समाज Archive

ईद उल अजहां (बकर इद)मा सार्वजनिक बिदा दिने सरकारको निर्णय

कपिलवस्तु,सरकारले साउन ६ गते ईद उल अजहां (बकर इद) को अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मुस्लिम धर्मावलम्बीहरुको पर्व बकर इदको अवसरमा साउन ६ गते सार्वजनिक बिदा दिने निर्णय गरेको

अर्पण शर्माद्वारा गिनिज बुकमा नयाँ कीर्तिमानको दाबी

झापा,मेमोरी किङ भनेर चिनिएका झापाका युवा प्रतिभा अर्पण शर्माले गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नयाँ कीर्तिमानका लागि दाबी पेस गरेका छन् । भद्रपुर नगरपालिका–८ का स्थायी बासिन्दा ३२ वर्षीय शर्माले सन २०१५ मा पहिलो पटक गिनिज बुक

दरगाहे आला हजरतद्वारा राहत सामाग्री वितरण

बाँके,बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ४ मा रहेको मदिना नूरी मस्जिदमा कोरोनाबाट प्रभावित गरीब पीडितहरुलाई राहत सामाग्री वितरण गरिएको छ । भारतको बरेलीमा रहेको मर्कजे अहले सुन्नत दरगाहे आला हजरत र नेपाल वल्मा काउन्सिलको सहकार्यमा खाद्यान्न

रौतहटमा पेस्तोलसहित तीनजना पक्राउ

काठमाडौं,रौतहटको मौलापुर नगरपालिका(५ बाट एक थान सिक्सर पेस्तोलसहित तीनजना पक्राउ परेका छन्। ​मौलापुरदेखि कलैया जाने सडकबाट भारतको मोतिहारीग्राम बिजबनी बिहार घर बताउने २४ वर्षीय देवेन्द्र यादवसहित तीनजनालाई आइतबार दिउँसो पक्राउ गरिएको प्रहरीले बताएको छ । जिल्ला प्रहरी

वडाध्यक्ष खैरो हिरोइनसहित पक्राउ

वीरगञ्ज,पर्साको पकाहामैनपुर गाउँपालिका-१ धोरेका वडाध्यक्ष ५५ वर्षीय अम्बिका भनिने अमेरिका सहनीसहित तीन जना लागू औषध खैरो हिरोइन ब्राउन सुगर सहित पक्राउ परेका छन् । प्रहरीले उनीसँगै रहेका वडा सदस्य ४० वर्षीय बलिष्टर सहनी र ५१ वर्षीय राम

विप्लवका युवाहरूले गरे सार्वजनिक यातायातको भाडा अनुगमन

बाँके, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपाले बाँकेमा सार्वजनिक यातायातको भाडा अनुगमन गरेको छ ।शनिबार बाँके हुदैँ सुर्खेत, जाजरकोट रूटमा चल्ने सार्वजनिक यातायातको भाडादर अनुगमन गरेको हो ।संगठनको केन्द्रीय कार्यक्रम अनुसार देशका

बाँकेमा सुतिरहेको समयमा महिलाको हत्या

नेपालगन्ज, बाँके जिल्लामा सुतिरहेको समयमा एक महिलाको हत्या भएको खुलेको छ ।जिल्लाको कोहलपुर नगरपालिका वडा नम्बर ११ कि ८२ वर्षिया साउनी कार्कीको शनिबार राती हत्या भएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । मृतक कार्की नेकपा

बाँकेमा आइतबारबाट भेरोसेल खोप शुरु

नेपालगन्ज, बाँकेमा आइतबारदेखि ५ गतेसम्म भेरोसेलको पहिलो मात्रा लगाइने भएको छ । सरकारले निर्धारण गरेको लक्षित समूहलाई भेरोसेलको पहिलो मात्रा दिन लागिएको जनाइएको छ । बाँके जिल्लाको नरैनापुर गाउँपालिका, डुडुवा गाउँपालिका, बैजनाथ गाउँपालिका र राप्तीसोनारी गाउँपालिकामा

काठे पुलबाट खसेर एकजना बेपत्ता

गोरखा, गोरखाको चुमनुब्री गाउँपालिका–३ घट्टेखोलास्थित ठाडो खोलामा रहेको काठको पुलबाट खसेर एक जना बेपत्ता भएका छन् ।प्रदेश प्रहरी कार्यालय गण्डकीका अनुसार दिदीलाई घरबाट लिएर फर्कंदै गर्दा सोही गाउँपालिकाका ३० वर्षीय विजय गुरुङ अचानक पुलबाट खोलामा खसेर

सामान्य धरौटीमा तस्कर छुट्न छुट्न थालेपछि संरक्षणकर्मी चिन्तित

चितवन, अदालतबाट तस्कर छुट्न थालेपछि संरक्षणकर्मीहरूले चिन्ता व्यक्त गरेका छन् । अदालतबाट सामान्य धरौटीमा अभियुक्त धमाधम छुट्न थालेपछि चितवनका मध्यवर्ती सामुदायिक वन र सरोकारवाला निकायले चिन्ता प्रकट गरेका हुन् ।सामुदायिक वन र सरोकारवाला निकायका अध्यक्षहरुले संयुक्त