स्वास्थ्य Archive

इलाममा १६ सशस्त्र प्रहरीमा एकैदिन कोरोना संक्रमण पुष्टि
इलाम, इलाममा आज बिहीबार एकै दिन १६ जना सशस्त्र प्रहरीमा कोरोना सङ्क्रमण फेला परेको छ । यही साउन १८ गते स्वाब लिइएका ४२ सशस्त्र प्रहरीमध्ये १६ जनाको रिपोर्ट पोजेटिभ आएको हो । सशस्त्र प्रहरी एक नम्बर

कोरोनाबाट काठमाडौंमा थप एकको मृत्यु
काठमाडौं, काठमाडौंमा थप एक महिलाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ। चाबहिलस्थित ओम अस्पातलमा उपचारको क्रममा बुधबार राति मृत्यु भएकी महिलाको आज कोरोना पोजेटिभ देखिएको अस्पतालले जनाएको छ।उनलाई पाँच दिनअघि ओम अस्पताल भर्ना गरिएको थियो। सोही

अब अवस्था हेरेर स्थानीय तहले गर्नेछ लकडाउनको निर्णय
काठमाडौं , सरकारले कोरोना संक्रमणको अवस्था हेरेर स्थानीय तहबाट लकडाउन गर्न सकिने बताएको छ ।बिहीबार मन्त्रिपरिषिद बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता समेत रहेका अर्थ तथा सञ्चार मन्त्री युवराज खतिवडाले गत चैत ११ देखिको जस्तो लकडाउन

आज नेपालमा ३६० थपिए कोरोना संक्रमित, निको हुनेको संख्या २३३
काठमाडौँ, नेपालमा पछिल्लो २४ घण्टामा थप ३६० जनामा कोरोना भाइरस ९कोभिड १९० को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुष्टि गरेको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या २१ हजार ७५० पुगेको छ। मन्त्रालयका प्रवक्ता डा

कर्णालीमा फेरी थपिए ४ जना कोरोना संक्रमित
कर्णाली, कणाली प्रदेशमा पछिल्लो २४ घण्टामा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा

प्रधानमन्त्रीलाई भेटेर फर्किएका प्रदेश २ का मन्त्री यादवलाई कोरोना संक्रमण
काठमाडौं, प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र कुमार यादवलाई कोरोना संक्रमण भएको पुष्टी भएको छ । बुधबार साँझ आएको कोरोना परीक्षण रिपोर्टअनुसार यादवमा संक्रमण पुष्टि भएको हो । मन्त्री यादव प्रधानमन्त्री केपी शर्मा ओली,
प्रचण्डको सुरक्षामा खटिएका ६ सुरक्षाकर्मीलाई कोरोना संक्रमण पुष्टि
काठमाडौँ, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारको खटिएका ६ जना सुरक्षाकर्मीलाई कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएको छ । उनीहरु सबै सुरक्षाको बाहिरी घेरामा खटिएका सुरक्षाकर्मी हुन् । बुधबार निवासमा कार्यरत सबै

सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ४७ सय नाघ्यो , ३३ सय ९१ डिस्चार्ज
धनगढी, सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या चार हजार ७ सय ३७ पुगेको छ । हिजो ४६ जना थपिएसँगै प्रदेशमा संक्रमितको संख्या चार हजार ७ सय ३७ पुगेको हो । हालसम्म ३३ सय ९१ जना डिस्चार्ज भएका

वीरगन्जमा थप ४३ जनामा कोराना संक्रमण पुष्टि
काठमाडौं, वीरगन्जमा थप ४३ जना कोराना भाइरसको संक्रमित थपिएका छन् । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा वीरगन्जकै ४०, रौतहटका एक, बाराका एक र महोत्तरीका एकजनामा कोरोना संक्रमण देखिएका अस्थायी कोभिड अस्पतालका संयोजक डा. उदयनारायण सिंहले

बाँकेमा स्वाब संकलन गर्ने भाइरल ट्रान्सपोर्ट भिटिएम अभाव
बाँके, कोरोना परीक्षणका लागि स्वाब संकलन गर्न प्रयोग हुने भाइरल ट्रान्सपोर्ट भिटिएम बाँकेमा अभाव भएको छ। स्वास्थ्य कार्यालयले पर्याप्त संख्यामा भिटिएम उपलब्ध गराउन नसकेपछि स्थानीय तहले आफैँ खरिद गरी स्वाब संकलनका लागि दिने गरेका छन्। स्वास्थ्य

