दाङ लमहीका थप ३ जनामा कोरोना संक्रमण पुष्टि

 दाङ , दाङमा आईतवार थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भेरी अस्पताल नेपालगन्जमा आईतवार गरिएको कोरोना परिक्षणमा लमही नगरपालिका वडा नम्वर १, ५ र ७ का क्रमश ६३, ३३ र २१ वर्ष उमेर समुहका तीन जना पुरुषमा कोरोना रिपोट पोजेटिभ आएको अस्पतालले जनाएको छ ।