समाज Archive

लागुऔषधसहित दुई युवक पक्राउ
महोत्तरी, भारतबाट लागुऔषध बोकी नेपाल आएका दुई युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा सोनमा गाउँपालिका–३ का १८ वर्षीय अञ्जित यादव र २४ वर्षीय सिकिन्द्र यादव रहेका छन्। महोत्तरी जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका

यो बर्षको भाइटीकाको उत्तम साइत ११:०२ बजे
काठमाडौं, यमपञ्चकसमेत भनिने तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ । प्रत्येक वर्ष कार्तिक शुक्ल

के हो तिहार ? किन र कसरी मनाइन्छ तिहार ?
दसैँ मूलतः पारिवारिक सम्बन्ध र संस्कारको चाड हो । दसैँमा नयाँनयाँ लुगा लगाउने, तयारी बढी हुने र वर्षभरि नभेटिएका मानिस भेट्ने काम हुन्छ । तर,तिहारमा रमाइलोले बढी प्राथमिकता पाउँछ । सबैजना रमाइलो गर्न तत्पर भेटिन्छन् ।

कांग्रेसका जिल्ला सभापति जुवाखालबाट पक्राउ
काठमाडौं, नेपाली कांग्रेसका दोलखा जिल्ला सभापति बर्मा लामा जुवाखालबाट पक्राउ परेका छन् । प्रहरीले विशेष सूचनाका आधारमा कांग्रेस सभापति लामासहित १८ जनालाई बिहीबार राति जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको हो । लामा हालै जिल्ला अधिवेशनबाट सभापति

यस्तो छ कार्तिक १७ गते बुधबारको राशिफल
आज कार्तिक १७ गते बुधबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ ।सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिष एस्ट्रोलोजर राजले यस्तो फलादेश

संखुवासभाबाट अवैध औषधि सहित दुई चिनियाँ पक्राउ
संखुवासभा, संखुवासभको खाँदबारी नगरपालिका ९ तुम्लिङटारबाट दुईजना चिनियाँ पक्राउ परेका छन्। प्रहरीले तुम्लिङटारको बुद्ध होटलबाट अवैध औषधि सहित उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा चीनको सिचुवान प्रान्त घर भई हाल तुम्लिङटार बस्ने सान्तोङ र यू छिनग्लिन

कोहलपुरबाट चितुवाको छाला सहित तीन जना पक्राउ
कोहलपुर, कोहलपुर प्रहरीले चितुवाको छाला र हड्डीसहित तीनजनालाई पक्राउ गरेको छ ।इलाका प्रहरी कार्यालय, कोहलपुरका डीएसपी रविन्द्र खनालका अनुसार, कोहलपुर नगरपालिका ११ स्थित सागर गेष्ट हाउसमा बसेका सुर्खेत र बाँकेका तीन जनालाई चितुवाको छाला एकथान र

काठमाडौँको मिठाई पसलमा अखाद्य वस्तु
काठमाडौं, काठमाडौँ महानगरको बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिले सुन्धारास्थित गुलाब मिठाई पसललाई दुई लाख रुपियाँ जरिवाना गरेको छ ।समितिले गरेको अनुगमनका क्रममा पसलको भान्छामा म्याद सकिएका रङ, अन्य कम्पनीले उत्पादन गरेका खाद्यवस्तुमा आफ्नो लेबल

कटुवालकै भरमा सूचना
लमजुङ, आधुनिक प्रविधिको युगमा समेत यहाँ अझै कटुवालकै भरमा सूचना दिने प्रचलन कायम छ । लमजुङ जिल्लास्थित क्व्होलासोथर गाउँपालिका–८ घाम्राङ गाउँमा अझै पनि हरेक सूचना कटुवालमार्फत सूचना दिने प्रचलन कायम रहेको हो ।यहाँका स्थानीय दिनबहादुर गुरुङले

शिक्षित महिला पनि बेचबिखनको जोखिममा
काठमाडौं, मानव बेचबिखन तथा ओसारपसारमा संलग्न भएको अभियोगमा कास्की प्रहरीले सोमबार दुईजनालाई पक्राउ गर्यो।पोखराको लेकसाइडस्थित होटल ड्रिमल्यान्डमा महिलालाई काममा लगाइदिन्छु भन्दै प्रलोभन तथा डरत्रास देखाई यौन शोषण गर्न लगाएको सूचनाका आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको

