समाज Archive

बाढीले बगाउँदा गाडीसहित ३ जना बेपत्ता

पर्वत,कुस्मा नगरपालिका–८ दोबिल्लास्थित सुन्दरे खोलामा पहिरोपछि आएको बाढीले बगाउँदा गाडीसहित तीन जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा मध्यपहाडी लोकमार्ग आयोजनाका प्राविधिक र कर्मचारी रहेका छन् । इन्जिनियर राजाराम आचार्यसहित गाडीमा सवार ३ जना बेपत्ता भएको आयोजनाले

माओवादी केन्द्रविरुद्ध उजुरी दिने “बादल” समुहको तयारी

काठमाडौं,माओवादी छाडेर नेकपा एमालेमा लागेका नेताहरुले नेकपा माओवादी केन्द्र अवैधानिक भएको दाबी गर्दै निर्वाचन आयोगमा उजुरी दिने भएका छन् । २०७१ सालदेखि महाधिवेशन नगरेको र पार्टी एकतापछि आयोगमा दर्ता पनि नभएको भन्दै रामबहादुर थापा (बादल) समूहले आयोगमा

गोरखामा एक प्रहरी २३ दिनदेखि बेपत्ता

गोरखा,जिल्लाको सामागाउँ प्रहरी चौकीमा कार्यरत एक प्रहरी जवान २३ दिनदेखि बेपत्ता भएका छन् । कञ्चनपुर घर भई हाल सामागाउँमा कार्यरत ३१ वर्षीय मोहनसिंह कुँवर गत असार १ गतेदेखि सम्पर्कविहीन भएको गोरखाका प्रहरी प्रमुख एसपी शेखर खनालले बताए

गणेशमान सिंह प्रजातन्त्र सेनानी सम्मान ११ जनालाई प्रदान गरिदै

काठमाडौं,गणेशमान सिंह प्रजातन्त्र सेनानी सम्मान ११ जनालाई प्रदान गरिने तयारी भएको छ। गणेशमान सिंह फाउण्डेशनले २०४६ सालको जनआन्दोलनका कमाण्डर एवं लौहपुरुष सिंहको स्मृतिमा स्थापना गरिएको उक्त सम्मान २०४६ सालमा प्रजातन्त्र ल्याउनका लागि सिंहको अभियानमा जोडिनुभएका प्रजातन्त्र

नेपालमा थप २६३४ जनामा कोरोना पुष्टि

काठमाडौं,नेपालमा थप २६३४ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आरटीपीसीआर विधिबाट ७ हजार ५०३ जना र ५ हजार ८२ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा २ हजार ६३४ जनामा कोरोना देखिएको हो

कर्मचारीद्धारा नेपाल एयरलाइन्समा तालाबन्दी

काठमाडौं,नेपाल वायु सेवा निगम नेपाल एयरलाइन्सलाई पब्लिक कम्पनीमा रुपान्तरण गर्न खोजेको विरोधमा कर्मचारीले कार्यालयमा तालाबन्दी गरेका छन् । निगमका कर्मचारीको विभिन्न तीन संगठनले निगम कार्यालयमा तालाबन्दी गरेका हुन् । निगम सञ्चालक समितिले हालै निगमलाई पब्लिक कम्पनीमा

सुर्खेतमा सार्वजनिक सवारीको जोर विजोर प्रणाली अन्त्य

सुर्खेत,सुर्खेतमा सार्वजनिक सवारीको जोर विजोर प्रणाली हटाइएको छ । जिल्ला प्रशासन कार्यालयले एक सूचना प्रकाशित गर्दै सार्वजनिक सवारी साधान सञ्चालनमा जोर विजोर प्रणाली हटाइएको जनाएको छ ।जिल्ला प्रशासनका अनुसार जिल्लाभित्र संचालन हुने सबै सवारी साधानमा जोर

रूसी विमान दुर्घटना

मस्को,मङ्गलबार बिहान २९ यात्रु लिएर रूसको सुदुर पूर्वी क्षेत्रबाट उडेको रूसी विमान दुर्घटनाग्रस्त भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । विमानमा छ चालक दलका सदस्यसहित २९ जना यात्रु रहेको रूसी समाचार संस्था स्पुटिनकले जानकारी गराएको छ ।

संसद पुनर्स्थापना हुन्छ,देउवाजी प्रधानमन्त्री बन्नुहुन्छः प्रचण्ड

जनकपुरधाम,नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा पुनर्स्थापना हुने र शेरबहादुर देउवा प्रधानमन्त्री बन्नेमा आफू विश्वस्त रहेको बताएका छन् । निधन भएका पार्टीका केन्द्रीय सदस्य महादेव यादवलाई अन्तिम श्रद्धाञ्जली दिन मंगलबार जनकपुरधाम आएका प्रचण्डले नेपाली कांग्रेसका

साउन १ देखि आईएमईआई दर्ता अनिवार्य

काठमाडौं,साउन १ गते पछाडि अवैध रुपमा नेपाल भित्रिएका मोबाइलहरु आईएमईआई नम्बर दर्ता नगरेसम्म नचल्ने नेपाल दूरसञ्चार प्राधिकरणले बताएको छ । व्यवसायीहरूले आयात गरेका मोबाइल फोनको आईएमईआई नम्बर उनीहरूले नै दर्ता गरिदिन्छन् । तर विदेशमा रहेका आफन्त वा