समाज Archive

दाङमा खुट्टा छिनाल्ने गरी आक्रमण गर्ने २ युवक पक्राउ
दाङ, तुलसीपर उपमहानगरपालिका ११ नवलपुर निवासी ४५ वर्षीय कुमार विकमाथि आक्रमण गर्ने २ जना युवक पक्राउ परेका छन्। घटना घटेको २ दिनभित्र आक्रमणकारी २ जना पक्राउ परेका हुन्।इलाका प्रहरी कार्यालय तुलसीपुरमा शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी

बिपी स्वास्थ्य प्रतिष्ठानमा ८७ जना कोरोना संक्रमितको डाइलासिस
काठमाडौं, कोरोना संक्रमितको संख्या बढिरहेको समयमा विभिन्न अस्पतालले बिरामीलाई सेवा दिन नसकिरहेको अवस्थामा धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले विभिन्न समयमा गरी ८७ जना कोभिड संक्रमितको मिर्गौलाको डायलासिस गरेको छ।प्रतिष्ठान भित्र रहेको डायलासिस केन्द्रमा संक्रमितलाई लगेर

रौतहटमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु
रौतहट, रौतहटमा कोरोना भाइरसको संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ ।बुधबार दिउँसो रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्वर १० बाल्चनपुर घर भएकी ४३ वर्षीया कोरोना संक्रमित महिलाको उपचारको क्रममा चितवन मेडिकल अस्पतालमा मृत्यु भएको हो । गत

बेनी आउँदै गरेको जिप दुर्घटना : एक जनाको मृत्यु, १० घाइते
म्याग्दी, म्याग्दीको सरमुकाम बेनी आउँदै गरेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते अन्नपूर्ण गाउँपालिका, २ भुरुङकी अन्दाजी १० वर्षीया रिया विकको उपचारका क्रममा

दसैं नसकिँदै भारत जानेको लर्को
धनगढी, दसैंको टीका थापेर डोटीको पूर्वी चौकी गैरागाउँका किसन विक लालाबालासहित भारत महाराष्ट्रस्थित बरौलीतर्फ लागे । उनी बिहीबार धनगढीको त्रिनगर गौरीफन्टा नाकामा कामका लागि भारत जानेको लर्कोमा एक घण्टाभन्दा बढी समयदेखि सीमा पार गर्न पालो कुरिरहेका थिए ।भारत

कटुवा पेस्तोल सहित दुई जना पक्राउ
सिरहा, प्रहरीले सिरहामा कटुवा पेस्तोल र लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा कर्जन्हा नगरपालिका –२ बन्दीपुरबजारका २२ वर्षीय डिम्पल यादव र २२ वर्षीय प्रेमनाथ यादव रहेका छन् । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी

जुम्लाको तातोपानी गाउँपालिकामा अस्थायी कोभिड अस्पताल
जुम्ला, तातोपानी गाउँपालिकाले कोभिड अस्पताल सुरु गरेको छ। तातोपानी गाउँपालिकाले ६ नम्बर वडाको ऐरेनीमा पाँच बेडको अस्थायी कोभिड अस्पताल सुरु गरेको हो।तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानेका अनुसार अहिले साधारणतय आइसोलेसनमा हेन बेड मात्र राखिएको छ। आवश्यक

‘मोहम्मद डे’ को अवसरमा भरिभराउ त्यो नेपालगन्ज (फोटो फिचर)
नेपालगन्ज, नेपाल मुस्लिम समुदायले ईस्लाम धर्मका प्रवर्तक हजरत मुहम्मद पैगम्बरको जन्मदिन धुमधामका साथ मनाई रहेका छन् । इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको जन्म जयन्ति (मोहम्मद डे) का अवसरमा बाँकेका इस्लाम धर्मावलम्बीले नेपालगन्जमा र्याली

कोरोना संक्रमणबाट पत्रकार चौलागाईंको निधन
काठमाडौँ, कोरोना संक्रमित काभ्रेका पत्रकार विष्णुप्रसाद चौलागाईँको निधन भएको छ। काभ्रे पोस्टका प्रधानसम्पादक रहेका ५१ वर्षीय चौलागाईंको आज बिहान ओम अस्पताल काठमाडौँमा निधन भएको हो। असोज २६ गते कोरोना संक्रमण भएपछि होम आइसोलेसन रहेका उनमा ज्वरो

कास्कीमा एक हजार ८७४ खरका छाना विस्थापन गरिने
कास्की, कास्कीका विपन्न परिवारलाई घरको छाना जस्तापाताले छाउन अनुदान रकम दिइने भएको छ ।सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत जिल्लाका पाँचवटै स्थानीय तहमा अर्थाभावले खरको छाना छाउन बाध्यलाई अनुदान दिन लागिएको हो । चालु आर्थिक वर्षभित्रै एक हजार