समाज Archive

छानविन समितिको प्रतिवेदन नै सरकारको अडान होः गृहमन्त्री

काठमाडौं,गृहमन्त्री बालकृष्ण खाँणले दार्चुला घटनामा छानविन समितिको प्रतिवेदन अनुसार नै सरकारले अडान लिने जनाएका छन् । प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा यो घटनाबारे जानकारी गराउने क्रममा उनले गृहमन्त्रालयका सहसचिवको नेतृत्वमा छानविन टोली खटाइसकेको बताए । यो टोलीले

प्रधानमन्त्रीले रोके डा जागेश्वर गौतमको सरुवा

काठमाडौं,प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख कार्यकारी अधिकारी डा जागेश्वर गौतमसहित चार जनाको जिम्मेवारी हेरफेर गर्ने राज्यमन्त्रीस्तरीय निर्णय स्थगित गरेका छन् । प्रधानमन्त्री देउवाले स्वास्थ्यमन्त्रीको जिम्मेवारी आफैंसँग राखेर उमेश श्रेष्ठलाई राज्यमन्त्री नियुक्त गरेका थिए

अन्तर्राष्ट्रिय क्रिकेटबाट पारसको सन्यास

काठमाडौं,राष्ट्रिय टिमका पूर्व कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । मंगलबार बिहान सामाजिक सञ्जालमा स्टाटस लेख्दै पारसले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएको जनाएका छन्। नेपालका लागि खेल्नु नै आफ्नो जीवनको सर्वश्रेष्ठ उपलब्धि हो

विप्लव नेकपाद्धारा जयसिंह धामी हत्याको विरुद्धमा नेपालगन्जमा प्रदर्शन

बाँके, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी बाँकेले केही दिन पहिले दार्चुलामा भारतीय सुरक्षा फौज एसएसबिद्धारा हत्या गरिएका नेपाली नागरिक जयसिंह धामीको विषयलाई लिएर विरोध प्रदर्शन गरेको छ ।दार्चुलामा केही दिन पहिले तुईन तरेर नदी पार गर्नेक्रममा

ओलीले दिएको भ्याकेट निवेदनमाथि आज सुनुवाइ हुँदै

काठमाडौं,कर्णाली प्रदेशमा फ्लोर क्रस गर्ने एमालेका चार सांसदमाथि पार्टीले गरेको कारबाहीलाई सर्वोच्च अदालतले मान्यता नदिएपछि नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले हालेको भ्याकेट निवेदन अन्तरिम आदेश खारेजीको मागमाथि आज सुनुवाइ हुँने भएको छ ।

गृह मन्त्रालयको छानबिन टोली दार्चुला प्रस्थान

काठमाडौं,भारतीय सुरक्षाकर्मीले तुइनको डोरी फुकाइदिंदा दार्चुलाको व्यास गाउँपालिका-२ का जयसिंह धामी महाकाली नदीमा खसेर बेपत्ता भएको घटनाबारे अनुसन्धान गर्न गृहमन्त्रालयले गठन गरेको छानबिन टोली आज ९सोमबार० दार्चुला जान लागेको छ । छानबिन समितिका संयोजक एवम् गृह

दार्चुलाको घटनाप्रति जन-समाजवादी मञ्चको आपती

सुर्खेत,दार्चुलाको व्यास गाउँपालिकामा २ मालघाटमा तुईन तरेर भारत जाने क्रममा भारतिय एसएसवीले तुईन काटेर मृत्यु भएका जयसिंहको घटनाप्रती जन समाजवादी मञ्चले आपती जनाएको छ।  आइतवार एक प्रेश विज्ञप्ति जारी गर्दै उक्त घटनाको सत्य तथ्य छानविन गरि

कायम मुकायम प्रधानसेनामा प्रभुराम शर्मा नियुक्त

काठमाडौं,राष्ट्रपति विद्यादेवी भण्डारीले बालाधिकृत रथी प्रभुराम शर्मालाई कायम मुकायम प्रधानसेनापति नियुक्त गरेकी छिन् ।सैनिक ऐन, २०६३को दफा ८ को उपदफा (३) अनुसार नेपाल सरकार, मन्त्रीपरिषद्‌को सिफारिसमा राष्ट्रपति भण्डारीले बालाधिकृत रथी शर्मालाई कायम मुकायम प्रधानसेनापति नियुक्त गरेकी

माधव नेपाल समूह एमालेमा जाने देखिन्छः प्रचण्ड

काठमाडौं,नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी स्थायी कमिटी बैठकमा माधवकुमार नेपाल समूह सरकारमा नआउने विश्लेषण सुनाएका छन् । अब मन्त्रालय भागवण्डाबारे फेरि छलफल गर्नुपर्ने भएकाले मन्त्रिपरिषद् विस्तारमा केही दिन लाग्ने उनले बताएका छन्। आइतबार

सामाजसेवी कठायतद्धारा कर्णालीलाई ४० थान अक्सिजन कन्सनट्रेटर सहयोग

सुर्खेत, युवा समाजसेवी एवं व्यावसायी दिल बहादुर कठायतले कर्णाली प्रदेशलाई ४० थान अक्सिजन कन्सनट्रेटर सहयोग गरेका छन् । कर्णाली प्रदेशका लागि सहयोग पठाएका ४० थान अक्सिजन कन्सनट्रेटर मध्य कर्णाली प्रदेश अस्पताललाई ५ लिटरको १५ थान अक्सिजन कन्सनट्रेटर