समाज Archive

कलाकार उत्तम नेपालीको निधन

काठमाडौं,वरिष्ठ कलाकार एवं नेपाल प्रज्ञा प्रतिष्ठानका आजीवन सदस्य उत्तम नेपालीको निधन भएको छ । मनमोहन कार्डियो भास्कुलर सेन्टर महाराजगञ्जमा उपचारको क्रममा बुधबार बिहान ४ बजे उनको निधन भएको हो ।नेपाली अमूर्त कलाका सिद्धहस्त कलाकार मानिन्छन् ।

विषाक्त मदिरा प्रकरणः अुनसन्धानको लागि समिति गठन

बलेवा,विषाक्त मदिरा पिएर चारजना मजदूरको मृत्यु भएको घटनाको छानबिन गर्न प्रहरी नायब उपरीक्षक इकवाल हवारीको नेतृत्वमा अनुसन्धान समिति गठन भएको छ । बागलुङमा सोमबार साँझ विषाक्त मदिरा पिएका ६ मध्ये चारजनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा

पार्टी विधानविपरीत बाँडिएका सदस्यता खारेज हुनुपर्छः शेखर कोइराला

काठमाडौँ,क्रियाशील सदस्यता धाँधलीविरुद्ध कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आमरण अनशनमा बसेका धनुषाका नेता तथा कार्यकर्ताको मागमा केन्द्रीय सदस्य डा शेखर कोइरालाले ऐक्यबद्धता जनाएका छन् । नेता तथा कार्यकर्ताको गुनासो सुन्दै कोइरालाले पार्टी विधानभन्दा बाहिर गएर पार्टी कब्जा

आईएसद्वारा आत्मघाती बम विस्फोट कम्तीमा ३५ जनाको मृत्यु

काठमाडौँ,इराकको राजधानी बगदादमा सोमबार गराइएको आत्मघाती बम विस्फोटमा कम्तीमा ३५ जनाको मृत्यु भएको छ । बगदादको बजार क्षेत्रमा भएको बम विस्फोटमा ६० जनाभन्दा बढी घाइते भएको प्रहरीले जनाएको छ । इदको पूर्वसन्ध्यामा किनमेलका लागि बजारमा भीडभाड

२२ सांसदलाई पुगेन एमालेको स्पष्टीकरण पत्र

काठमाडौं,नेकपा एमालेको हिजो बसेको १०औं केन्द्रीय कमिटी बैठकले शेरबहादुर देउवालाई मत दिने माधव नेपालसहित २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । तर, तोकिएको समय सकिनै लाग्दा पनि स्पष्टीकरण पत्र भने पठाइएको छैन ।

पेगासेस प्रकरणः दिल्लीस्थित नेपाली राजदूतको मोबाइल पनि ह्याक गरेको खुलासा

काठमाडौं,विश्वचर्चित पेगासेस प्रकरणमा नेपाल समेत मुछिएको छ । इजरायली सफ्टवेयर पेगासेसमार्फत दिल्लीस्थित नेपालसहितका कूटनीतिज्ञको जासुसी गरिएको अन्तर्राष्ट्रिय संचारमाध्यमले बताएका छन् । दिल्लीस्थित नेपाली राजदूत निलाम्बर आचार्यसहित इरान, अफगानिस्तान, चीन र साउदी अरेबियाका राजदूतको जासुसी गरिएको फ्रान्सेली अखबार

महिला फुटबल टोलीमा तीन सहायक प्रशिक्षक

काठमाडौँ,नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई प्रशिक्षण दिन तीन सहायक प्रशिक्षक नियुक्त गरिएको छ । एएफसी महिला एशियन कप–२०२२ छनोटको तयारीका लागि बन्द प्रशिक्षणमा रहेका खेलाडीलाई प्रशिक्षण दिन अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०ले भगवती राना मगर,अरुणा गुरुङ र

पचालझरना गाउँपालिकामा २ सय ५० घर खरको छानामुक्त

कालिकोट,पचालझरना गाउँपालिकामा २ सय ५० घर खरको छानामुक्त बनेका छन।गाउँपालिकाले आफ्नो कार्य संचालनको दोस्रो वर्षबाटै गाउँपालिकामा खरले छाएका घरहरुको विवरण संकलन गरेर खरको छानामुक्त गाउँपालिका बनाउने घोषणा गरेको थियो । सोही कार्यलाई निरन्तरता दिदै गाउँपालिकामा २

विषाक्त मदिरा सेवनबाट ४ जनाको मृत्यु

काठमाडौं,बाग्लुङमा विषाक्त मदिरा पिउँदा चारजनाको मृत्यु भएको छ । भने दुई जना गम्भीर बिरामी भएका छन् । जिल्लाको गलकोट नगरपालिका–७ मल्मस्थित खानेपानी आयोजनामा काम गर्ने चारजना मजदुरहरूको मदिरा सेवनबाट मृत्यु भएको हो । मृत्यु हुनेमा २१

पलाँता गाउँपालिका अध्यक्ष बमद्धारा निर्माणधिण नहरको अनुगमन

कालिकोट,कालिकोट जिल्लाको पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मण बमले निर्माणधिण नहरको अनुगमण गरेका छन् । गाउँपालिकाको दुर्शिमा रहेको दुर्शी खोला लघु जलविद्युत आयोजनाको नयाँ निर्माणाधीन नहरको स्तर उन्नति कार्य तथा नहर ढलानको अध्यक्ष बमले अनुगमन गरेका हुन् ।