समाज Archive

जाँड रक्सीका भाँडा खोज्दै हात्तीहरु घरभित्र पस्छन्
मानिसले जाँड रक्सी खाँदा प्रायः निहुँ खोज्छ कि झगडा गरेको देखिन्छ भने हात्तीले जाँड खाएर मात्यो भने के होला ? सजिलै अनुमान गर्न सकिन्छ हात्तीले ताण्डव देखाउँछ। यस्तै भएको छ, बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र आसपासका

बालविबाहका कारण आङ खस्ने समस्या विकराल बन्दै
जाजरकोट, जिल्लाको भेरीमालिका नगरपालिका ९ की ३८ बर्षिया विर्मि पुन विगत १३ वर्ष देखि पाठेघर खस्ने समस्याका कारण धेरै दुख पाइन् । १६ वर्षकै उमेरमा विवाह गरेर वर्षेनी सन्तान जन्माएर पाठेघर खस्ने समस्यावाट पिडित वनेकी उनले

अर्थ मन्त्रालयले दियो एनसेलको कर असुल्न निर्देशन
काठमाडाैँ, एनसेल बिक्री भएको एक वर्ष तीन महिनापछि बल्ल अर्थ मन्त्रालयले आन्तरिक राजस्व विभागलाई पत्राचार गर्दै कर असुली गर्न निर्देशन दिएको छ । अर्थ सचिव शान्तराज सुवेदीले विभागलाई ‘यथाशीघ्र कर असुली गर्नु’ भन्दै पत्राचार गरेका हुन

अब स्थानीय बजेट ह्वात्तै बढ्ने
काठमाडौं, अर्थ मन्त्रालयले संघीयता कार्यान्वयन हुने गरी मंगलबारदेखि बजेट छलफल सुरु गर्ने भएको छ । यसअघि योजना आयोगले पुरानै ढाँचामा बजेट छलफल सम्पन्न गरिदिएका कारण बजेट कुन ढाँचामा भन्ने अन्योल उत्पन्न भएको थियो । पुनः संरचनासँगै अधिकारसम्पन्न

सगरमाथा आरोहणको याम सुरु, सगरमाथा शिखर जाने बाटो अझै खुलेन ?
काठमाडौं ,यसपटकको वसन्त ऋतुमा सगरमाथा शिखर आरोहण गर्ने पर्वतारोहीका लागि आरोहणको याम सुरु भइसके पनि सगरमाथा शिखरतर्फको बाटो खुल्न अझै दुई साता लाग्ने भएको छ । फागुन २१ देखि आठजना आइसफल डाक्टरले बाटो निर्माण सुरु गरे पनि

स्थानीयले संरक्षण गरिरहेको कञ्चनजङ्घा क्षेत्रमा सरकारले व्यावसायिक सिकारको अनुमति दिने
काठमाडौं । स्थानीय बासिन्दाले संरक्षण गरिरहेको कञ्चनजङ्घा संरक्षण क्षेत्रमा सरकारले व्यावसायिक सिकारको अनुमति दिने तयारी गरेको छ । संरक्षणमा संलग्न कञ्चनजङ्घा क्षेत्रका बासिन्दाले नाउरको सङ्ख्या अपेक्षाभन्दा धेरै वृद्धि भएको बताउँदै व्यावसायिक सिकारका लागि अनुमति दिन सरकारसँग

अब नेतृत्वको पालो युवा पुस्तालाई , सबैको चाहाना घिमिरेमा
ललितपुर, गोदावरी नगरपालीकाको मेयरका लागि सबैको चाहनामा युवा नेता राज घिमिरे परेका छन् । समाज परिवर्तनका निम्ति महत्वपूर्ण भूमीका युवाहरुको नै हुने भएकाले पनि नेता घिमिरेलाई मेयरका रुपमा अघि सारिने गोदावरी नगरपालकिाका अग्रजहरु बताउँछन् । समाजसेवीका

खुला जेल
कति सकस हुँदो हो रुखलाई पालुवा फेर्न ? कति सकस हुँदो हो एउटा चरालाई गुँड बनाउन । कति सकस हुँदो हो घामलाई कालो रातको साम्राज्य चिरेर बिहानी ल्याउन । र, कति सकस हुँदो हो एउटी आमालाई

खाग पनि नक्कली
काठमाडौं, प्रहरी र निकुञ्ज कार्यालयको सक्रियतामा करिब चार वर्षयता नेपालमा गैँडाको खागको चोरी सिकार ठप्प छ । तर, ‘खाग’ कारोबार भने भइरहेको छ । त्यस्ता ‘खाग’ दुर्लभ वन्यजन्तु गैँडाको खाग नभई भैँसीको सिंग र हड्डीबाट बनेको

आकाशमा दिनहुँ खतरनाक बादल मडारिँदै
काठमाडौं, हरेक दिन बिहान आकाशतिर झ्वाट्ट हेर्दा बादल ढपक्कै देखिन थालेको पनि झण्डै साता भयो । मौसम बदलिएको र दिन धुम्मिएको प्रस्ट पार्ने बादललाई भने सबैले चिनेका हुँदैनन् । आजको नागरिक दैनिकमा खबर छ– तपाईलाई थाहा