स्वास्थ्य Archive

थप १८६ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या १७ हजार८४४

काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा थप १५६ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या १७ हजार ८४४ पुगेको छ। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर

बाराका वडाध्यक्ष र कर्मचारीसहित ४६ जनामा कोरोना पुष्टि

बारा, बाराका एक वडाध्यक्ष र कर्मचारीसहित ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालमा गरिएको परीक्षणमा कर्मचारी र जनप्रतिनिधिमा कोरोना पोजिटिभ भेटिएको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिए । देवताल गाउँपालिकाका ३४, कलैया

सुदूरपश्‍चिममा कोरोना संक्रमितको संख्या ४ हजार नजिक, १६ सय ७९ डिस्चार्ज

धनगढी, सुदूरपश्‍चिम प्रदेशमा कोरोना संक्रमितको संख्या चार हजारनजिक पुगेको छ । हिजो (आइतबार) साँझसम्म प्रदेशमा ३९ सय २५ जना संक्रमित पुगेका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार संक्रमितमा ९१५ महिला र ३ हजार १० पुरुष छन्

दाङ लमहीका थप ३ जनामा कोरोना संक्रमण पुष्टि

 दाङ , दाङमा आईतवार थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगन्जमा आईतवार गरिएको कोरोना परिक्षणमा लमही नगरपालिका वडा नम्वर १, ५ र ७ का क्रमश ६३, ३३ र २१ वर्ष उमेर

पाँच इन्स्पेक्टर र सात सईसहित १०५ जना प्रहरीमा कोरोना

काठमाडौं, मुलुकका विभिन्‍न जिल्लाका १०५ प्रहरीमा कोरोना संक्रमण देखिएको छ । संक्रमितमा पाँच इन्स्पेक्टर, सात सई, सात असई, ३१ हवल्दार, ५४ प्रहरी जवान र एकजना कार्यालय सहयोगी छन् । जसमध्ये दुई महिला र १०३ पुरुष छन्

२४ घण्टामा १ सय ३ ले कोरोना जिते

काठमाडौं, पछिल्लो २४ घण्टामा देशभर ५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। देशभर २७ वटा प्रयोगशालामा तिन हजार ३ सय ३१ को पिसिआर परीक्षणमा उनीहरूमा कोरोना पोजेटिभ देखिएको हो। योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या

सुदूरपश्चिममा थप ८ जनामा कोरोना देखियो

धनगढी, सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा शनिबार सुदूरपश्चिम प्रदेशमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। शनिबार दिउँसो २ बजेसम्म गरिएको परीक्षणबाट कोरोना संक्रमण पुष्टि हुनेमा धनगढी उपमहानगरपालिकाका ७ र कञ्चनपुरको पुनर्वास नगरपालिकाका १

अनि तीजको गीतले दाङको गढवामा सर्पदंशको उपचार केन्द्र बन्यो

 देउखुरी ,महिलाहरुले तीजको गीत गाएर सर्पदंश उपचार केन्द्र बन्यो भन्ने कुरामा धेरैलाई पत्यार नलाग्न सक्छ । गीत गाउँनेहरुलाई पनि उपचार केन्द्र बन्ला भनेर पत्यारै थिएन तर गतबर्षको तीजमा गढवा गाउँपालिकाले पालिका स्तरको तीजगीत महोत्सवको आयोजना गर्यो

भारतमा मुसा र खरायोमा कोरोनाविरुद्धको भ्याक्सिन परीक्षण सफल

एजेन्सी, भारतमा मुसा र खरायोमा कोरोनाविरुद्धको भ्याक्सिन परीक्षण सफल  बताइएकाे छ । मुसा र खरायोमा सफल भएसंगै  भारतले कोरोनाविरुद्धको भ्याक्सिनको परीक्षण चाँडै मानिसमा गर्ने बताएको छ। इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चका निर्देशक बलराम भार्गवका अनुसार भारतमा

दाङमा थप ५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ६ सय ३०

 दाङ, दाङका ५ जनामा मंगलबार कोरोना संक्रमण पुष्टि भएको छ । नेपालगन्जको भेरी अस्पतालमा गरिएको परिक्षणमा बबई गाउँपालिकाका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । भेरी अस्पतालका अनुसार कोरोना पुष्टि हुनेमा बबई गाउँपालिका वडा नम्बर