क्रममा पछिल्लो २४ घण्टामा नौ महिला र ३४ पुरुषमा कोरोना संक्रमण देखिएको हो । सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट डा।

गण्डकीमा थप १९ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ५२३

पोखरा । गण्डकी प्रदेशमा थप १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार स्याङ्जाका १०, नवलपरासी पूर्वका १, कास्कीका २, बाग्लुङका ५ र तनहुँका १ जनामा संक्रमण देखिएको हो । सबैलाई