समाज Archive

ओलीले गरे एमाले पार्टी कार्यालयको भवन शिलान्यास
काठमाडौँ,नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी कार्यालय भवनको शिलान्यास गरेका छन्। नेकपाको स्थापना दिवसको अवसरमा बिहीबार प्रधानमन्त्री ओलीले मदननगर बल्खुस्थित पुरानो पार्टी कार्यालय परिसरमा नयाँ भवनको शिलान्यास गरेका हुन् ।

नेदरल्यान्ड्स र मलेसिया भिड्दै
काठमाडौँ,त्रिकोणात्मक टी–ट्वान्टी सिरिज अन्तर्गत आज नेदरल्यान्ड्स र मलेसिया भिड्दैछन्। टियु क्रिकेट मैदानमा हुने खेल अपरान्ह १२ः१५ बजे सुरु हुनेछ।आजको खेलमा जित निकाल्दै नेदरल्यान्ड्स फाइनल पुग्ने लक्ष्यसहित मैदान उत्रदैँछ भने मलेसिया पहिलो जितको खोजीमा छ। मलेसियालाई फाइनल

सभामुख विरुद्ध दायर मुद्दाको आज सुनुवाइ हुँदै
काठमाडौँ,संघीय संसदका सभामुख अग्नि सापकोटाविरुद्ध सर्वोच्च अदालतमा विचाराधीन द्वन्द्वकालको मुद्दामा आज सुनुवाई हुने भएको छ । लामो समयदेखि पेसीमा नचढेको सो मुद्दा बुधबारका लागि पेसीमा चढेको हो। उक्त मुद्दाको संवैधानिक इजलासमा सुनुवाई हुदैँछ। द्वन्द्वकालमा काभ्रेका अर्जुन

चार दिनदेखि हुम्लामा इन्टरनेट अवरुद्ध
सिमकोट,हुम्लामा चार दिनदेखि नेपाल टेलिकमको इन्टनरनेट सेवा अवरुद्ध हुँदा सेवाग्राही मर्कामा परेका छन् । गएको शनिबार बेलुकादेखि इन्टरनेट सेवा अवरुद्ध हुँदा जिल्ला सदरमुकाम सिमकोटसहित आसपासका सेवाग्राही मर्कामा परेका हुन्।इन्टरनेट सेवाले काम नगर्दा सिमकोटमा सञ्चालित एक दर्जनभन्दा

नेपालमा थप १७३६ जनामा कोरोना पुष्टि
काठमाडौँ,नेपालमा थप १ हजार ७३६ जनामा कोरोना पुष्टि भएको छ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार ७३६ जनामा संक्रमण देखिएको हो। योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ८७ हजार ५६७
नेपाल पक्षका सांसदले स्पष्टीकरण दिने
काठमाडौं,एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय सांसदले स्पष्टीकरणको जवाफ दिने भएका छन् । एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार ३२ सांसदलाई स्पष्टीकरण सोधेका थिए। स्पष्टीकरण सोधेलगत्तै नयाँ बानेश्वरमा बसेको बैठकले स्पष्टीकरणको जवाफ दिने निर्णय

२५ जना भन्दा बढी भेला नहुन सुर्खेत प्रशासनको आग्रह
सुर्खेत,जिल्ला प्रशासन कार्यालय सुर्खेतले २५ जना भन्दा बढी भेला नहुन भनेको छ। प्रशासनले एक सूचना प्रकाशित गरी २५ जना भन्दा बढी भेला नहुन भनेको हो । यसैगरी जिल्ला प्रशासन कार्यालय सुर्खेतका अनुसार जिल्लामा बढ्दै गइरहेको कोरोना

नेपाल नेदरल्याण्डसँग ३ विकेटले पराजित
काठमाडौं,त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजमा नेपाल नेदरल्याण्डसँग ३ विकेटले पराजित भएको छ।मंगलबार टियु क्रिकेट मैदानमा भएको खेलमा नेपालले दिएको २०७ रनको लक्ष्य नेदरल्याण्डले १९.३ ओभरमा ७ विकेट गुमाउँदै पुरा गरेको थियो। नेदरल्याण्डका बिन कपर र बास डे

कोरोना परीक्षण गर्ने ल्याबमा प्रहरीको छापा
काठमाडौं,नेपाल प्रहरीले काठमाडौंको सिनामंगलस्थित सूर्या ल्याबमा छापा मारेको छ। स्वाब नै नलिई कोरोना परीक्षणको रिपोर्ट दिएको उजुरीका आधारमा सूर्या हेल्थकेयरमा छापा मारिएको महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख चन्द्रकुवेर खापुङले जानकारी दिएका छन्।

बाँकेमा बैशाख ९ देखि लकडाउन
बाँके,कोरोना भाइरस कोरोनाको संक्रमण बढेसँगै बाँकेमा लकडाउन गर्न सिफारिस भएको छ।नेपालगञ्ज उपमहानरपालिका लगायतका क्षेत्रमा संक्रमण बढेसँगै लकडाउनका लागि सिफारिस भएको हो। जिल्ला कोभिड – १९ संकट ब्यबस्थापन केन्द्रको आज बसेको बैठकले बैशाख ९ गते देखि लकडाउन

