समाज Archive

नक्कली नोट छाप्ने मेसिनसहित ३ जना पक्राउ
काठमाडौँ, सशस्त्र प्रहरी बल नेपालले नक्कली नोट छाप्ने मेसिनसहित ३ जनालाई पक्राउ गरेको छ । सिरहाको गोलबजार गोलबजार नगरपालिका–६ बाट ६ लाख ८४ हजार रुपैयाँ नक्कली नोटसहित ३ जना पक्राउ परेका हुन् । पक्राउ पर्नेहरुमा गोलबजार

ललितपुरमा भीषण आगलागी
काठमाडौँ, ललितपुरमा भीषण आगलागी भएको छ । शुक्रबार दिउँसो महालक्ष्मी नगरपालिकाको इमाडोलस्थित खण्डा गार्मेन्ट कारखाना नजिकैको फोहोर मैला व्यवस्थापन शाखाको अफिसमा भीषण आगलागी भएको हो । आगो नियन्त्रणको लागि ललितपुर महानगरपालिकाको ३ वटा दमकल प्रयोग भइरहेको

विप्लव नेकपाद्धारा घिरिङ गाउपालिकाका १३ घरपरिवारलाई खाधान्न सामग्री बितरण
तनहुँ, विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी तनहुँले घिरिङ गाउपालका वडा न ५ च्याचुलका १३ घरपरिवार लाई खाधान्न तथा स्वास्थ्य सामग्री बितरण गरेको छ ।प्रतिबन्धको बाबजुद एक औपचारिक कार्यक्रमका बिचमा १३ असहाय तथा विपन्न घरपरिवारलाई खाधान्न तथा

सडक दुर्घटनामा एक जनाको मृत्यु
धनुषा, जनकपुर–ढल्केवर राजमार्गअन्तर्गत मुजेलियामा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा धनुषाधाम नगरपालिका–१९ का ४५ वर्षीय विजय शर्मा रहेको प्रहरीले जनाएको छ । धनुषाधामबाट जनकपुरतर्फ आइरहेको बा २० प ६८३१ नम्बरको कार तीव्रगतिका

मैत्रीपूर्ण फुटबलमा नेपाल र बंगलादेश भिड्दै
काठमाडौं, अन्तराष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल अन्तर्गत नेपाली राष्ट्रिय फुटबल टिमले आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । नेपालले ढाकास्थित बंगबन्धु रंगशालामा बंगलादेशसँग प्रतिस्पर्धा गर्ने भएको छ । मुजिब वर्ष फिफा अन्तराष्ट्रिय फुटबल सिरिज अन्तर्गत रहेको नेपाल र बंगलादेशबीचको खेल नेपाली

मानव बेचबिखन अभियोगमा ३ जना पक्राउ
पोखरा, महिला हरुलाई बन्धक बनाउने एवं शारीरिक तथा मानिसक यातना दिने ३ जना पक्राउ परेका छन । विभिन्न जिल्लाहरुबाट २ जना महिलालाई वैदेशिक रोजगारीमा पठाउने भनि ल्याई पोखरा महानगरपालिका ६ लेकसाईड स्थित विभिन्न प्रलोभनमा पारि जबरजस्ती

महाकाली नदी माथिको झोलुङ्गे पुल अबरुद्ध
कञ्चनपुर, कञ्चनपुरको महाकाली नदी माथिको मल्टीस्पान झोलुङ्गे पुलको आवागमन आज बन्द भएको छ । पुल मर्मतका लागि महाकाली नगरपालिकाले पुलको आवागमन बन्द गरिएको हो । आज बिहान ११ः३० देखि अपराह्न ३ बजे सम्मका लागि पुल भएर

देउखुरीको गढवामा बजार अनुगमन
देउखुरी,चाडपर्वलाई लक्षित गरी गढवा गाउँपालिका र स्थानीय खाद्य अधिकार संञ्जालको पहलमा सरोकारवाला निकायका प्रतिनिधिहरुले देउखुरीको गढवा बजारका केही खाद्यान्न पसलहरुमा बिहिवार अनुगमन गरिएको छ । अनुगमनको क्रममा ६ वटा पसलहरुबाट डेट गएका सामानहरु जफत गरिएको छ,

गुणस्तरहीन मिठाइ बनाउनेमाथि २ लाख जरिवाना
काठमाडौंको न्यूरोडमा रहेको स्वस्तिक मिठाइ पसललाई २ लाख रुपैयाँ जरिवाना गरिएको छ । काठमाडौं महानगरपालिकाको ‘उपभोक्ता हित संरक्षण समिति’ ले सो मिठाइ पसललाई जरिवाना गरेको हो । समितिको नियमित अनुगमनका क्रममा म्याद गुज्रिएका र लेवल नभएका

८० किलो गाँजासहित कार नियन्त्रणमा
मकवानपुर, जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौँडा उपमहानगरपालिका–१० स्थित भुटनदेवी मन्दिर नजिकैबाट प्रहरीको टोलीले आज ८० किलो गाँजासहित कार नियन्त्रणमा लिएको जनाएको छ । प्रहरी टोलीले उक्त मन्दिरको नजिकै पार्किङ गरिराखेको बा ६ च १४७६ नम्बरको कारलाई