समाज Archive

मध्यरातमा खोसिएको त्यो खुसी

लिखु गाउँपालिका वडा नम्बर–६, साँघुटारकी कृष्णा तामाङ श्रीमान् र छोरीलाई बाढीले बगाएपछि गहिरो पीडामा छन्। श्रीमान् र छोरीलाई सम्झँदै कृष्णा छिन–छिनमै रुनुहुन्छ, छोराछोरीको लालनपालनको चिन्ता गर्नुहुन्छ।दिउँसो परिवारसँगै बिताएका कृष्णाका श्रीमान् अशोक भनिने विमान तामाङलाई शनिबार राति

३५ वर्षको उमेरमा १८ औं पटक सुत्केरी

नगरपालिका भएर पनि विकासका कुनै कार्यक्रम पुग्न सकेका छैनन् यो ठाउँमा, विपन्नतामा बाँचेको परिवारले देवकी त्रिवालाई कलम समात्ने अवसरसम्म दिन सकेन । १५ वर्षमै विवाह र महिना दिनमै गर्भवती बन्नु नियमजस्तै बने उहाँका लागि । देवकीले

देउता ‘खुसी पार्न’ छाउगोठ, ‘मरे पनि मरिन्छ, छाउ त बार्नै पर्छ’ !

अन्तिम असारको झरी बिहानपख केही सुस्ताएको थियो। हिलाम्मे आँगनमाथि एउटा पुरानो त्रिपाल झुन्डिइरहेको थियो। सुनसान घर। कोही कसैसँग बोल्दैनन्। आँगनमा केही नयाँ मान्छे देखेपछि देर्जुकुमारी शाहीले मुन्टो तन्काउन खोजिन्। दुई महिलाले समातेर उनलाई कौसीसम्म ल्याए। कपाल

गर्भवती बनाई ११ बर्षीया बालिकालाई उल्टै गरियो गाउँनिकाला ?

भोजपुरको अरुण गाउँपालिका ५ थाकुकी ११ बर्षीया बालिका सधाना श्रेष्ठ नाम परिवर्तन गर्भवती भएपछि स्थानीयले गाउँनिकाला गरेका छन् । छिमेकी २० बर्षीया दुर्गाबहादुर श्रेष्ठले ललाईफकाई शारिरिक सम्पर्क राखेपछि बालिका गर्भवती भएकी थिईन् । साधनाका बुवा नेवार

१६ बर्षमै ३ पटक गर्भपात, फेरि गर्भवती !

सिगमास गाउँपालिका २ धौलाडीकी मनीषा नाम परिवर्तन १६ बर्ष पुगिन् ।उनी अहिले चौथोपटक गर्भवती छन् । १३ बर्षमै बिहे गरेकी उनको उनको गत फागुनमा तेस्रोपटक गर्भ खस्यो । उनी जेठमा फेरि गर्भवती भएकी छन । उनकी

यस्ताे थियाे जंगबहादुरले भूमिगत जीवन विताएको मन्दिर……

नकुटाको महालक्ष्मी नगरपालिका लेगुवास्थित नागेश्वर दुग्धनाथ महादेव मन्दिर जीर्ण बन्दै गएको छ । धार्मिक आस्थासँगै नेपालको इतिहास जोडिएको यो मन्दिर सम्बन्धित निकायको ध्यान पुग्न नसक्दा जीर्ण बन्दै गएको हो । अरुण पूर्व एकीकरणका क्रममा स्थापना गरिएको

योजना कार्यन्वयनमा मेयर साप गाउँतिर

चुनावको समयमा प्रतिवद्धता पत्रमा उल्लेख गरेका योजनाहरु छनोट गर्न त्रिवेणी नलगाड नपाका मेयर गाउँगाउँमा पुगेका छन् । वस्ती स्तरवाट जनतालाई चाहिएको ठोस योजना वनाउन मेयर टेकवहादुर रावल गाउँगाउँमा पुगेका हुन् ।साविकका ४ गाविसलाई मिलाएर त्रिवेणी नलगाड

यस्ता छन् राजधानीमा ज्यानमारा भ्वाङहरू

मुलुककै राजधानी रहेको काठमाडौं महानगरपालिका र आसपासका नगरपालिकाका जनप्रतिनिधिले नगरलाई अत्याधुनिक र अन्तर्राष्ट्रियस्तरको बनाउनेलगायत मीठा कुरा गरेका छन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ । कसैले ‘स्मार्ट सिटी’ र ‘स्याटेलाइट सिटी’ त कसैले ‘मोनोरेल’ सञ्चालन र

यस्ताे छ क्यानभासमा देह ब्यापारका क्रुर कथा

ललितपुर – देह ब्यापार चक्रबयुहमा फस्न बाध्यहरुको अवस्था कल्पना गर्दा मात्रै पनि आङ सिरिङ हुन्छ । जो भुक्तभोगी छन्, उनीहरुको मनोदशा झन् कस्तो होला ? यति बेला पाटन संग्रालयमा त्यस्तै कारुािण्क कथा तस्विर र पेन्टिङहरुमार्फत प्रर्दर्शन

यसकारण झंकनाथ टोलाईरहेका थिए, बेहोस थिईन, उनकी श्रमती

काठमाडौं – एउटा कोठामा झंकनाथ टोलाईरहेका थिए, अर्कोमा बेहोस थिईन, उनकी श्रमती । छोरो विजयलाई भने काका सीतारामले अंगालो हालेर बसेका थिए । आईतबार विहान साढे ११ बजेतिर तारकेश्वर नगरपालिका १३ नेपालटास्थित झंकनाथ फुयाँलको घर पुग्दाको