समाज Archive

एमालेको १० औं महाधिवेशन आयोजक समिति खारेज

काठमाडौं,नेकपा एमालेले १० औं महाधिवेशन आयोजक समिति खारेज गरी केन्द्रीय कमिटीको बैठक तय गरेका छ । बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले १० औं महाधिवेशन आयोजक समितिलाई केन्द्रीय कमिटीमा रुपान्तरण गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिएका

बोहोराटारमा पौडेल र निधिबिच छलफल

काठमाडौँ,नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र उपसभापति विमलेन्द्र निधिबीच छलफल भएको छ। पौडेलनिवास बोहोराटारमा भएको छलफलमा दुई नेताले एक–अर्कासँग सहयोग मागेका हुन् । १४औँ महाधिवेशनमा दुवै नेता सभापतिका आकांक्षी हुन् । पौडेल १३औँ महाधिवेशनमा सभापति शेरबहादुर

संसद् विघटनविरुद्ध पाँच विद्यार्थी संगठनको देशैभर प्रदर्शन हुँदै

काठमाडौँ,संसद् विघटनविरुद्ध पाँच विद्यार्थी संगठनले देशैभर प्रदर्शन गर्ने भएका छन् । उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरसहित देशभरका ७७ वटै जिल्लाका पाँच विद्यार्थी संगठनका जिल्ला नेतृत्वको सहभागिता र अगुवाइमा विरोध कार्यक्रम गरिने अखिल क्रान्तिकारीका प्रवक्ता जिपी मैनालीले

गल्ती महसुस भएको छ,आइन्दा यस्तो गर्दिनँः मन्त्री कृष्णगोपाल श्रेष्ठ

काठमाडौं,जातीय विभेदलाई प्रश्रय दिएको आरोप लागेका शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठले राष्ट्रिय मानवअधिकार आयोगसमक्ष गल्ती महसुस भएको जनाएका छन् । आयोग पदाधिकारीहरुसँगको छलफलमा मन्त्री श्रेष्ठले गल्ती गरेको महसुस भएको र आइन्दा यस्तो गल्ती नगर्ने समेत बताएका हुन्

बालुवाटारमा एमालेको बैठक शुरु

काठमाडौं,नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी बैठक बालुवाटारमा शुरु भएको छ । यो बैठकबाट दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज गरी केन्द्रीय कमिटी बैठक कायम गर्ने तयारी रहेको छ । बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालसहित कारबाही

नेपालमा थप २६३६ जनामा कोरोना पुष्टि

काठमाडौं,नेपालमा थप २,६३६ जनामा कोरोना पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७,२५९ जनामा गरिएको पीसीआर परीक्षणमा १,७२८ र ४४८९ एन्टिजेन परीक्षणमा ९०८ गरी २,६३६ जनामा संक्रमण पुष्टि भएको हो । सोमबार ११,६४० जनामा परीक्षण

टर्कीद्धारा नेपालसहित ६ मुलुकको उडान सेवामा रोक

काठमाडौं,टर्कीले कोरोना भाइरसको महामारी फैलन सक्ने आंशकाका बीच सोमबारबाट नेपालसहित ६ वटा मुलुकबाट हुने सिधा उडानमा रोक लगाएको छ । यसले यूरोप र अमेरिकामा हुने नेपालीहरुको यात्रा समेत प्रभावित हुने भएको छ । अहिले टर्कीबाट काठमाडौंका लागि

एमालेको बैठकमा माधव समुहका ११ नेताबाहेक अरुलाई निम्ता

काठमाडौं,नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरुलाई पनि बोलाइएको छ । बुधबार विहान ११ बजे बस्ने महाधिवेशन आयोजक कमिटीको बैठकमा माधव नेपाल समूहका केन्द्रीय सदस्यहरुलाई बैठकमा बोलाइएको केन्द्रीय कार्यालय सचिव

लोक सेवा आयोग कमलपोखरीमा सर्ने तयारी

काठमाडौं,लोक सेवा आयोगको केन्द्रीय कार्यालय साउन महिनादेखि कमलपोखरीमा निर्मित नयाँ भवनमा सर्ने तयारी भएको छ । स्वास्थ्य सेवाको नवौं तह र न्याय सेवाको राजपत्रांकित तृतीय श्रेणीको अन्तरवार्ता परीक्षा साउन ३ गतेदेखि कमलपोखरीमा निर्मित आयोगको नयाँ भवनमा निर्धारण

प्रतिनिधिसभाको अधिकार राष्ट्रपति कार्यालयबाट अपहरण भयोः सभामुख सापकोटा

काठमाडौं,सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको अधिकार राष्ट्रपति कार्यालयबाट अपहरण भएको जनाएका छन् । मंगलबार संघीय संसद भवनमा आयोजित अन्र्तक्रियामा उनले संविधानको आत्मामाथि प्रहार भएको बेला आफू चुप बस्न नसक्ने बताएका छन् । अध्यादेशबाट शासन गर्ने र अदालतको