भोजपुरमा ५ जनामा कोरोना संक्रमण
प्रकासित मिति : २०७७ जेष्ठ २३, शुक्रवार
प्रकासित समय : [nepaliTime]
भोजपुरको जरायोटार होल्डिङ सेन्टरमा रहेका ५ जनाको पिसिआर रिपोर्ट पोजिटिभ आएको छ। उनीहरुको उमेर १७,१९,२९,३०,३२ वर्षका रहेका छ ।
उनीहरु भारतबाट रुपन्देन्हीको सुनौली नाका हुदै १३ गते भोजपुर आएको आइपुगेका हुन । सबै जना षडानन्द नगरपालिकारहेका छन् ।

