समाज Archive

राष्ट्रपति र ओलीबीच भेटवार्ता

काठमाडौं,राष्ट्रपति विद्यादेवी भण्डारी र प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । नेकपा एमालेका अध्यक्ष ओली प्रधानमन्त्री पदबाट हटेपछि पहिलो पटक राष्ट्रपतिलाई भेट्न शीतल निवास गएका थिए । भेटमा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल

गण्डकीमा थप ६ जना मन्त्री

पोखरा,गण्डकी प्रदेशमा थप ६ जना मन्त्रीहरुले शपथ लिएका छन् । उनीहरुलाई गण्डकी प्रदेश प्रमुख सीता कुमारी पौडेलले सपथ गराएकी हुन् ।  कांग्रेसबाट विन्दुकुमार थापा आन्तरिक मामिला तथा कानुन मन्त्री, कुमार खड्का भौतिक पूर्वाधार, सहरी विकास तथा

चितवनमा गोली लागेर मृत्यु हुने युवक नेपाली सेनामा कार्यरत रहेको खुलशा

चितवन,जिल्लाको भरतपुर महानगरपालिका–१७,बनगाई डेरी चोकमा भेटिएको शव धादिङका व्यक्तिको भएको खुलाशा भएको छ । बागमती प्रदेश प्रहरी प्रमुख प्रकाशजंग कार्कीका अनुसार मृतक धादिङको निलकण्ठ नगरपालिका–१३ निवासी ३६ वर्षीय भरत गुरुङ रहेका छन् । उनी नेपाली सेनाको महेन्द्र

भारतमा दैनिक भास्करको कार्यालयमा प्रहरीको छापा

एजेन्सी,भारतको चर्चित पत्रिका दैनिक भास्करको कार्यालयमा प्रहरीले छापा मारेको छ । बिहीबार भारतको सेन्ट्रल बोर्ड अफ डाइरेक्ट ट्याक्सेज सीबीडीटीले छापा मारेको हो । सीबीडीटीका प्रवक्ता सुरभी अहलुवालियाले दैनिक भास्करको कार्यालयमा छापा मारिएको पुष्टि गरेकी छिन् ।

काठमाडौँमा यातायात व्यवसायीहरुले निकाले र्‍याली

काठमाडौं,कोरोनाविरुद्धको खोप र भाडा समायोजनको माग गर्दै यातायात व्यवसायीहरुले काठमाडौंमा र्‍याली निकालेका छन् । व्यवसायीहरुले बिहीबार बिहान आफ्ना सवारी यातायातका साधनसहित र्‍याली निकालेका हुन् । बालाजु, जोरपाटी लगायतका स्थानबाट निकालिएको सो र्‍यालीले रिङरोड परिक्रमा गर्ने छ ।

चितवनमा एक युवक मृत फेला

चितवन,जिल्लाको भरतपुर महानगरपालिका १७ को बनगाई डेरी चोक नजिकै शंकास्पद एक युवकको शव फेला परेको छ ।  डेरी चोकबाट दक्षिण तर्फ शारदानगर जाने बाटो तर्फको बीचमा रहेको घोलमा अन्दाजी ३० वर्षिय युवकको शव फेला परेको हो

जनमत संग्रहमा जानैपर्छः विप्लव

काठमाडौं,नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले संसदीय व्यवस्थाको औचित्य समाप्त भइसकेको जनाएका छन् । काठमाडौंमा पार्टीको अंग्रेजी मुखपत्र रेडफ्रन्ट विमोचन गर्दै उनले अहिले पञ्चायतकालमा भन्दा अचाक्ली विकृति देखिन थालेको बताएका छन् ।  राजनीतिको दलालीकरण भएको

दाङमा बाघको छालासहित दुईजना पक्राउ

दाङ,दाङमा बाघको छालासहित २ जना पक्राउ परेका छ । पक्राउ पर्नेमा जाजरकोट भेरी नगरपालिका ९ बस्ने ३२ वर्षीय रामबहादुर दमाईं र रुकुम पश्चिम मुसिकोट नगरपालिका १० चौखाबाङ बस्ने ५४ वर्षीय पूर्णसिंह सुनार रहेको जिल्ला प्रहरी कार्यालय

जन्मदिनको अबसरमा अध्यक्ष बमद्धारा भिडियो एक्सरे मेसिन हस्तान्तरण

कालिकोट,कालिकोट जिल्लाको पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर बमले पलाँता गाउँपालिका स्थित सरुवा रोग शाखा खिर्पीलाई भिडियो एक्सरे मेसिन हस्तान्तरण गरेका छन् । आफ्नो जन्मदिनको अवसरमा प्रत्येक वर्ष आफ्नो जन्मदिनमा सामाजिक काममा लागीपरेका बमले फजुल खर्चलाई कटौती

उदयपुरमा खुकुरी प्रहार गरी हत्या

उदयपुर,त्रियुगा नगपालिका–८ उत्तराई टोलमा खुकुरी प्रहारबाट एक वृद्धको हत्या भएको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार खुकुरी प्रहारबाट मृत्यु हुने ६५ वर्षीय मोहिकर चौधरी रहेका छन् ।  प्रहरीका अनुसार बुधबार बिहान ५ बजे बिहान चौधरी र