समाज Archive

कोहलपुर नगरपालिका-१२ का वडा अध्यक्ष भारतमा मृत फेला
बाँके, कोहलपुर नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष कृष्णबहादुर खड्का भारतको बहराइच स्थित एउटा होटलमा मृत अवस्थामा फेला परेका छन् । वडा अध्यक्ष खड्का मृत अवस्थामा फेला परेको सूचना पाएपछि विद्यार्थी नेता तथा प्रदेश कमिटीका

प्रहरीको मिनी ट्रक दुर्घटना, १ जनाको मृत्यु
तनहुँ, तनहुँको देवघाटबाट पोखरा जाँदै गरेको प्रहरीको मिनी ट्रक दुर्घटना भएको छ।दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चार जना गम्भीर घाइते भएका छन्। दासढुंगापारि दुर्घटना भएको बागमती प्रदेशका ट्राफिक प्रहरी प्रमुख प्रकाश रानाभाटले जानकारी दिए।

विवाह धूमधाम तर नक्कली…
काठमाडौँ, सुर्खेत चौकुने गाउँपालिका गुटुकी लक्ष्मीदेवी शर्मा सात वर्षको हुँदा कठपुतली विवाहको बेहुला बनेकी थिइन् ।नक्कली बेहुला भएर बेहुली भित्र्याउँदाको रमाइलो संगालेकी ६२ वर्षीय शर्माले अहिलेसम्म झण्डै चार दर्जन छोरीहरूलाई बेहुलाबेहुली बनाएर कठपुतली विवाह गराइदिएको बताउँछिन्।

सहकर्मीको निधनले शोकमा समाबेशी प्यानल
नेपालगञ्ज, बाँके घरवारी टोलस्थित कमल ट्रेर्डसका सन्चालक युवा व्यवसायी भरत कडायतको निधनले बाँकेका उद्योगी व्यवसायीलाई स्तब्ध बनाएको छ ।उद्योग बाणिज्य संघको निर्वाचन नजिकिदै गर्दा नेपालगन्जका सक्रिय व्यवसायी कडायतको निधनले स्तब्ध बनाएको हो । सोमवार कडायतको निधन

अब यसरी हुने भयो बिद्यालयको अनुगमन
कालिकोट, कर्णालीको बिकट पहाडी जिल्ला कालिकोटमा अब विद्यालयको अनुगमन मोबाइलबाटै गरिने भएको छ ।जिल्लाको पचालझरना गाउँपालिकाले पहिलो पटक मोबाइलबाटै बिद्यालयको अनुगमन गर्ने सफ्टवेयर सन्चालनमा ल्याएको हो । गाउँपालिकाले जिल्लामै पहिलो पटक ‘स्कुल डायरी’ नामक सफ्टवेयर जडान

नवजात शिशुको शव फेला
दैलेख ,जिल्लाको चामुण्डा बिन्द्रासैनि नगरपालिका २ चाल्लेमा नवजात शिशुको बेवारिसे शव भेटिएको छ। चाल्ले जंगलमा असुरक्षित गर्भपतन गराई कार्टुनमा हालेर फालेको अवस्थामा बच्चाको शव भेटिएको नगरपालिकाकी उपप्रमुख तारा शाहीले जानकारी दिइन्। करिब ६ महिने गर्भस्थ शिशुको

दाङका सडक डिभिजन प्रमुखलाई विप्लव नेकपाले दल्यो कालोमोसो
दाङ, सडक डिभिजन कार्यालय दाङका प्रमुख जितेन्द्र चौधरीलाई विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताहरुले कालोमोसो दलेका छन् । उनीमाथि अनियमितता गरेको, निर्माण व्यवसायीसँग मिलेर काममा ढिला गराएको लगायत ११ आरोप लगाइएको छ । घटनास्थलमा जिल्ला जनपरिषद्को

बैजनाथमा माघि मिलन कार्यक्रम संम्पन्न
बाँके, थारु समुदायको महत्वपुर्ण पर्व माघीको अवसरमा बाँकेमा पनि विभिन्न कार्यक्रम गरी मनाइने भएको छ ।यसैको अवसर पारेर बाकेको बैजनाथ गाउपालिकाको वडा न. ५ मा भव्य रुपमा माघि मिलन कार्यक्रम सँम्पन्न गरीएको छ । माघि मिलन
नासुको जागिर लगाइदिने भन्दै ठगी गर्ने एक युवक पक्राउ
कैलाली, प्रहरीले कैलालीबाट युवतीलाई जागिर लगाइदिने भन्दै ठगी गर्ने एक युवकलाई आज पक्राउ गरेको छ ।डोटी जिल्ला साविकको कालिका स्थान गाविस–२ घर भई कैलालीको गोदावरी नगरपालिका–२ बस्दै आएका २७ वर्षीय तुलाराम कोलीलाई ठगी आरोपमा पक्राउ गरिएको

नेता ढुंगानाको पहलमा खाद्यान्न बितरण
अछाम, सिचाइको अभापका कारण धान रोप्न नपाएर भोकमरीको समस्या खेपिरहका मंगलसेन नगरपालिका स्थानिय बासिलाई नेपाली काङग्रेश अछामका पाटी उपसभापति चन्द्र प्रसाद ढुंगानाको पहलमा अाज खाद्यान्न बितरण गरिएको छ ।आइतबार एक अौचारिक कार्यक्रमका बिच नगरपालिकाको वडा.न. १३

