समाज Archive

सेप्टिक ट्यांकी सफा गर्ने क्रममा दुई जनाको मृत्यु

कोहलपुर, भीमदत्त नगरपालिका–२ महोलियामा सेप्टिक ट्यांकी सफा गर्ने क्रममा २ जनाको मृत्यु भएको छ ।शुक्रबार राति ट्यांकी सफा गर्ने क्रममा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरुको निसास्सियर मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ

रूकुममा जन्ती सवार जीप दुर्घटना, ४ जनाको मृत्यु

रूकुम, रूकुम पश्चिममा जन्ती बोकेको जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।शुक्रबार बेलुकी साढे ८ बजेतिर आठबीसकोट नगरपालिका–७, दाजेमा रा १ ज ५८९ नम्बरको जीप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको हो ।

रुकुममा जन्ती बोकेको सवारी दुर्घटना, चार जनाको मृत्यु

रुकुम पश्चिम, आठबीसकोट नगरपालिका–७ को पोखरामा जन्ती बोकेको जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । एक जना घाइते छन् ।आठबीसकोट २० घारीखोलाबाट जन्ती लिएर आठबीसकोट ८ दाँजेतर्फ जाँदै गरेको रा१ज ५८९ नम्बरको जिप शुक्रबार

विजयबाबु स्मृति पत्रकारिता पुरस्कार गोकर्ण गौतमलाई

काठमाडौं, विजयबाबु स्मृति पत्रकारिता पुरस्कार २०६८ स्व पत्रकार गोकर्ण गौतमलाई मरणोपरान्त प्रदान गरिने भएको छ । स्व विजयबाबु खत्रीको नवौँ स्मृति दिवसमा शुक्रबार आयोजित कार्यक्रममा नेपाल समाचार केन्द्र प्रालिका अध्यक्ष लक्ष्मी श्रेष्ठ खत्रीले दिवंगत पत्रकार गौतमलाई

नेपालमा थप १ हजार ७०३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, नेपालमा थप १ हजार ७०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार ७०३ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या

अष्ट्रेलियाले दियो भारतलाई विशाल लक्ष्य

एजेन्सी, अष्ट्रेलियाले पहिलो एकदिवसीय क्रिकेटमा भारतलाई जितका लागि ३ सय ७५ रनको विशाल लक्ष्य दिएको छ ।सिड्नीमा टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ५० ओभरमा ६ विकेट गुमाएर ३ सय ७४ रन बनायो । अष्ट्रेलियाको फराकिलो

गौतमबुद्ध विमानस्थलमा १० मेगावाट क्षमताको सोलार राखिने

काठमाडौं, सरकारले निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा विद्युत् आपूर्तिका लागि सौर्य प्रणाली सोलार प्लान्ट जडान गर्ने भएको छ । निर्माणको अन्तिम चरणमा रहेको सो विमानस्थलमा १० मेगावाट क्षमताको सौर्य प्रणाली जडान गर्ने विषयमा आज ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री

मकवानपुरमा दुई शव फेला

मकवानपुर, इन्द्रसरोवर गाउँपालिका– ३ पापीखोल्सामा आज बिहान एक शव फेला परेको छ । उक्त स्थानमा ललितपुर हुसेलका अन्दाजी ७५ वर्षीय प्रताप बज्यूको शव फेला परेको हो । इलाका प्रहरी कार्यालय भीमफेदीका अनुसार शव परीक्षणका लागि हैटौँडा

देशभरको मौसम बदली भई हवाई उडानसमेत प्रभावित हुनसक्ने

काठमाडौं, पश्चिमी वायुको प्रभावका साथै दक्षिणपश्चिम बंगालको खाडीमा रहेको निम्न चापीय प्रणालीको प्रभावले देशभरको मौसममा पूर्ण बदली हुनुका साथै आज देशभरका केही स्थानमा हल्का वर्षा र हिमपात हुने जानकारी गराएको छ। हाल देशको गण्डकी प्रदेश, बागमती

तेक्वान्दो प्रशिक्षक दीपक विष्टलाई कोरोना सक्रमण

काठमाडौं, ओलम्पियन एवं तेक्वान्दो प्रशिक्षक दीपक विष्टलाई कोरोना सक्रमण पुष्टि भएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका पूर्वध्यक्ष समेत रहेका विष्टले आफू कोरोनाबाट सड्क्रमित भएको आज सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन्। उनीसहित परिवारका ६ जनामा कोरोना