समाज Archive

घरमा पुरिएका तीन छोरीको अन्त्येष्टिमा किन भयो ढिला ?

साउन २७ गते को बाढीले घर भत्किएपछि च्यापिएर कविराज थारुका तीन छोरीको मृत्यु भयो । तर, सात दिन बितिसक्दा पनि उनले मृतक छोरीहरुको अन्तिम संस्कार गरेनन् । छोरीसहित घरको कुल देउता पनि घरमै पुरिएपछि उनले अन्तिम

त्रिचालीस सन्तानकी एक्ली आमा

उर्लाबारी–७ की मीनादेवी बरालका ४० भन्दा बढी आश्रित सन्तान छन् । आफ्नै कोखबाट नजन्मिए पनि तिनलाई उहाँले आमाबुबाको भन्दा कम माया भने दिनु भएको छैन । बरालको दैनिकी नै हो, ती बालबालिकाको हेरचार गर्नु । काखे

कसरी धान्छन् छोइकुले परिवार खर्च ? सडकमा लाग्यो करेन्ट

तिमाल गाउँका ३० बर्षीय छोइकु तामाङले राजधानीको सडकमा हिँडिरहँदा बिनागल्ती घाइते हुनुपर्ला भनेर साचेकै थिएनन् । तर, सडकमै करेन्ट लागेर उनी घाइते भए । आजको नागरिकमा यो खबर छ ।   लैनचौरस्थित स्काउट कार्यालयअघिको सडकमा एकाबिहानै

जहाँ अझै कायम छ मुखियाको शासन,सरकारी निकायकाे यस्ताे छ बेवास्ता

मुस्ताङ जिल्ला समन्वय समितिको प्रमुखमा २४ वर्षीया छिरिङ ल्हामो निर्वाचित भइन् । सदरमुकाम जोमसोम रहेको घरपझोङ गाउँपालिकाको अध्यक्षमा आसबहादुर थकाली निर्वाचित भए । स्थानीय तह निर्वाचन सकिएको तीन महिनापछि साउन अन्तिम साता मुखियाको निर्वाचनसमेत भयो ।

किन लागू हुन सकेन‘फ्री भिसा फ्री टिकट’

सरकारले २६ जेठ ०७२ को मन्त्रीस्तरीय निर्णयबाट मलेसिया, कतार, साउदी अरब, युएई, बहराइन, ओमन र कुवेत जाने कामदारले भिसा र टिकटको रकम तिर्नुनपर्ने निर्णय गरिएको थियो । सो निर्णयका आधारमा २१ असार ०७२ देखि फ्री भिसा

उपचार नपाएर तीन बालबालिकाको यसरी गयो ज्यान

बर्दिया – बाढीका कारण बिरामी भएका तीन जना बालबालिकाको उपचार नपाएर मृत्यु भएको छ । आजकोनेपाल समाचारपत्रमा खबर छ । मृत्यु हुनेमा, -बारबर्दिया नगरपालिका २ ढुंग्रहीका धरबहादुर थारुकी ९ बर्षीया छोरी अनिता, -बारबर्दिया नगरपालिका ५ धोबियागाउँका

प्रतिबन्धित भारतीय नोट यसरी पशुपतिमा चढाइन्छ

प्रतिबन्धित भारतीय मुद्रा एक हजार र पाँच सयका नोट पशुपतिनाथलाई चढाइने गरिएको छ । भारतीय तीर्थयात्रीले ती दरका रुपियाँ नाथलाई भेटीका रूपमा चढाउने गरेका छन् । पुण्य कमाउनका लागि कागजको खोस्टो मात्र ठहरिएका त्यस्ता नोट पशुपतिमा

११ व्यवसायीको व्यवसाय यसकारण बन्द

मापदण्ड विपरीत सञ्चालन भएका विभिन्न प्रकृतिका ११ वटा व्यवसाय बन्द गरिएको आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले जनाएको छ । साउन २२ देखि ३२ सम्म भएको संयुक्त विशेष अनुगमनका क्रममा ती पसलको सञ्चालनमा रोक लगाइएको

कहाँ गए होलान् दुई हजार बालबालिका ?

पछिल्लो एक बर्षमा नेपालभर गरी जम्मा दुई हजार बालबालिका बेपत्ता भएको पाइएको छ । बालबालिका खोजतलास समन्वय केन्द्रले तयार पारेको आर्थिक बर्ष २०७३ साउनदेखि २०७४ साउनसम्मको तथ्यांकमा सो कुरा उल्लेख छ । बेपत्ता हुनेमा १३ देखि

सरकारको आँखा नपुगेका ठाउँमा बाढीपीडितको बिजोग

रौतहटको देवाही गोनाही गाउँपालिका २ की ६२ बर्षिया छठिया देवी चार दिनयता चिउरा र दालमोठ धानिएकी छन् । त्यो पनि गाउँलेले दिएका हुन् । उनको त घरसंगै अन्नसमेत बाढीले बगायो । त्यसैले छिमेकीकहाँ आश्रय लिईरहेकी छन्