स्वास्थ्य Archive

रुकुमपूर्वका कोरोना संक्रमितलाई दाङ ल्याईदै
दाङ, रुकुम (पूर्व) का तीन कोरोना संक्रमितलाई उपचारका लागि दाङको बेलझुण्डी ल्याउन लागिएको छ । बुधबार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको स्वाब परीक्षणमा रुकुम पूर्वका तीनजनालाई संक्रमणको पुष्टि भएको थियो । उनीहरुलाई रुकुमबाट पठाई सकिएको

दाङको गढवामा थप २ जनामा कोरोना संक्रमण पुष्टि
दाङ , दाङमा फेरी थप दुई जनामा कोरोना संक्रमण देखिएकाे छ । दाङ देउखुरीको गढवा गाउँपालिका वडा नम्बर १ का २८ वर्षका १ जना पुरूष र वडा नम्बर २ का ४१ वर्षका आर्का पुरूषमा कोरोना संक्रमण

ग्वाङ्जाओबाट काठमाडौँ पुग्यो ३२ टन स्वास्थ्य सामग्री
काठमाडौं, नेपाली सेनाले चीनको ग्वान्जाओबाट कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि अत्यावश्यक स्वास्थ्य सामग्री ल्याएको छ । ती स्वास्थ्य सामग्री नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी जहाजले आज बिहान काठमाडौं ल्याएको हो । निगमको
कर्णालीमा थप ८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या पुग्यो ४६
बिरेन्द्रनगर, सुर्खेत कर्णालीको प्रदेशमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश स्वास्थ्य सेवा महाशाखाका अनुसार बिहिबार थप ८ संक्रमित फेला परेका हुन् । प्रदेश अस्पताल सुर्खेत र पशुपंक्षी रोग अन्वेशण प्रयोशाला सुर्खेतका

प्रदेश नम्बर २ मा थप ७६ जनामा कोरोना संक्रमण
वीरगञ्ज, प्रदेश २ मा थप ७६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा ७४ र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा गरिएको परीक्षणमा २ जनाको रिपोर्ट पोजेटिभ

कर्णालीमा थप १५ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३८
काठमाडौं, कर्णाली प्रदेशमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले बुधबार राति थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो । कर्णाली प्रदेशमा थप १५ जनासहित कोरोना

कर्णालीमा थप १५ जनामा कोरोना सङ्क्रमण, संक्रमितको संख्या ३८
बिरेन्द्रनगर, सुर्खेत कर्णालीको प्रदेशमा थप १५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश अस्पताल सुर्खेतका निर्देशक डम्बर खड्काका अनुसार बुधवार थप १५ जना नयाँ संक्रमित पुष्टि भएकाे हाे । कर्णालीमा यस अघि २३ जनामा

दाङ क्वारेनटाईनमा बसेका एकजना बिरामी स्वास्थ्य अवस्था गम्भीर
दाङ, दाङमा क्वारेन्टाइनमा बसेका एक जना व्यक्तिको स्वास्थ अवस्था गम्भीर देखिएको छ । राजपुर गाउँपालिका वडा नम्बर २ स्थित जनज्योति माध्यामिक बिद्यालयको क्वारेनटाईनमा बसेका एक व्यक्तिको स्वास्थ्य अवस्था गम्भीर देखिएको हो । त्यसरी गम्भीर बिरामी हुनेमा राजपुर
आजै ११४ जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ८८६
काठमाडौं, आज थप ११४ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बुधबार थप ११४ जनामा कोरोना संक्रमण देखिएको जानकारी दिए । यो हालसम्मकै एकदिनमा देखिएको उच्च संख्या

दाङमा पहिलो पटक एकैदिन १५ जना कोरोना संक्रमण
दाङ , दाङमा १५ कोरोना संक्रमित थपिएका छन् । बुधबार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले दाङ घोराहीका ७ र लमहीका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ । प्रतिष्ठानका कायममुकायम रजिष्ट्रार कैलास देवका अनुसार घोराही

