समाज Archive
चन्द समूहका नेता शर्मा दशौँपटक पक्राउ
त्रिशूली, स्काभेटर आगजनी गरेको अभियोगमा पक्राउ परेका चन्द समूहका नेता अनिल शर्मा विरही अर्थात् छविलाल सापकोटा साधारण तारिखमा छुटे लगत्तै पुनः पक्राउ परेका छन् । बेलकोटगढी नगरपालिका–१३ स्थित राजेन्द्र तामाङको स्काभेटरमा गत भदौ ७ गते राति भएको

महरालाई विशेष भूमिका दिन दुवै पक्ष सहमत
काठमाण्डौ, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको विवाद समाधानमा अपेक्षाकृत प्रगति नभएपछि दुवै पक्षका नेताहरुले पूर्व सभामुख कृष्ण वहादुर महरालाई सक्रिय बनाउनु पर्ने निष्कर्षमा पुगेका छन् । त्यही अनुसार उनलाई केही दिनभित्रै कुनै प्रभावकारी भूमिका दिने तयारी

चितवनमा ट्याङ्करले ठक्कर दिँदा एकको मृत्यु
चितवन, पूर्वपश्चिम राजमार्गको खैरहनी नगरपालिका–९ मा ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा खैरहनी नगरपालिका–६ का २२ वर्षीय अब्जल देवान रहेको जिल्ला प्रहरी कार्यालय चितवनले बताएको छ ।प्रहरीका अनुसार आज बिहान ६ः३० बजे

मह काढ्न रुख चढ्दा एक युवकको मृत्यु
पर्सा,पर्सामा मह काढ्न रुख चढ्दा एक युवकको लडेर मृत्यु भएको छ। ठोरी गाउँपालिका–४ मा माहुरीको मह काढ्न गएका सुन्दरटोलका ३२ वर्षीय धावा भनिने दावा बोम्जनको रुखबाट खसेर मृत्यु भएको प्रहरीले बताएको छ। वन माहुरीको मह काढ्न

नेकपाद्धारा चर्को ब्याज असुली गर्ने वितिय संस्थालाई कारवाही
अछाम, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी अछामले कोरोना महामारीको समयमा चर्को ब्याज अशुली गरेको भन्दै कारबाही गरेको छ ।आईतबार जिल्लाको कमलबजार नगरपालिका वडा न.६ हात्तिबाझमा निर्धन उत्थान लघुवित्तिय संस्थाले महामारीको समयमा जनताबाट सावा र ब्याज असुली
नेकपा स्थायी कमिटी बैठक सकियो
काठमाडौं, पार्टीका एकजना अध्यक्ष केपी शर्मा ओलीको अनुपस्थितिमै केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको नेकपा स्थायी कमिटी बैठक करिब डेढ घण्टासम्म बसेर सकिएको छ। आइतवार दिउँसो २ बजेदेखि सुरु भएको बैठक दिउँसो साढे ३ बजे सकिएको हो। पार्टीका

एकता जोगाउनु पर्ने भन्दै नेकपा कार्यकर्ताले गरे अनसन
धनगढी, नेपाल कम्युनिस्ट पार्टी नेकपाको एकता जोगाउनु पर्ने भन्दै कैलालीमा एक जना कार्यकर्ता अनसनमा बसेका छन् ।पार्टी एकता जोगाउनु पर्ने लगायतका ५ बुँदे माग राख्दै नेकपा डडेलधुरा जिल्ला कमिटी सदस्य पदम बोहराले आइतबारबाट अनसन सुरु गरेका

कान्दाहारमा सेनाको कारबाहीमा १८ लडाकूको मृत्यु
काबुल, अफगानिस्तानको दक्षिणी कान्दाहार प्रान्तमा भएको सैनिक कारबाहीमा कम्तीमा १८ जना तालिबानी लडाकूको मत्यु भएको छ । कान्दाहार प्रान्त विद्रोही तालिबानको गढका रुपमा चिनिन्छ ।शनिबारदेखि प्रान्तका डन्ड, जेलाई र मरुद जिल्लामा केही दिनदेखि सैनिक कारबाही जारी

धुम्बाराहीमा सुरक्षालाई कडाई पारियो
काठमाडौं, सत्तारूढ दल नेकपाको स्थायी कमिटि बैठकलाई मध्यनजर गरेर पार्टी कार्यालय धुम्बाराही क्षेत्रको सुरक्षा व्यवस्था झन कडा पारिएको छ । नेपाली सेना, सशस्त्र प्रहरी तथा नेपाल प्रहरीसहितको सुरक्षा टोली नेकपा पार्टी कार्यालय रहेको धुम्बाराही क्षेत्रमा तैनाथ

बोलेरो दुर्घटनामा चालकको मृत्यु
चरीकोट, दोलखाको बिगु गाउँपालिका वडा नम्बर ५ चिलङ्खामा आज बिहान बोलेरो गाडी दुर्घटना भएको छ ।दुर्घटनामा परि सोहि गाडिका चालकको मृत्यु भएको छ ।दुर्घटनामा गौरीशङ्कर गाउँपालिका –८ खारेका २४ वर्षीय सुविन तामाङको मृत्यु भएको हो ।

