समाज Archive

पत्रकारलाई मासिक चार हजार पेन्सन दिने तयारी
काठमाडौं, पत्रकारितालाई मुख्य पेशा बनाई ६० वर्ष उमेर पुगेका ज्येष्ठ पत्रकारका लागि मासिक रु चार हजारका दरले पेन्सन दिने भएको छ । नेपाल पत्रकार महासङ्घ मकवानपुर शाखाले २० वर्षसम्म निरन्तर लागिपरेका पत्रकारले उक्त सुबिधा पाउनेछन् ।

राष्ट्रिय परिचयपत्रबारे गलत प्रचार
जनकपुरधाम, धनुषाका ग्रामीण क्षेत्रमा राष्ट्रिय परिचयपत्र बनाएपछि सरकारबाट राशन र आर्थिक सहयोग प्राप्त हुने गलत प्रचार भएको छ ।सोका कारण जिल्ला प्रशासन कार्यालयको प्रवेशद्वारमा बिहानदेखि महिलाको भीड लाग्ने गरेको छ । जिल्ला प्रशासन कार्यालयले राष्ट्रिय परिचयपत्र

यस वर्ष पशुपतिमा पुरातात्विक सामग्री प्रदर्शन नहुने
काठमाडौँ, प्रत्येक वर्ष मार्ग शीर्ष कृष्ण औँसीका दिन पशुपति मूल मन्दिर परिसरमा प्रदर्शनमा राखिने बहुमूल्य चीजबीज यस वर्ष नराखिने भएको छ । बाला चतुर्दशीको भोलिपल्ट पशुपतिको पश्चिमढोकाअघि नागमणि, एकमुखे रुद्राक्ष, गोलोचन, दाहिने शङ्खलगायत ऐतिहासिक, पुरातात्विक, धार्मिक र

उपत्यकामा थप ५०७ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ, पछिल्लो २४ घण्टामा उपत्यकामा थप ५०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा ३९३, ललितपुरमा ७५ तथा भक्तपुरमा ३९ संक्रमित थपिएका छन् । आज देशभर थप १ हजार ५६

एआईजीको दरबन्दी तत्काल कार्यान्वयन नगर्नूः राज्य व्यवस्था समिति
काठमाडौँ, प्रतिनिधिसभाको राज्य व्यवस्था समितिले प्रहरी अतिरिक्त महानिरीक्षक एआइजीको दरबन्दी थप्ने निर्णय तत्काल फिर्ता लिन सरकारलाई आग्रह गरेको छ । बुधबार बसेको समितिको बैठकले एआईजीको दरबन्दी थप गर्ने निर्णय कार्यान्वयन नगर्न तथा फिर्ता लिन सरकारलाई निर्देशन
ओली प्रचण्डबीच बालुवाटारमा भेटबार्ता
काठमाडौँ, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीच भेटवार्ता भएको छ । बुधबार अपरान्ह अध्यक्ष प्रचण्ड बालुवाटार गएका थिए । करीब सवा घण्टा भएको भेटबार्तामा अध्यक्षद्वयको

चिसो बढेसंगै सचेत रहन चिकित्सकहरुको सुझाव
सुदूरपश्चिम ,सुदूरपश्चिममा पनि चिसो मौसममा कोरोना संक्रमणको जोखिम बढ्ने भएकाले सचेत रहन चिकित्सकहरुले सुझाव दिएका छन्। चिसो मौसममा कोरोना भाइरस अधिक रहने भएकाले फैलावट समेत तिब्र हुने भन्दै सचेत रहदै संक्रमणबाट बच्न चिकित्सकहरुले सुझाव दिएका हुन्

साझा र विवेकशील पार्टीको पुनः एकता हुँदै
काठमाडौँ, साझा पार्टी र विवेकशील नेपाली दलबीच आज दोस्रो पटक एकता हुँदै छ । बुधबार अपरान्ह ३ बजे भर्चुअल माध्यमबाट एकीकरण घोषणाको कार्यक्रम हुनेछ । कोरोना भाइरसको महामारीका कारण एकीकरण भर्चुअल माध्यमबाट गर्न लागिएको हो । विभाजन

८ दिन देखि दुई वालिका वेपत्ता
अछाम, अछामको पंञ्चदेवल विनायक नगरपालिका ६ तोलि घर भएकी दुईजना वालिका वेपत्ता भएकी छन् । उनिहरु हराएको ८ दिन पुग्दासम्म पनि अझै भेटिएकि छैनन् । पंञ्चदेवल विनायक नगरपालिका ६ तोलि स्थित धन्वन्तरी मा विमा कक्षा दशमा
चन्द समूहका नेता शर्मा दशौँपटक पक्राउ
त्रिशूली, स्काभेटर आगजनी गरेको अभियोगमा पक्राउ परेका चन्द समूहका नेता अनिल शर्मा विरही अर्थात् छविलाल सापकोटा साधारण तारिखमा छुटे लगत्तै पुनः पक्राउ परेका छन् । बेलकोटगढी नगरपालिका–१३ स्थित राजेन्द्र तामाङको स्काभेटरमा गत भदौ ७ गते राति भएको

