समाज Archive

बाँकेमा रातो हाब्रेको छालासहित चार जना पक्राउ
बाँके, जिल्ला प्रहरी कार्यालय बाँकेले दुर्लभ वन्यजन्तु रातो हाब्रेको छालासहित चार जनालाई आज पक्राउ गरेको छ । कोहलपुरस्थित न्यू राप्ती गेष्ट हाउसबाट बिहान करीब १०ः३० बजेतिर रेडपाण्डाको छालासहित अभियुक्तलाई नियन्त्रणमा लिइएको हो । जिल्ला प्रहरी कार्यालयका

एक करोड रुपैयाँसहित तीन हुण्डी कारोबारी पक्राउ
काठमाडौं, एक करोड रुपैंयाँसहित काठमाडौंको ओमवहालबाट तीन जना हुण्डी कारोबारी पक्राउ परेका छन् । केन्द्रिय अनुसन्धान ब्यूरोले हुण्डी कारोबारमा गर्ने झापाका विकास मित्तल, कमल मित्तल र पर्वतका गणेश पौडेललाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुको साथबाट

श्रीमान–श्रीमतीको एकै चितामा अन्त्येष्टि
धनुषा, विवाह गर्दा ‘सँगै बाँच्ने, मर्ने’ कसम खाए पनि यो वाचा धेरैको पूरा हुँदैन । तर, धनुषामा भने यो अनौठो घटना भएको छ । धनुषामा एक बृद्व दम्पतिको एकै दिन मात्र होइन पाँच मिनेटको फरकमा मृत्यु

अरिङ्गालले टोकेर महिलाको मृत्यु
डोटी, डोटीमा अरिङ्गालको टोकाइबाट एक महिलाको ज्यान गएको छ । डोटीको आदर्श गाउँपालिका–१ बाँझककानीको बाहुन टाककी अन्दाजी ७५ वर्षीया कटि लुहारको अरिङ्गालको टोकाइबाट ज्यान गएको हो । गोठालो गएका बेला आइतबार अपरान्ह ५ बजेतिर अरिङ्गालले टोकेपछि

पूर्व राज्यमन्त्रीसहित १० जना जुवाडे जुवा खालबाट पक्राउ
काठमाडौं, प्रहरीले जुवा खेलिराखेको अवस्थामा पूर्व राज्यमन्त्री खोभारी रायसहित १० जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त स्वयम्भुको टोलीले विजेश्वरीको एक घरबाट उनीहरुलाई पक्राउ गरेको हाे । महानगरीय प्रहरी वृत्त स्वयम्भुका वृत प्रमुख डिएसपी निरञ्जन

छोराको कुटाइबाट ८५ वर्षीया आमाको मृत्यु
सिरहा, सिरहाको कर्जन्हामा आफ्नै छोराको कुटाईबाट आमाको मृत्यु भएको छ । कर्जन्हा नगरपालिका- ३ खैराटोलका ४७ वर्षिय राम अवतार साह सोनारले ८५ वर्षीया आफ्नै आमा सुदामा देवी साहको घाँटी थिचि हत्या गरेको प्रहरीले जनाएको छ ।

सिरहामा कटुवा पेस्तोलसहित दुई जना पक्राउ
सिरहा, सिरहा जिल्लाको बन्दीपुरबाट कटुवा पेस्तोलसहित बिहीबार दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । बन्दीपुर बजारमा स ७ प २५५३ नम्बरको मोटरसाइकललाई चेक गर्ने क्रममा एक थान कटुवा पेस्तोल र एकथान गोली, ६ थान लागूऔषध नाईट्रोभेट

बाढी पहिरो पिडितलाई २१ लाख सहयोग
काठमाडौं, गत साउन ७ र ८ गते जमजुङको मस्र्याङ्दी गाउँपालिका –३ तरापु पल्लोटारीमा आएको अविरल वर्षासँगैको बाढीपहिराले पीडितलाई रु २१ लाख एक हजार १७६ रुपैयाँ आर्थिक सहयोग गरिएको छ । सोही गाउँपालिका ९ स्थित दिव्यज्योति युवा

१५ वर्षीय किशोरका हत्या आरोपी दुई जना पक्राउ
अछाम, अछामको ढकारी गाउँपालिका–७ का १५ वर्षीय देवेन्द्र थापाको हत्या गरेको आरोप लागेका दुई फरार आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय अछामले दिएको जानकारीअनुसार पक्राउ पर्नेमा ढकारी गाउँपालिका–७ का नरेन्द्र बुढा र नरबहादुर

नेपालगन्ज मुस्लिम युवा टाइगर ग्रुपले ‘मोहमद डे’ को अवसरमा गर्यो यस्तो उदाहरणीय काम
नेपालगन्ज, आज मुस्लिम समुदायले ईस्लाम धर्मका प्रवर्तक हजरत मुहम्मद पैगम्बरको जन्मदिन धुमधामका साथ मनाएका छन् । इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको जन्म जयन्ति (मोहम्मद डे) का अवसरमा निकालिएको र्यालिमा सहभागीहरुलाई नेपालगन्ज मुस्लिम युवा