स्वास्थ्य Archive

नेपालमा थप ३३८४ जनामा कोरोना पुष्टि
काठमाडौँ,नेपालमा थप ३ हजार ३८४ जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८५०६ जनाको पीसीआर परीक्षण गर्दा २३८२ जना र ५९८८ जनाको एन्टिजेन परीक्षण गर्दा १००२ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै

कर्णाली प्रदेश अस्पताललाई शिक्षण अस्पताल बनाइदै
सुर्खेत,कर्णाली प्रदेशको राजधानी सुर्खेतमा रहेको प्रदेश अस्पताललाई अव कर्णाली प्रदेश सरकारले शिक्षण अस्पतालको रुपमा रुपान्तरण गर्ने भएको छ। सरकारले आज सार्वजनिक गरेको नीति तथा कार्यक्रममा आर्थिक वर्ष २०७८–०७९ मा प्रदेश अस्पताललाई शिक्षण अस्पतालको रुपमा रुपान्तरण गर्ने

अब कालिकोटमा कोरोना परीक्षणको दायरा बढाइने
कालिकोट, कालिकोटका नौ वटा स्थानीय तहमा कोरोना (कोभिड–१९)को परीक्षणको दायरा बढाइने भएको छ । जिल्ला कोरोना कोरोना९कोभिड–१९० महामारी विपद् व्यवस्थापन समितिको बैठकले शुक्रबार परीक्षण दायरा बढाउने निर्णय गरेको हो । कोरोना सङ्क्रमित बढ्दै गएकाले सबै स्थानीय

झापाको बिएण्डसी कलेजलाई सम्बन्धन दिन शिक्षामन्त्री श्रेष्ठको निर्देशन
काठमाडौं, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले झापाको बिएण्डसी मेडिकल कलेजले कानुनी प्रक्रिया पूरा गरेर कलेज सञ्चालनका लागि सम्बन्धन दिन चिकित्सा शिक्षा आयोग निर्देशन दिएका छन्। शुक्रबार आयोगका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बालुवाटारमा

२४ घण्टामा थप २ हजार ७०९ मा कोरोना पुष्टि, ५ हजार २२५ जना संक्रमणमुक्त
काठमाडौँ, २४ घण्टामा देशभर २ हजार ७०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न जिल्लामा शुक्रबार गरिएको ९ हजार ५९८ पीसीआर परीक्षणमा २ हजार ७०९ जनामा कोरोना पुष्टि भएको हो ।

खोप अभियानको पहिलो दिनमा ८ हजार ७ सयले लगाए चिनियाँ खोप
काठमाडौँ, काठमाडौँ महानगरपालिकाले चलाएको खोप अभियानको पहिलो दिनमा ८ हजार ७ सयले लगाए चिनियाँ भेरोसेल खोप लगाएका छन् । महानगरका प्रमुख विद्यासुन्दर शाक्यले कोविडविरुद्धको चिनियाँ खोपको पहिलो मात्रा निसङ्कोच भएर लगाउन नगवासिमा आग्रह गर्नुभएको छ ।

गम्भीर संक्रमित संख्या घट्दै
काठमाडौं, कारोना खोप लगाउनेक्रम बढ्दै गर्दा गम्भीर संक्रमित भर्ना दरमा पनि केही कमी आएको पाइएको छ । यद्यपि, केही दिनयता संक्रमित संख्या घटे पनि जोखिम कायम रहेको भन्दै हेलचेक्रयाईं नगर्न जनस्वास्थ्य विज्ञले आग्रह गर्दै आएका छन्

२४ घण्टामा ४ हजार ३४४ संक्रमित थपिए, ५ हजार ७६८ जना डिस्चार्ज
काठमाडौँ, नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ३४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १२ हजार ७४ जनाको पीसीआर परीक्षणबाट ३ हजार ४४९ र ४

नेपालमा थप ५१५३ जनामा कोरोना पुष्टि
काठमाडौं,नेपालमा थप ५१५३ जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमणका कारण १०८ जनाको मृत्यु भएको छ र ६५७० जना संक्रमणमुक्त भएका छन् ।

बौद्ध घटनामा डीएनए परीक्षण गर्ने तयारी
काठमाडौं,बौद्धको टाउन प्लानिङमा प्लास्टिकको बोराभित्र भेटिएको खुट्टा पुरुष वा महिला कसको हो भन्ने खुल्न सकेको छैन। लिंग पहिचानका लागि प्रहरीले डीएनए परीक्षण गराउने तयारी थालेको छ।प्रहरी वृत्त, बौद्धका डीएसपी नविन कार्की भन्छन्, ‘खुट्टा मात्र भेटिएकाले महिला

