समाज Archive

बाँकेमा दुई समुह बिच झडप : एक जनाको मृत्यु, पाँच घाईते

नेपालगन्ज, बाँकेको जानकी गाँउपालिका ५ बनियाँ गाँउका दुई पक्ष बिच झडप हुदा एक जनाको मृत्यु भएको छ भने ५ जना घाईते भएका छन् ।सोमबार बेलुका उक्त गाउका स्थानीयहरु बीच झडप हुँदा सोही वडाका धनिराम यादवको मृत्यु

कर्णाली प्रदेश राजधानीमा निर्माण भएको बसपार्क नौ बर्षपछि संचालन

सुर्खेत, कर्णाली प्रदेशको राजधानी बिरेन्द्रनगरमा निर्माण भएको बसपार्क आजदेखि संचालनमा आएको छ । सोमबार सुर्खेत जिल्लाका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको उपस्तिथीका बिच उद्घाटन गरीएको हो । बिगत लामो समयदेखि अस्तब्यस्त रहेको बसपार्क करिब ९ बर्षपछि

फुटबलर म्याराडोनाको हत्या भएको आशंका

काठमाण्डौ, विश्व फुटवल खेलाडि डिएगो म्याराडोनाको हत्या भएको आशंकामा छानबिन शुरु भएको छ । ६० वर्षको उमेरमा उनको गत साता उपचारक्रममा मृत्यु भएको हो । चिकित्सकहरुले म्याराडोनाको मृत्यु हृदयाघातबाट भएको बताएका थिए ।म्याराडोनाका छोरीहरूले भने आफ्ना

कम बोल्ने र धेरै काम गर्ने पहलमा छुः अर्थमन्त्री पौडेल

काठमाडौं, अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड– १९ का कारण समस्यामा परेको मुलुकको अर्थतन्त्रलाई गति दिन लगानी अभिवृद्धि गर्दै उत्पादन बढाउने र रोजगारी सिर्जनामा सरकार प्रतिबद्ध भएर लागिपरेको जनाएका छन् । नेपाल आर्थिक पत्रकार समाज सेजनको २३ औं वार्षिकोत्सव

रोल्पामा पहिचान नखुलेका दुई पुरुषको शव भेटियो

रोल्पा, रोल्पामा दुई जना पुरुषको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार रोल्पाको सुनिल स्मृति गाउँपालिका–४ स्थित जीलाखोलामा शव फेला परेको हो । पहिचान नखुलेका उनीहरुको शव करिव ४ मिटरको फरकमा फेला परेको

कोहलपुर जेसिजको १३ औं अधिवेशन सम्पन्न, अध्यक्षमा पाण्डे

कोहलपुर, कोहलपुर जेसिज बर्ष २०२१ को अध्यक्षमा राम प्रसाद पाण्डे चयन भएका छन् । शनिबार सम्पन्न जेसिजको १३ औं अधिवेशनबाट पाण्डे सर्वसम्मत रुपमा अध्यक्ष पदमा निर्वाचित भएका हुन् । जेसिजको कार्यकारिणी उपाध्यक्षमा हरिकृष्ण आचार्य, विक्रम भुषाल

कालिकोटको दलित वस्तिमा भिषण आगलागी

कालिकोट, कालिकोट जिल्लाको तिलागुफा– ४ राँचुलिको दलित वस्तिमा आगलागि भएको छ । शनिवार बिहान करिब ६ बजेको समयमा एक स्थानिको घरमा बालिएको चुलोको आगो घरमा सल्लिदा आगलागि भएको हो । उक्त आगलागी बाट स्थानियका ४ वटा

सेप्टिक ट्यांकी सफा गर्ने क्रममा दुई जनाको मृत्यु

कोहलपुर, भीमदत्त नगरपालिका–२ महोलियामा सेप्टिक ट्यांकी सफा गर्ने क्रममा २ जनाको मृत्यु भएको छ ।शुक्रबार राति ट्यांकी सफा गर्ने क्रममा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरुको निसास्सियर मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ

रूकुममा जन्ती सवार जीप दुर्घटना, ४ जनाको मृत्यु

रूकुम, रूकुम पश्चिममा जन्ती बोकेको जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।शुक्रबार बेलुकी साढे ८ बजेतिर आठबीसकोट नगरपालिका–७, दाजेमा रा १ ज ५८९ नम्बरको जीप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको हो ।

रुकुममा जन्ती बोकेको सवारी दुर्घटना, चार जनाको मृत्यु

रुकुम पश्चिम, आठबीसकोट नगरपालिका–७ को पोखरामा जन्ती बोकेको जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । एक जना घाइते छन् ।आठबीसकोट २० घारीखोलाबाट जन्ती लिएर आठबीसकोट ८ दाँजेतर्फ जाँदै गरेको रा१ज ५८९ नम्बरको जिप शुक्रबार