समाज Archive

गण्डकी सरकारमा मनाङेले मागे गृह मन्त्रालय

काठमाडौं,विपक्षी गठबन्धनलाई बहुमत पुर्‍याउन निर्णायक बनेका दीपक मनाङेले आन्तरिक मामिला तथा कानुन मन्त्रालय (गृहमन्त्री)मा दाबी गरेका छन्।प्रदेश प्रमुख सीता पौडेलले दिएको समय आज ३ बजे सकिएपछि कांग्रेसका कृष्णचन्द्र नेपाली मुख्यमन्त्री बन्ने भएका छन्। नेपालीलाई मुख्यमन्त्री बन्नका

प्रदेश २ मा कांग्रेसका मन्त्रीले आर्थिक लेनदेन गरेको आरोप

जनकपुरधाम,प्रदेश २ सरकारमा सहभागी भएको नेपाली काँग्रेसका मन्त्री विवावदमा तानिएका छन्। भौतिक पूर्वाधार विकास मन्त्री बनेका काँग्रेस संसदीय दलका नेता रामसरोज यादवमाथि रकम चलखेल गरेको आरोप आफ्नै सांसदहरुले लगाएका छन्। सांसदद्धय बिरेन्द्र सिंह र ओमप्रकाश शर्मा

कोरोना राहत कोषलाई कर्मचारी र शिक्षक संगठनहरुले गरे सहयोग

नेपालगन्ज, नेकपा (माओबादी केन्द्र)ले सन्चालनमा लयाएको कोरोना राहत कोषलाई नेपाल राष्ट्रिय कर्मचारी महासंघ र नेपाल राष्ट्रिय कर्मचारी संगठन र एकीकृत अखिल नेपाल शिक्षक संगठनले सहयोग गरेका छन । नेकपा माओबादी केन्द्र नेपालगन्ज उपमहानगरपालिकाले सन्चालन गरेको राहत

नेपालद्धारा सडकको काम रोक्न भारतलाई पत्राचार

काठमाडौं,जिल्ला प्रशासन कार्यालय दार्चुलाले नेपाली भू-भागलाई असर पर्ने गरी गरिएको सडक निर्माण रोक्न भारतलाई पत्राचार गरेको छ।भारतले महाकाली नदीवारि नेपालतर्फको बाटो भत्काउने र नदीको धार नै परिवर्तन हुने गरी सडक निर्माण गर्दा नेपालतर्फ क्षति भएको र

दाजुले गरे भाइको हत्या

जनकपुरधाम,महोत्तरीमा घरायसी विवाद हुँदा दाजुले आफ्नै भाइको हत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय महोत्तरीको अनुसार घरको कुल देवताको विषयमा विवाद हुँदा दाजुको परिवार मिलेर कुटपिट गरी भाइको हत्या भएको हो। लोहारपट्टी नगरपालिका ७ भ्रमरपुराका ५० वर्षीय

कर्णाली सरकारको नीति तथा कार्यक्रम आज

सुर्खेत,कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम ल्याउने भएको छ।प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले दिउँसो २ बजे प्रदेश सभामा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएका छन्। कानुनतः बजेट ल्याउनुभन्दा १५ दिनअघि नै

वैद्यले फिर्ता लिए प्रधानमन्त्रीविरुद्धको अभिव्यक्ति

काठमाडौं,वाग्मती प्रदेश सभामा काँग्रेस सांसद नरोत्तम वैद्यले प्रधानमन्त्रीविरुद्ध शुक्रबार दिएको विवादास्पद अभिव्यक्ति फिर्ता लिएका छन्। शनिबार प्रदेश सभाको बैठक सुरु भए लगत्तै सभामुखसँग समय मागेर उनले भावावेशमा आएर त्यस्तो अभिव्यक्ति दिएको भन्दै आत्मालोचना सहित सो अभिव्यक्ति

जुम्लाको सिंजामा आगलागी

जुम्ला,जुम्लाको सिंजा गाउँपालिका–३ धिताललिहीका मनप्रसाद धितालको घरमा आगलागी भएको छ। शुक्रबार साँझ धिताललिहीको सेरा बजारमा रहेको धितालको घरमा बिजुलीको तार सर्ट भई आगलागी हुँदा १३ कोठे घर पूर्ण रुपमा जलेर नष्ट भएको हो। धितालले पाँच कोठाका

नाथुराम गोड्से बन्ने अभिव्यक्ति फिर्ता लिन्छुः वैद्य

काठमाडौं,नेपाली कांग्रेसका प्रदेशसभा सदस्य नरोत्तम वैद्यले आफूले दिएको विवादित अभिव्यक्ति फिर्ता लिने बताएका छन्। आज विहान ११ बजे बस्ने प्रदेश सभा बैठकमा आफूले अभिव्यक्ति फिर्ता लिने जानकारी दिएका हुन्। ‘विहान ११ बजे बस्ने बैठकमा मैले सभामुखसँग

सुर्खेतमा सामाजिक अभियन्ता ज्ञानेन्द्र शाहीको समुहमाथि आक्रमण

सुर्खेत,सामाजिक अभियन्ता तथा भ्रष्टाचारी विरोधीका रूपमा परिचित ज्ञानेन्द्र शाहीमाथि सुर्खेतमा आक्रमण भएको छ।शुक्रबार राति झण्डै साढे ११ बजेतिर सुर्खेतमा वीरेन्द्रनगरस्थित करेखोला नजिक शाहीको समूहमाथि आक्रमण भएको जिल्ला प्रहरी कार्यालयले सुर्खेतले जनाएको छ। प्रहरी टोली घटनास्थलमा पुगेर