समाज Archive

लुम्बिनी प्रदेशका मुख्यमन्त्री अल्पमतमा

बुटवल,लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई विपक्षी गठबन्धनले विश्वासको मत लिन दबाब दिँदै आइरहेकै समयमा अर्को झट्का लागेको छ । राज्यमन्त्री सुमन शर्मा रायमाझीको राजीनामासँगै पोखरेल नेतृत्वको सरकार थप संकटमा परेको हो । ८३ सदस्यीय प्रदेशसभाको अंकगणितका

अमेरिकामा विमान दुर्घटना

एजेन्सी,अमेरिकाको हवाईमा बोइङ ७३७ कार्गो जेट विमान दुर्घटना भएको छ। दुईजना पाइलट सवार उक्त बोइङ इन्जिनमा समस्या उत्पन्न भएपछि अमेरिकाको हवाईस्थित समुन्द्री तटनजिकै झरेको बिबिसीले बताएको छ। उक्त विमान होनोलुलुबाट माउइ टापुतर्फ गइरहेको थियो। ड्यानियल के

रुकुम पश्चिममा दुई समूहबीच झडप

सुर्खेत,ट्याक्टरले घोडालाई ठक्कर दिएपछि उत्‍पन्‍न विवादले रुकुम पश्चिममा दुई समूहबीच झडप भएको छ । आठबिसकोट नगरपालिका–३, खदीमा दुई समूहबीच भएको झडपमा दुई जना घाइते भएका छन्, एक जना घाइतेको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

अब नेपालमा खोप कोरोना अभियान नै चल्छः प्रधानमन्त्री ओली

काठमाडौं,प्रधानमन्त्री केपी शर्मा ओलीले अब नेपालमा कोरोना विरुद्धको खोप लगातार आउने भन्दै अब खोप लगाउने अभियान नै चल्ने दावी समेत गरेका छन् । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले केही समय खोप पाउन समस्या भए पनि मित्रराष्ट्रहरुसँगको

अभिनेता अमिर खानको पत्‍नीसँग सम्बन्धविच्छेद

एजेन्सी,बलिउड अभिनेता आमिर खानले श्रीमतीसँग सम्बन्धविच्छेद गरेका छन् । श्रीमती किरण रावसँग १५ वर्षको यात्रा सहमतिमा टुंगिएको जनाएका छन् । उनीहरूले २००५ को डिसेम्बरमा बिहे गरेका थिए। आमिर र किरणले सम्बन्धविच्छेदको बारेमा आधिकारिक विज्ञप्ति पनि जारी

बुढानीलकण्ठमा देउवा निकट नेताहरूको बैठक जारी

काठमाडौं,नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निकटका शीर्ष नेताहरुको बैठक बसिरहेको छ । बैठक देउवा निवास बुढानीलकण्ठमा जारी छ । बैठकमा उपसभापति विमलेन्द्र निधि, विजय कुमार गच्छदार, पूर्णबहादुर खड्का, प्रकाशशरण महत लगायतका नेताहरु सहभागी छन् । छलफल

गोरखामा पहिरोले पुरिंदा दुई जनाको मृत्यु

गोरखा,गोरखाको सिरानचोक गाउँपालिका–७ मा पहिरोले घर पुरिंदा एकै परिवारका दुई जनाको मृत्यु भएको छ । गएरातिको पहिरोमा पुरिएर ८६ वर्षीय रमन पाण्डे र ६८ वर्षीया नन्दकुमारी पाण्डेको मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय जौवारीको प्रहरी

सुर्खेतमा ७३ दिनदेखी स्वास्थ्यकर्मी धर्नामा

सुर्खेत,वीरेन्द्रनगर नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मी ७३ दिनदेखि धर्नामा रहेका छन् । कोरोना महामारीकै समयमा नगरपालिकाले आफूहरुलाई हाजिर नदिएको भन्दै ४६ स्वास्थ्यकर्मी धर्नामा बसिरहेका हुन् । स्वास्थ्य मन्त्रालयबाट सरुवा भई आएका उनीहरुलाई नगरपालिकाले केही पद रिक्त भएको भन्दै सहमतिपत्र

पार्टी विभाजनमा नजान नेपाललाई ओलीको आग्रह

काठमाडौं,नेकपा एमाले केन्द्रीय कमिटी बैठकको पूर्वसन्ध्यामा विहीबार राति प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच अनौपचारिक संवाद भएको छ । अध्यक्ष ओलीले आजको बैठकमा उपस्थित भएर आफ्ना कुरा राख्न र पार्टी विभाजनतर्फ नजान

युरो कपमा आजदेखि क्वाटरफाइलका खेल हुँदै

काठमाडौं,युरोकप २०२० को क्वाटरफाइनलका खेलहरु आजदेखि हुने भएका छन्। अन्तिम १६ को खेल सकिएपछि दुई दिन विश्राम भएको थियो । आज दुई क्वाटरफाइनल खेल हुनेछन् । जसमा स्वीट्जरल्याण्ड र स्पेन तथा बेल्जियम र इटलीबीच प्रतिस्पर्धा हुँदैछ