स्वास्थ्य Archive

बाँकेमा थप १७ जनामा कोरोना संक्रमण, राप्तीसोनारीमा मात्रै १४ जना

नेपालगन्ज, बाँकेमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  मंगलबार एकैदिन १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हाे । स्वास्थ्य कार्यालय बाँकेमा  अनुसार जिल्लाका राप्तीसोनारी, नरैनापुर र खजुरा गाउँपालिकाका १७ जनामा कोरोना पुष्टि भएको

काठमाडौंका ४ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

काठमाडौं,  काठमाडौं मेडिकल कलेजका ४ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण देखिएको हो। २४ देखि ३२ वर्ष उमेरका ३ महिला र २८ वर्षीय पुरुषमा संक्रमण देखिएको हो। यस्तै उपत्यकामा भक्तपुरको

थप २८८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २०९९ पुग्यो

काठमाडौं, नेपालमा थप २८८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले मंगलबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएका हुन् । मंगलबार थपिएका कोरोना संक्रमितमध्ये २७० पुरुष रहेका छन्

कर्णालीमा थप २९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २६२

बिरेन्द्रनगर,  सुर्खेत कर्णाली प्रदेशमा थप २९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएकाे  छ । सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका अनुसार प्रदेश अस्पताल, सुर्खेत र पशुपन्छि रोग अन्वेषण प्रयोगशालामा गरिएको परिक्षणमा संक्रमण देखिएको हो । संक्रमितमध्ये

अछाममा थप ९ जनामा कोरोना संक्रमण, जम्मा संक्रमितको संख्या ११

अछाम जिल्लामा थप ९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । सुर्खेत प्रयोगशालामा गरिएको पिसिआर परिक्षणका क्रममा ९ जनालाई कोरोना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुंगानाले बताए  । मेल्लेख गाउपालिका वडा नम्बर ४ कुष्कोटको

रुसमा बन्यो कोरोनाविरुद्धको औषधि, चार दिनभित्रै विरामीलाई निको पार्ने दावी

एजेन्सी,चार दिनभित्रै विरामीलाई निको पार्ने दावीसहित रुसमा कोरोनाविरुद्धको औषधि तयार भएको खबर बाहिरिएको छ।  रुसका अस्पतालहरुमा आगामी सातादेखि संक्रमितहरुलाई कोरोना भाइरसविरुद्धको औषधि दिइँदै छ। रुसका अधिकारीहरुका अनुसार परीक्षणका बेला यो औषधिले चार दिनभित्रै संक्रमित विरामीहरुलाई निको

अछाममा पहिलो पटक ३३ बर्षिय पुरुषमा कोरोना संक्रमण

अछाममा पहिलो पटक कोरोना संक्रमित भेटिएका छन् । जिल्लाको चौरपाटी गाँउपालिकाका ३३ बर्षिय पूरुषमा कोरोनाको संक्रमण देखिएको हो । सेती प्रादेशिक अस्पतालमा गरिएको पिसिआर परिक्षणमा ति पुरुषमा कोरोनाको संक्रमण देखिएको पुष्टी भएको अस्पतालले जनाएको छ ।

थप १३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १८११ पुग्यो

काठमाडौं , काठमाडौं । सोमबार साँझ थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या एक हजार ८ सय ११ पुगेको छ । पछिल्लो पटक साँझ ६ बजेर १५ मिनेटमा स्वास्थ्य तथा

बन्दा बन्दिमा अनिन्द्राले सतायो ! कसरी मुक्ति पाउने ?

लकडाउन शुरु भएपछि निदाउन गार्‍हो हुने , निदाइ हाले पनि बिच बिचमा निन्द्रा टुटिरहने , बिहान चाडै निन्द्रा खुल्ने र फेरी निदाउन कठिन हुने जस्ता सिकायत लिएर धैरे ब्यक्तिहरुले मनो परामर्शका लागि फोन गर्न थालेका । 

कोरोना बिरामीले भरियो दाङको बेलझुण्डी कोरोना अस्पताल

दाङ ,  दाङको बेलझुण्डी स्थित कोरोना बिशेष अस्पतालमा काेराेना बिरामीले भरिएकाे छ । ५० जना राख्न सक्ने क्षमता रहेकाे उक्त अस्पतालमा अहिले ५१ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । सबैभन्दा धेरै दाङका ३३ जना, बर्दियाका