समाज Archive

नेपालगन्जमा जनसम्पर्क टुर्स एन्ड ट्रावल्स सन्चालन्

नेपालगन्ज, बाँकेको नेपालगन्जमा जनसम्पर्क टुर्स एन्ड ट्रावल्स प्रालि सन्चालनमा आएको छ । नेपाल र भारतका विभिन्न स्थानहरूमा भ्रमण गराउनका लागि नयाँ प्रस्तुति सहित जनसम्पर्क टुर्स एन्ड ट्रावल्स प्रा.लि कम्पनी सञ्चालनमा आएको बताइएको छ । सन्चालनमा ल्याइएको उक्त

चरित्र हत्या हुने सामग्री प्रशारण गरेको आरोपमा चार युट्युबर पक्राउ

काठमाडौं, नेपाल प्रहरीको साइबर ब्यूरोले युट्युब च्यानलमार्फत महिलाको चरित्र हत्या गर्ने भिडियो, अन्तर्वार्ता तथा फोटोसहितको विवरण प्रसारण गरेको आरोपमा चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दैनिक खबर युट्युब च्यानलका सञ्चालक दाङ घर भई काठमाडौं

वाइसीएलको आसन्न सम्मेलनको लागि नेपालगन्जका युवाहरू छलफलमा

नेपालगन्ज, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को सहायक संगठन योङ्ग कम्युनिस्ट लिग नेपाल (वाइसीएल) को आसन्न सम्मेलन तयारीका लागी युवाहरु संग छलफल छलफमा जुटेका छन । असोज १९ गते हुने सम्मेलनको तयारीका लागी नेपालगन्ज उपमहानगरपालिकामा रहेका वाइसीएल

काठमाडौंबाट चार वर्षिया बालकको अपहरण

काठमाडौं, काठमाडौंको कपनबाट चार वर्षीय बालकको अपहरण भएको छ । सोमबार दिउँसो साढे ४ बजे कपनका ४ वर्षीय पीयुष शर्मा अपहरणमा परेको काठमाडौं प्रहरी स्रोतले जानकारी दिएको छ । बालकलाई घरबाटै एक व्यक्तिले अपहरण गरेको र

चितवन निकुञ्जमा पोथी गैँडा मृत फेला

चितवन, चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत माडी क्षेत्रको रेवाखोला किनारमा पोथी गैँडा मृत फेला परेको छ । सोमबार मध्याह्न १२ बजे निकुञ्जको धोवा पोष्टबाट साढे एक किलोमिटर दक्षिणपूर्व कोर इलाकाको घाँसे मैदान रहेको रेवाखोला किनारमा अन्दाजी १० वर्षको

बर्दियामा एकैरातमा चितुवाले मार्यो २२ बाख्रा

बर्दिया, गुलरिया नगरपालिका-५ सन्तोषी टोलमा रहेको वृष पशुपंक्षी तथा बाख्रापालन फार्ममा चितुवाको आक्रमणबाट २२ वटा बाख्रा मरेका छन् ।सन्तोषी सामुदायिक वनबाट आएको चितुवाले चन्द्रकान्त पौडेलको फार्मको बाख्रा मारेको प्रहरी निरीक्षक गोपाल पौडेलले जनाए । सन्तोषी सामुदायिक

नेपालगन्ज नगर भित्र विग्रिएका सिसिक्यामेरा मर्मत गरिने

नेपालगन्ज, बाँकेको नेपालगन्जमा विग्रीएका सिसिक्यामेरा मर्मत गरिने भएको छ । नेपालगन्ज उपमहानगरपालिका, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको संयुक्त पहलमा नगर क्षेत्रभित्र विग्रीएका क्यामेरा मर्मतको काम आजदेखि सुरु गरिएको हो ।नगर क्षेत्र भित्रको शान्ति शुरक्षाको

ट्रकमा भेटियो १७५ किलो गाँजा, दुई जना पक्राउ

मकवानपुर, मकवानपुर प्रहरीले १७५ किलो लागुऔषध गाँजा र ट्रकसहित दुई जनालाई पक्राउ गरेको छ । बिहीबार दिउँसो १२ बजेको समयमा हेटौंडा उपमहानगरपालिका–११ थानाभर्‍याङस्थित पालुङ तर्फबाट बिरगंज तर्फ जाँदै गरेको ना ३ ख ५९५० नं. को ट्रकलाई

आमालाई बचाउने क्रममा छोराको मृत्यु

सिरहा, सिरहाको कर्जन्हा नगरपालिकामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा कर्जन्हा नगरपालिका ६ का २० वर्षीय अश्वनीकुमार झा रहेका छन् । इलाका प्रहरी कार्यालय मिर्चैयाकाअनुसार करेन्ट लागेर झाको मृत्यु भएको हो ।

सोह्र श्राद्ध सुरु भएसँगै श्रद्धालुको भिड

मुस्ताङ, यस वर्षको पितृपक्ष अर्थात् सोह्र श्राद्ध मंगलबारबाट सुरू भएको छ । सोह्र श्राद्ध सुरू भएसँगै हिन्दू र बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल हिमालपारिको जिल्ला मुस्ताङको कागबेनीमा आफ्ना पितृलाई तर्पण र पिण्डदानसहित श्राद्ध गर्न भक्तजन पुग्न थालेका