समाज Archive

महोत्तरीमा भीषण आगलागी
महोत्तरी, महोत्तरीको औरहीस्थित एक हार्डवेयर गोदाममा गए राति भीषण आगलागी भएको छ। औरही–१ स्थित अम्बिका जेनरल हार्डवेयरको गोदाममा आगलागी भएको हो। आगलागीबाट झण्डै १० करोडको क्षति भएको पीडितले जनाएका छन्। चार घण्टापछि पाँच वटा दमकलको सहायतामा आगो

नेपाली बजारमा सुनको मूल्य स्थिर
काठमाडौं, सोमबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य स्थिर रहेर तोलाको ९४ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको छ । तेजावी सुन तोलाको ९३ हजार ८

बागलुङमा जीप दुर्घटना
बागलुङ, बागलुङ जिल्लाको बडिगाड गाउँपालिकामा आज बिहान जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । ग्वालिचौरतर्फ जाँदै गरेको लु १ द ४३७० नम्बरको पिक अप जीप बडिगाड–६ सुरखुरेमा दुर्घटना हुँदा अन्दाजी २२ वर्षीया टेकमाया रोका र

देउखुरीको लालमटियाबाट ७ जुवाडे पक्राउ
भालुवाङ, दाङको देउखुरीबाट गएराती ७ जना जुवाडे पक्राउ परेका छन् । राप्ती गाउँपालिका वडा नम्बर २ लालमटियाबाट गएराती १ बजेको समयमा जुवा खेलिरहेको भन्ने गोप्य सुचनाका आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको टोलीले जुवाको खालबाट ७

दाङका १० वटा क्रसर उद्योगलाई सरकारले दियो १५ दिन बन्द गर्न निर्देशन
भालुवाङ, दाङका १० वटा क्रसर उद्योगलाई सरकारले १५ दिन भित्र बन्द गर्न निर्देशन दिएको छ । जिल्ला प्रशासन कार्यालय दाङको अगुवाई र विभिन्न सरकारी कार्यालयको सहभागितामा गरिएको अनुगमनका क्रममा जिल्लाका १० वटा क्रसर उद्योगलाई १५ दिन

नेपालमा थप १ हजार ६६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
काठमाडौँ, नेपालमा थप १ हजार ६६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार ६६९ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या

बैँक कार्यालयको गेटमा भेटिएका दुई वटा बम सेनाद्वारा निष्क्रिय
सिमिकोट, हुम्लाको सिमकोट गाउँपालिका–६ मा रहेको कृषि विकास कार्यालयको मूलगेटमा भेटिएका दुई वटा सकेट बमलाई निष्क्रय गरिदिएको छ । सो कार्यालयका कार्यालय सहयोगी रामदल रावतका अनुसार आज बिहान कार्यालय खोल्ने क्रममा मूलगेट अगाडि शङ्कास्पद वस्तु भेटिएको

बलात्कार घटना मिलाउनेलाई फौजदारी कारबाही गर्न अध्यादेश
काठमाडौं, बलात्कारका घटनामा मिलाउनेलाई फौजदारी अपराधमा कारबाही गर्न सरकारले अध्यादेश ल्याएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । बलात्कार घटनामा पञ्चायती वा मिलापत्रलाई अपराध किटान गरि अध्यादेश सिफारिस गरिएको एक

इराकमा सात प्रहरीको हत्या
दोहा, इराकको सलाहुद्दिन प्रान्तमा भएको एक हिंसात्मक आक्रमणमा परेर सात जना सुरक्षाकर्मीको मृत्यु भएको छ । उक्त प्रान्तमा शनिबार भएको यस आक्रमण आइएसआइएसले गरेको अनुमान गरिएको छ । शनिबार साँझ इराककी सेना र त्यहाँको प्रहरीको संयुक्त सुरक्षागस्तीले
ओलीले देउवालाई भने मिलेर सरकार बनाम के गर्नुपर्छ म तयार छु
काठमाडौं, सत्तारूढ नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाबीच बालुवाटारमा भेटवार्ता भएको छ।नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको बेला कांग्रेस सभापतिसँग शनिबार दिउँसोको भेटलाई निकै महत्वपूर्ण रुपमा हेरिएको

