समाज Archive

तास खेलिरहेको ३१ जना पक्राउ

काठमाडौं,तारकेश्वर नगरपालिका-७ फुटुङ्गस्थित लालबहादुर तामाङको कुखुरा फर्ममा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४४ वर्षीय हरिलाल राजबा लगायत ११ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । उक्त फर्ममा अवैध रुपमा जुवातास खेलिरहेको छ भन्ने सूचनाको

सभामुखको वकिलले भने – देउवालाई प्रधानमन्त्री नियुक्तिको परमादेश दिनुपर्छ

काठमाडौं,प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा आइतबार सभामुख अग्निप्रसाद सापकोटाका निजी कानुन व्यवसायीले बहस गरेका छन् । प्रतिनिधि सभा विघटनविरुद्ध शेरबहादुर देउवासहित १४६ सांसदले दिएको रिटमा सभामुखलाई पनि विपक्षी बनाइएकाले उनको बचाउमा कानून व्यवसायीले बहस गरेका थिए । सभामुख

कुशे पाटनमा १८३ भन्दा बढी भेडा चोरी

जाजरकोट,जाजरकोट जिल्लाको कुशे पाटनमा १८३ भन्दा बढी भेडा चोरी भएका छन । गत बुधवार कुशे पाटनमा दिउँसो कुहिरो लागेको वेला भेडा चोरी भएका हुन् । किन र कसले चोरेर लगेको हो सो कुरा अहिलेसम्म पत्ता लाग्न सकेको

उपत्यकाका सिडिओहरुको बैठक बस्दै

काठमाडौं,काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा अझै खुकुलो बनाउँदै थप एक साता लम्बाउने तयारी भएको छ । यसपटक माइक्रो बस र टेम्पो सन्चालनबारे पनि निर्णय गर्ने तयारी भईरहेको छ । निषेधाज्ञाबारे निर्णय गर्न उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर

भारतको पन्जाबमा गोली चल्दा चार जनाको मृत्यु

काठमाडौं,भारतको पन्जाबस्थित गुरुदासपुरमा गोली चल्दा चार जनाको मृत्यु भएको छ । घटनामा दुई जना घाइते भएका छन् । गुरुदासपुरको बल्लरवाल गाउँमा दुई समूहबीचको झगडामा गोली चलेको थियो । यो घटनापछि स्थानीय आतंकित भएको भारतीय सन्चार माध्यमहरुले

बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

धनगढी,बैतडीमा जीप दुर्घटना भएको छ । दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । भने १० जना घाइते भएका छन् । से १ ज ७३९ नम्बरको जीप आइतबार बिहान बैतडीको सिगास गाउँपालिका–३ लगनमा दुर्घटना भएको हो

संघीयता र धर्म निरपेक्षताको समीक्षा गरौंः महेश बस्नेत

काठमाडौं,नेकपा एमालेको केन्द्रीय कमिटी वैठकमा संघीयता र धर्म निरपेक्षताको समीक्षा गर्नुपर्ने आवाज उठेको छ । शनिबार बालुवाटारमा बसेको बैठकमा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वास पात्र मानिएका केन्द्रीय सदस्य महेश बस्नेतले संघीयताबारे समीक्षा गर्नुपर्ने जनाएका

एमालेको विधान सम्मेलन साउन २५ मा गर्ने निर्णय

काठमाडौं,नेकपा एमालेले साउन अन्तिममा विधान सम्मेलन गर्ने भएको छ । साथै निर्वाचनसँग जुध्न गए महाधिवेशन वैशाखमा सार्ने प्रस्ताव पेश भएको छ । अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरुको मात्र सहभागिता रहेको केन्द्रीय कमिटी बैठकले साउन २५

नेपालमा थप २३२८ जनामा कोरोना पुष्टि

काठमाडौं,नेपालमा थप २३२८ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५,८३७ जनामा गरिएको पीसीआर परीक्षणमा १५२७ र ४२९६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८०१ जना गरी २,३२८ जनामा संक्रमण पुष्टि भएको हो ।पछिल्लो

छोरीलाई यौन दुर्व्यवहार गर्ने बाबु पक्राउ

काठमाडौं,आफ्नै छोरीलाई यौन दुव्र्यवहार गर्ने बाबुलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । गत जेठको १० गते दिउँसो चाँगुनारायण नगरपालिका—८ सुडालस्थित आफ्नै कोठामा परिवारका अरु कोही नभएको मौकामा आफ्नै बाबुले छोरीको सम्बेदनशील अङ्गमा छुने, समाउने गरेको