समाज Archive

तनहुँको जङ्गलमा भेटिए २५ चितुवा

दमौली, तनहुँको भानु नगरपालिकाको जङ्गलमा चितुवा र आहारा प्रजाति गणना गर्न राखिएका क्यामरामा २५ चितुवाका तस्वीर कैद भएका छन् । डिभिजन वन कार्यालय तनहुँ र कास्कीको संयुक्त प्रयासमा भानु नगरपालिकाका विभिन्न वडाका जङ्गलमा राखिएका क्यामरामा ती सङ्ख्यामा

स्कुटर दुर्घटना हुँदा एकको मृत्यु

भक्तपुर, मध्यपुरथिमि नगरपालिका–४ सानोठिमी एसओएस चोकमा स्कुटर दुर्घटना हुँदा मध्यपुरथिमि राधेराधे चोक बस्ने चालक २९ वर्षीय राजु तामाङको मृत्यु भएको छ । सानोठिमीबाट काठमाडौंँतर्फ जाँदै गरेको वा ७३ प ३८२ नम्बरको स्कुटर आफैंँ अनियन्त्रित भई पल्टिँदा

खानतलासीमा परे चक्रे मिलन

काठमाडौं, गुण्डा नाइके चक्रे मिलन उर्फ मिलन गुरुङ प्रहरी खानतलासीमा परेका छन्। महानगरीय प्रहरी परिसर काठमाडौं मातहत सिंहदरबारबाट खटिएको टोलीले शुक्रबार भद्रकालीअगाडिको चेकप्वाइन्टमा मिलन चढेको कार रोकेर तलासी लिएको एक उच्च अधिकृतले बताएका छन् । तलासी

फिल्म फेयर अवार्डको उत्कृष्ट ५ मनोनयन सूची सार्वजनिक

काठमाडौं, १२ औं नेशनल बक्स अफिस फिल्म फेयर अवार्ड २०७७ को उत्कृष्ट ५ मनोनयन सूची सार्वजनिक भएको छ । विगत १२ वर्षदेखि आयोजना हुँदै आएको फिल्मसँग सम्बन्धित यस आयोजना महामारीको कारण केही समय धकेलिएको थियो ।

फेसबुक एकाउन्ट ह्याक गरेर अश्लिल तस्बिर देखाई ठगी गर्ने २ जना पक्राउ

बारा, फेसबुक एकाउन्ट ह्याक गरेर ठगी गरेको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सप्तरी सितापुर गाउँपालिका ३ बस्ने ३१ वर्षीय रामदेव साह र सुनसरी ईटहरी उपमहानगरपालिका ४ बस्ने २३ वर्षीया मनिषा गिरी रहेका

प्रदर्शन नगर्न काठमाडौं जिल्ला प्रशासनको आग्रह

काठमाडौँ, जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोरोना संक्रमणको जोखिम कायमै रहेको भन्दै सभा, जुलुस र प्रदर्शन नगर्न आग्रह गरेको छ । मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै काठमाडौं जिल्ला प्रशासनले संक्रमणको स्थितिलाई भयावह बनाउने क्रियाकलाप नगर्न आग्रह गरेको

कोरियाली नेता किमले चिनियाँ खोप लगाएको दाबी

वासिङ्टन, उत्तर कोरियाली नेता किम जोङ–अनले चीनले निर्माण गरेको कोरोना विरुद्धको खोप लगाएको एक अमेरिकी सुरक्षा विशेषज्ञले दाबी गरेका छन् । जापानी जासुसी स्रोतलाई उद्धृत गर्दै ती विज्ञले किमलाई हालै उक्त खोप दिइएको बताएका हुन् ।

ओलीले दुवै पदबाट राजीनामा दिनुपर्छः जनार्दन शर्मा

काठमाडौं, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय वैठक आज मंगलबार पार्टी कार्यालय धुम्बाराहीमा बस्ने भएको छ । सचिवालय वैठकमा प्रस्तुत हुन प्रधानमन्त्री केपी शर्मा ओली समूह र प्रचण्ड–माधव नेपाल समूह आ–आफ्नो रणनीति निर्माण जुटिरहेका बेला प्रचण्ड निकट

उच्च रक्तस्रावले सुत्केरीको मृत्यु

अछाम, उच्च रक्तस्रावले अछामको तुर्माखाद गाउँपालिका–४ की ३८ वर्षीया नामसरा विकको मृत्यु भएको छ । जिल्ला अस्पताल अछामका डा अतुल भारद्वाजका अनुसार सुत्केरी व्यथा लागेकी निज महिलालाई अत्यधिक रक्तस्राव भएका कारण मृत्यु भएको हो । विकले

बाँकेमा दुई समुह बिच झडप : एक जनाको मृत्यु, पाँच घाईते

नेपालगन्ज, बाँकेको जानकी गाँउपालिका ५ बनियाँ गाँउका दुई पक्ष बिच झडप हुदा एक जनाको मृत्यु भएको छ भने ५ जना घाईते भएका छन् ।सोमबार बेलुका उक्त गाउका स्थानीयहरु बीच झडप हुँदा सोही वडाका धनिराम यादवको मृत्यु