स्वास्थ्य Archive

थप ८२ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या १६ हजार ८०१
काठमाडौँ, नेपालमा पछिल्लो २४ घण्टामा थप ८२ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ । योसँगै नेपालमा संक्रमितको संख्या १६ हजार ८०१ पुगेको छ। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका

कर्णालीमा थप २१ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १ हजार ६१६
सुर्खेत, कर्णाली प्रदेशमा आइतबार थप २१ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या एक हजार ६ सय १६ जना पुगेको छ। थपिएका संक्रमितमध्ये सुर्खेतका ११ जना, कालिकोटका सात जना, रुकुमपश्चिमका दुइ जना र

गण्डकीमा थप १५ जनामा कोरोना संक्रमण , संक्रमितको संख्या ११९२
पोखरा, गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रादेशिक स्वास्थ्य निर्देशनालयका अनुसार क्षयरोग उपचार केन्द्र, पोखरा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परिक्षणमा सात जिल्लाका व्यक्तिमा संक्रमण पुष्टि भएको हो

अवैध मिर्गौला प्रत्यारोपण गरेको आरोपमा ४ डाक्टर पक्राउ
चितवन, प्रहरीले भरतपुर मेडिकल कलेजबाट चार चिकित्सक पक्राउ गरेको छ । अवैध रुपमा मृगौला प्रत्यारोपण गरेको आरोपमा प्रहरीले चार चिकित्सक र जिल्ला प्रशासन कार्यालय चितवनका कर्मचारीलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा चिकित्सकमा राकेश बर्मा, सुप्रभात

कर्णालीमा थप ७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १ हजार ५९५
सुर्खेत, कर्णाली प्रदेशमा आज ७ जना कोरोना संक्रमण पुष्टि भएकाे छ । पछिल्लो २४ घण्टामा प्रदेश अस्पताल र पशुपन्क्षी अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा सुर्खेतका ३ र सल्यानका १ जनामा कोरोना संक्रमण पुष्टि भएको बताएकाे छ।

दाङमा थप ३ जनामा कोरोना संक्रमण, जिल्लामा संक्रमितको संख्या ६ सय २३
दाङ, दाङमा शनिबार थप ३ जनामा कोरोना पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा गरिएको स्वाब परिक्षणमा दाङको शान्तिनगर गाउँपालिका वडा नम्बर ३, ४, ६ का क्रमश ५७, ४५, २६ वर्षका ३ जना पुरूषमा

थप ७० कोरोना जनामा संक्रमण, नेपालमा संक्रमितको संख्या १६ हजार ७१९
काठमाडौँ, नेपालमा पछिल्लो २४ घण्टामा थप ७० जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ । योसँगै नेपालमा संक्रमितको संख्या १६ हजार ७१९ पुगेको छ। मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका

कोरोना भाइरसलाई पूर्ण रुपमा निर्मूल पार्न सकिँदैन : डब्लुएचओ
काठमाडाैँ, विश्व स्वाथ्य संगठन (डब्लुएचओ) कोरोना भाइरसलाई पूर्ण रुपमा नष्ट गर्न सकिने सम्भावना अति कम रहेको बताएको छ। डब्लुएचओका आपतकालीन कार्यक्रम प्रमुख डा माइक रायनले शुक्रबार कोरोना भाइरस पूर्ण रुपमा नष्ट गर्न वा त्यसबाट पूर्णरुपले मुक्ति

अब यी ६ अस्पतालमा शुल्क तिरेर कोरोना परीक्षण गर्न पाइने
काठमाडौं, सरकारले अबदेखि सातै प्रदेशमा शुल्क तिरेर कोभिड–१९ को पिसिआर विधि परीक्षण गर्न पाउने व्यवस्था गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सरकारकै प्रयोगशालामामा निर्देशिका भन्दाबाहेकका मानिसले आफूलाई इच्छाएको बेला शुल्क तिरेर

नेपालमा अधिकांश कोरोना संक्रमित लक्षणविहीन र विदेशबाट आएका
काठमाडौं, नेपालमा कोरोना भाइरस संक्रमण देखिएकामध्ये ९९ प्रतिशत लक्षणविहीन रहेको पाइएको छ । त्यस्तै, कुल संक्रमितमध्ये ९७ प्रतिशत विदेशबाट फर्किएका छन् । नेपालमा बिहीबारसम्म १६ हजार ५ सय ३१ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये