स्वास्थ्य Archive

थप ४७६ जनामा कोरोना संक्रमण, सं‌क्रमितको संख्या १३२४८

काठमाडौं, नेपालमा सोमबार ४ सय ७६ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ४७६ संक्रमित थपिएका हुन् । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार कुल सं‌क्रमितको

डोल्पामा दुईजना पूरुषमा कोरोना संक्रमण पुष्टी

डोल्पा , डोल्पाका दुईजना पूरुषमा कोरोना पोजेटिभ देखिएको छ । चारदिन पहिला १८ जनाको पिसिआर परिक्षणको लागि स्वाब संकलन गरि नेपालगञ्ज भेरी अञ्चल अस्पतालमा पठाएको स्वाब परिक्षण पछि सोमबार दुईजनाको पिसिआर रिपोट भोजेटिभ आएको प्रमुख जिल्ला अधिकारी

विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ५ लाख नाघ्यो, १ करोड २ लाख संक्रमित

एजेन्सी, विश्वभर कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५ लाख नाघेको छ।  कोरोना भाइरस संक्रमितको संख्या एक करोड दुई लाख नाघेको छ । संक्रमितमध्ये पाँच लाख बढीको ज्यान गइसकेको वल्र्डओमिटरले जनाएको छ । यस्तै संक्रमितमध्ये ५५

कोरोनाविरुद्ध नयाँ खोप बनाएको चीनको दाबी

 एजेन्सी, चीनले कोरोना भाइरसविरुद्ध नयाँ खोप विकास गरेको दाबी गरेको छ । चाइना नेसनल बायोटेक ग्रुप (सीएनबीजी) ले आइतबार दिएको जानकारीअनुसार यो खोप मानिसमा पहिलो परीक्षण भइसकेको छ र सुरक्षित देखिएको छ । रोयटर्सका अनुसार यसअघि

स्वास्थ्यमन्त्रीको बोली एउटा, वास्तविकता अर्कै

काठमाडौं , स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले १५ असारदेखि दैनिक १० हजार जनाको कोरोना परीक्षण गरिने बताए पनि पछिल्लो एक सातामा परीक्षण दर भने खुम्चिँदै गएको छ । पछिल्लो एक सातामा औसत दैनिक पाँच हजार आठ

थप ४६३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १२७७२

काठमाडौं, नेपालमा आज (आइतबार) थप ४६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबारसम्म कोरोना संक्रमितको संख्या १२ हजार ७७२ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट चार

गण्डकीमा विहानै थपिए ३४ संक्रमित, संक्रमितको संख्या ८ सय ८८

पोखरा, गण्डकी प्रदेशमा आज (आइतबार) विहानै थप ३४ जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ । नयाँ थपिएका संक्रमित बागलुङ, तनहुँ र पर्वत जिल्लाका छन् । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालय पोखराका निर्देशक डा.विनोद बिन्दु शर्माले विज्ञप्ति

दुई बालबालिकासहित प्रदेश-२ मा थप २९ जनामा कोरोना सङ्क्रमण

धनुषा, प्रदेश–२ मा पछिल्लो २४ घण्टामा धनुषा, महोत्तरी तथा पर्सामा गरेर कूल २९ जनामा कोरोना सङ्क्रमण भेटिएको छ । प्रादेशिक प्रयोगशाला जनकपुरधाम तथा नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जको प्रयोगशालामा गरिइएको पीसीआर परीक्षणमा धनुषामा तीन जना, महोत्तरीमा २४

विश्वभर १ करोडभन्दा बढी मानिसमा कोरोना संक्रमण,५ लाख बढीको मृत्यु

काठमाडौं , करिव ६ महिनादेखि फैलिएको कोरोना भाइरसको संक्रमणबाट विश्वभर १ करोडभन्दा बढी मानिस संक्रमित भएका छन् । आइतबार बिहान यो समाचार तयार पार्दासम्म एकै दिन १ लाख ७५ हजार २६७ जना संक्रमित भएका छन् ।

अछाममा २ बर्षिय बलिकासहित १० जनामा कोरोना संक्रमण

अछाम, अछाम जिल्लामा थप १० जनामा कोरोना संक्रमण देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा २ बर्षिय बालिका सहित १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख झनकराज ढुङ्गानाले कुसे न्युजलाई