स्वास्थ्य Archive

शैक्षिक संस्था अनिश्चितकालका लागि बन्द

काठमाडौँ, सरकारले शैक्षिक संस्था अनिश्चितकालका लागि बन्द गर्ने भएको छ । मंगलबार मन्त्रिपरिषदले गरेको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं अर्थरसञ्चार तथा सूचना प्रविधि मन्त्री डा युवराज खतिवडाले कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै अर्को सूचना जारी

नेपालमा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु

काठमाडौँ ,  नेपालमा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।मंगलबार मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप ४ जनाको मृत्यु भएको जानकारी

उपत्यकामा १३४ संक्रमित थपिए, कूल संक्रमितको संख्या १३१४

काठमाडौं, काठमाडौं उपत्यकामा १३४ कोरोना संक्रमित थपिए संगै संक्रमितको संख्या १३१४ पुगेको छ। काठमाडौंमा ११०, ललितपुरमा १६ र भक्तपुरमा ८ जना कोरोना संक्रमित देखिएका छन्। पछिल्लो २४ घन्टामा नेपालमा थप ६३८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको

थप ६३८ जनामा कोरोना स‌ंक्रमण, कुल संक्रमितको संख्या २३ हजार ९४८

काठमाडौं, मंगलबार नेपालमा थप ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ६३८ संक्रमित थपिएका हुन् ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार

आज थपिय प्रदेश १ मा एकैदिन ९८ जना कोरोना संक्रमित

विराटनगर, प्रदेश नं १ मा आज मंगलबार ९८ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमणमा यो अहिलेसम्मकै उच्च संख्या हो ।मोरङमा ६१, सुनसरीमा १८, उदयपुरमा १५, झापामा २ , इलाम र ताप्लेजुङमा १–१ जनामा संक्रमण

कोरोना मुक्त सांसद प्रदिप यादव

काठमाडौँ ,  प्रतिनिधिसभा सांसद प्रदीप यादव कोरोनामुक्त भएका छन् ।वीरगञ्जको नारायण अस्पतालमा सोमबार पुनः परीक्षणका लागि स्वाब पठाइएकोमा मंगलबार सांसद यादवको कोरोना रिपोर्ट नेगेटिभ आएको हो । गत साउन १७ गते कोरोना पोजेटिभ देखिएपछि उनी घरमै

कोरोना संक्रमित महिलाबाट जन्मिएको बच्चाको मृत्यु

काठमाडौँ,  रुकुम पश्चिमको कोरोना संक्रमित महिलाले जन्माएको बच्चाको मृत्यु भएको छ । मृत्यु भएको बच्चाको स्वाब संकलन गरी पिसिआर परिक्षणको लागि पठाइएको छ । त्यसको रिपोर्ट भने मंगलबार बेलुकासम्म आउनेछ । रुकुमको चौरीजहारी निवासी २८ वर्षिय

कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

जनकपुर, धनुषामा थप एक जना ६० वर्षीय पुरुषको कोरोना भाइरस संक्रमणका कारण मंगलबार बिहान मृत्यु भएको छ । जनकपुर प्रादेशिक अस्पतालको आईसीयूमा उपचाररत विदेह नगरपालिकाका ती पुरुषमा निमोनिया र मिर्गौलामा समेत गम्भीर समस्या थियो । दमको

डाक्टरसहित बारा र पर्सामा थप ७० जनामा कोरोना पुष्टि

पर्सा, पछिल्लो २४ घण्टामा दुई डाक्टरसहित बारा र पर्सामा थप ७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पर्साको वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालको प्रयोगशालाबाट सोमबार राति आएको रिपोर्टअनुसार पर्साका ६६ र बाराका चार जनामा कोरोना

गण्डकीमा थप ८ जनामा कोरोना पुष्टि

काठमाडौँ , गण्डकी प्रदेशमा थप आठ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। विभिन्न तीन जिल्लाका ८ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १ हजार ६३१ पुगेको छ। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. बिनोदविन्दु शर्माका