समाज Archive

अनेरास्ववियू(क्रान्तिकारी)कर्णालीको पत्रकार भेटघाट
सुर्खेत,मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) निकट अनेरास्ववियू (क्रान्तिकारी) कर्णाली प्रदेशले विषेश पत्रकार भेटघाट गरेको छ । शुक्रवार वीरेन्द्रनगरमा शिक्षा र स्वास्थ्यलाई पुर्णरुपमा निःशुल्क एवं सर्वसुलभ वनाउन लागिपरेको जानकारी दिन भन्दै पत्रकार भेटघाट गरेको हो ।आफ्नो

पाकिस्तानमा सार्वजनिक भेला र समारोहमा प्रतिबन्ध
एजेन्सी,पाकिस्तानमा सार्वजनिक रुपमा भेला हुन र सभा समारोहहरु गर्न नपाइने भएको छ। पाकिस्तानको सरकारले यस्ता कार्यमा आइतबारदेखि नै प्रतिबन्ध लगाएउने वताएको छ।पाकिस्तानमा पनि कारोनाका संक्रमितहरु बढ्दो रुपमा रहेको देखिएको छ । जसका कारण यसको सम्भावित तेस्रो
आफ्नो प्रिय व्यक्तिलाई अंकमाल गरौँ, तनाव घटाऔँ
आफ्नो प्रिय मानिससँग अंकमाल गर्न कसलाई मन नहोला र ? अंकमालको कल्पना मात्रले पनि मानिसको मनमा एक प्रकारको तरंग उत्पन्न हुन्छ । तर किन हाम्रो जीवनमा अंकमालले यतिधेरै महत्व राख्दछ त ? कुनै व्यक्तिले कसैलाई अँगालो

कर्णाली सरकारलाई खतराको घण्टी
सुर्खेत,कर्णाली प्रदेशको महेन्द्रबहादुर शाही नेतृत्वको सरकार ढाल्न नेकपा एमाले एकढिक्का हुनसक्ने संकेत देखिएको छ।अब नेकपा एमालेको एकल सरकार बनाउन ढोका खुलेको नेताहरूले जनाएका छन्। ४० मध्ये २० सिट जितेको एमाले यतिवेला कर्णाली सरकार ढाल्न तयार देखिएका छन्।यसअघि एमालेको संस्थापन

परीक्षा रोकिँदैन बालबालिकाहरुलाई घरभित्रै राखौँः शिक्षा मन्त्रालय
काठमाडौं,शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका शिक्षण संस्था चार दिन बन्द गर्ने निर्णय गरेको छ।सोमबार मन्त्रालयमा बसेको आकस्मिक बैठकले वायु प्रदूषणका कारण बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पर्ने भएको भन्दै भोलीदेखि ४ दिन विद्यालय बन्द गर्ने निर्णय गरेको

एमाले खोटाङमा अन्तर्द्वन्द्व
खोटाङ,नेकपा एमाले खोटाङमा गठन गरिएको समानान्तर कमिटीको गतिविधि सतहमै देखिन थालेको छ। सर्वोच्च अदालतले साबिकको एमाले र माओवादी केन्द्रलाई ब्युँताएपछि माओवादी केन्द्र एक ढिक्का भएर अघि बढ्दा एमालेमा भने समानान्तर कमिटीको गतिविधि बाक्लो हुन थालेको छ।एमाले
बाघको आक्रमणबाट एकजना गम्भीर घाइते
बर्दिया,बर्दियामा बाघको आक्रमणबाट एक जना घाइते भएका छन्। गेरुवा गाउँपालिका–१ जनकनगरका ३५ वर्षीय चुलाराम थारु बाघको आक्रमणबाट गम्भीर घाइते भएका छन्। थारुलाई सोमबार बिहान घरदेखि करिब तीन सय मिटर टाढा खेतमा पानी लगाउन गएको समयमा बाघले

कोरोनावाट एकैदिन ब्राजिलमा १६५६ जनाको मृत्यु
एजेन्सी,ब्राजिलमा कोभिड १९ को संक्रमणबाट एकै दिनमा एक हजार ६५६ जनाको मृत्यु भएको छ। यहाँका स्वास्थ्य अधिकारीहरुले दिएको सुचना अनुसार २४ घण्टामा १ हजार ६५६ जनाको कोरोना भाइरस संक्रमणबाट निधन भएको हो।यो सँगै ब्राजिलमा अहिलेसम्ममा ज्यान

थरुहटसँग वार्ता गर्न सरकारले बनायो वार्ता टोली
काठमाडौं,सरकारले थारू कल्याणकारी सभासँग वार्ता गर्न गृहमन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा वार्ता टोली बनाएको छ। टोलीमा बादलसहित प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई र पूर्व सांसद भगवती चौधरी सदस्यका रुपमा रहेका छन्।थारु कल्याणकारी सभा, थरुहटरथारुवान संयुक्त

भाइरल रोगले सय बढी विद्यार्थी बिरामी
बाजुरा,बाजुराको बूढीगङ्गा नगरपालिका–१ डुङ्ग्रीमा पर्ने धुरालसैन माध्यमिक विद्यालयमा अध्ययन गर्दै आएका विद्यार्थी लगातार चार दिनदेखि भाइरल रोगका कारण बिरामी भएपछि विद्यालय नै बन्द हुने अवस्थामा पुगेको छ। विद्यालयमा अध्ययनरत छात्रछात्रा विद्यालय आएपछि धमाधम बिरामी पर्दै गएपछि

