समाज Archive

सामुदायिक वनमा आगलागी

बागलुङ, गलकोट नगरपालिका वडा नं ५ र ७ का दुई सामुदायिक वनमा आगलागी भएको छ । ठूलाचौर र भैँसे–दानसिङ सामुदायिक वनमा बुधबार दिउँसोदेखि आगलागी भएको हो । अझैसम्म आगो नियन्त्रणको प्रयास भएको छैन । आगो जंगलभरी

४४६ जनाले गरे आँखा दान

चितवन, विश्व दृष्टि दिवसको अवसर पारी ४४६ जनाले मरणोप्रान्त आँखा दान सम्झौता गरेका छन् । लायन्स क्लब अफ इन्टरनेशनल ३२५ वि टु एरिया नं ३ को सहकार्यमा उनीहरुले आँखाको नानी दान सम्झौता गरेका हुन् । लायन्सकर्मीले

भतिजी हत्या आरोपमा काका काकी पक्राउ

रौतहट, रौतहटमा भतिजी हत्या आरोपमा काका काकी पक्राउ परेका छन् । १७ वर्षिया छोरी रोबिना मन्सुरीको हत्या आरोपमा दुर्गा भगवती गाउँपालिकाको वडा नम्बर ४ छतौनाका ३३ बर्षिय फुल महम्मद र ४३ बर्षिया सहनाज मन्सुरी पकाउ परेका

चन्दननाथ मन्दिरको बहुमूल्य दाहिने शङ्ख भेटियो

सुर्खेत, हराएको चार वर्षपछि चन्दननाथ मन्दिरबाट चोरी भएको एक थान बहुमूल्य दाहीने शङ्ख फेलापरेको छ । विसं २०७३ मङ्सिर ११ गते चोरी भएको मूर्तिको अनुसन्धानको क्रममा प्रहरीले दाहीने शङ्ख पनि भेटाएको हो । तीन दिन अघि

बलात्कारको प्रयास गरेको आरोपमा एक पुरूष पक्राउ

काठमाडौँ, ७ वर्षीया बालिकामाथि बलात्कारको प्रयास गरेको आरोपमा पुरूष पक्राउ परेका छन्। राजधानीबाट एक ४३ वर्षीय पुरुष पक्राउ परेका छन ।पक्राउ पर्ने पुरूष दाङ घोराही नगरपालिका(४ घर भइ महादेवस्थान बस्ने ४३ वर्षीय दुर्गे विक भएको जानकारी

विद्यालय हिंडेकी बालिका अपहरण गर्ने दुई पक्राउ

बागलुङ,  विद्यालय हिंडेकी बालिका अपहरण गर्ने दुई जनालाई जिल्ला प्रहरी कार्यालय बागलुङले पक्राउ गरेको छ । काठेखोला गाउँपालिका-६ की एक बालिकालाई गत मङ्गलबार जबरजस्ती मोटरसाइकलमा राखी अपहरण गरेको आरोपमा सोही ठाउँका दुई युवा पक्राउ परेका हुन्

पचलाझरनमा बन्ने भयो पञ्चायत कालदेखि सफल हुन नसकेको कुलो

कालिकोट, कालिकोटको पचालझरना गाउँपालिकामा करोडौँको लागतमा सिचाई कुलो निर्माण हुने भएको छ ।पचालझरना गाउँपालिकाको वडा नं. ५ को बाँझकोटमा पञ्चायत कालमा समेत सफल हुन नसकेको कलो गणतन्त्रमा करिब तीन करोडको लागतमा सिचाई कुलोको निर्माण हुने भएको

अपहरित बालिकाको २ महिनापछि उद्दार

बाँके, दुई महिनादेखि अपहरित बालिकाको प्रहरीले उद्दार गरेको छ । ती बालिका अपहरणमा संलग्न बर्दिया बढैयाताल गाउँपालिका ७ का २१ बर्षीय मुकेश यादव, ५५ बर्षीय हरिराम अहिर र बढैयाताल ७ का ३५ बषीए अगलेश यादवलाई पक्राउ

जंगली जनावर चित्तल मार्ने पक्राउ

बाँके, राप्तीसोनारी गाउँपालिकामा जंगली जनावर चित्तल मार्ने दई जना प्रहरीको फन्दामा परेका छन् । राप्तीसोनारी ६ कुण्डाचोक स्थितमा जंगली जनावर चित्तल मारेको भन्ने सुचनाको आधारमा ईप्रका बनकट्टी र अ प्र पोष्ट फत्तेपुरबाट खटिएको प्रहरी टोलिले बाँके

चोरीका मोटरसाइकलसहित दुई जना पक्राउ

महोत्तरी, प्रहरीले मङ्गलबार चोरीका मोटरसाइकलसहित दुई जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको गौशाला नगरपालिका–८ बस्ने १९ वर्षीय सुरेन्द्रकुमार साह र २२ वर्षीय सुनिलकुमार महतो रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए