समाज Archive

जनतालाई २० युनिटसम्म बिजुली निःशुल्क दिने पक्षमा छुः ऊर्जामन्त्री भुसाल

काठमाडौं,ऊर्जामन्त्री पम्फा भुसालले सर्वसाधारण जनतालाई २० युनिटसम्म बिजुली निःशुल्क दिने लक्ष्य रहेको बताएकी छन् । नेकपा माओवादी केन्द्र धनुषा शाखाले बिहीबार जनकपुरधाममा आयोजना गरेको कार्यक्रममा मन्त्री भुसालले आफू सर्वसाधारणलाई २० युनिटसम्म निःशुल्क दिने पक्षमा रहेको बताएकी

उखु किसानः भुक्तानी गर्न भदौ ५ सम्मको अल्टिमेटम

काठमाडौं,उखु किसानहरुले भदौ ५ गतेसम्म आफ्ना बक्यौता भुक्तानी नपाए आन्दोलन गर्ने तयारी गरेका छन् । उखु किसान संघर्ष समिति सर्लाही,राष्ट्रिय कृषि श्रमिक संघ र उखु किसानहरुले विगतमा भएको सहमति पालना नभएको भन्दै अल्टिमेटम समेत दिएका हुन्

भेरी अस्पतालले मनायो १३१ औं स्थापना दिवस

नेपालगन्ज, भेरी अस्पतालले आफ्नो १३१ औं स्थापना दिवस मनाएको छ । भेरी अस्पतालको १३१ औं स्थापना दिवसका अवसरमा मंगलबार अस्पतालमा कार्यक्रमको आयोजना गरिएको थियो ।अस्पतालको १३१ औं स्थापना दिवसकाको अवसरमा आयोजना गरिएको कार्यक्रममा बोल्दै स्वास्थ्य तथा

उच्च अदालतले पनि दियो महरालाई सफाइ

काठमाडौं,एक महिला कर्मचारीलाई यौन दुर्व्यवहारको अभियोग लागेका पूर्वसभामुख कृष्णबहादुर महरालाई उच्च अदालतले पनि सफाइ दिएको छ। जर्बजस्ती करणी उद्योग मुद्दामा सुनुवाई गर्दै उच्च अदालत पाटनले मंगलबार काठमाडौं जिल्ला अदालतको सुरु फैसला सदर गरेको हो। न्यायाधीश माधवप्रसाद

रुकुम पश्चिममा प्रधानाध्यापकमाथि ढुंगा प्रहार

रुकुम पश्चिम,रुकुम पश्चिमको विद्यालयको बैठकमा भएको ढुंगा प्रहारबाट एकजना प्रधानाध्यापक घाइते भएका छन् । विद्यालय व्यवस्थापन समितिको बैठक चलिरहेको बेलामा ढुंगा प्रहार भएको जनाइएको छ । प्रगतिशील आधारभूत विद्यालय त्रिवेणी गाउँपालिका ८ का प्रधानाध्यापक दीपबहादुर खड्कालाई

जिन्स लगाएको निहुँमा किशोरीको हत्या

एजेन्सी,भारतको उत्तर प्रदेशमा जिन्स पाइन्ट लगाएको निहुँमा एक किशोरीको हत्या गरिएको छ । परिवारका सदस्यहरुको कुटपिटबाट उत्तर प्रदेशको सभ्रेजी खर्ग गाउँकी १७ वर्षीया किशोरी नेहा पासवानको मृत्यु भएको हो । नेहाकी आमा शकुन्तला देवी पासवानका अनुसार जिन्स

आरजुको कुटनीतिक र प्रशासनिक सक्रियता तिब्र

काठमाडौं,लामो समय जापान बसेर फर्किएकी कांग्रेस नेतृ तथा प्रधानमन्त्री पत्नी आरजु देउवा राणाले राजनीतिक तथा प्रशासनिक सक्रियता तिब्र रुपमा बढाएकी छन् । कांग्रेस महाधिवेशन केन्द्रित भएर राजनीतिक सक्रियतामा रहेकी राणाले शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि प्रशासनिक क्षेत्रको

कुशेका स्थानियहरु प्लाष्टिकको कुर्सीमा बिरामी वोक्न बाध्य

जाजरकोट,कुशे गाउँपालिकामा स्थानियहरु प्लाष्टिकको कुर्सीमा बिरामी बोक्न वाध्य भएका छन् । स्थानिय सरकारले एउटा स्टेचरको व्यवस्था गर्न नसकेको जस्तो देखिन्छ । कुशे गाउँपालिकाका स्थानियवासीहरुले प्लाष्टिकको कुर्सिमा बिरामीलाई उपचार स्थलतिर लिदै गरेको तस्वीर सार्वजनिक भएको थियो ।

सुर्खेतमा एकै दिन ६ जना फरार प्रतिवादी प्रहरीको नियन्त्रणमा

सुर्खेत,अदालतले दोषी ठहर गरेका तर लामो समयदेखि फरार रहेका ६ जना प्रतिवादीलाई प्रहरीले सुर्खेतबाट एकैदिनमा पक्राउ गरेको छ । ठगी,जालसाजी र लिखत बेइज्जती मुद्दाका फरार प्रतिवादीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी रामप्रसाद घर्तीले

उपकुलपति र प्राध्यापकको विवादले एमयु अनियन्त्रित वन्दै

सुर्खेत,मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति तथा प्राध्यापकहरुविचको विवादले विश्वविद्यालयको पठनपाठन अनियन्त्रित वन्दै गएको छ । नेपाल राष्ट्रीय प्राध्यापक संगठनले इन्जिनियरिङ्ग संकायका कार्यक्रम निर्देशक विश्वनाथ प्रसाद यादवलाई गरिएको कार्वाहीलाई यथासिग्र फिर्ता लिनुपर्ने,क्याम्पसका पधादिकारीहरुको नियुक्ति प्रक्रियाका सवै कार्यविधि तथा प्रतिवेदन सार्वजनिक