समाज Archive

अन्नपूर्ण हिमाल आरोही रूसका तीनजना बेपत्ता

काठमाडौं,अन्नपूर्ण हिमाल आरोहण गर्न गएका तीनजना रूसी नागरिक वेपत्ता भएका छन्। आरोहण गरेर फर्किने क्रममा आइतबार साँझदेखि उनीहरु बेपत्ता भएको सेभेन समिट ट्रेक्सका थानेश्वर गुरागाईंले जानकारी दिएका छन्।उनका अनुसार उनीहरूको खोजी गर्न अहिले हेलिकोप्टर परिचालन गरिएको

माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै

काठमाडौँ,नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को स्थायी समितिको बैठक बस्दैछ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ। केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालका अनुसार समसामयिक राजनीतिक विषय र पार्टीको आगामी योजनाबारे छलफल गर्न बैठक

एमाले महाधिवेशन आयोजक कमिटी बैठक बस्दै

काठमाडौँ,सत्तारूढ नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठक आज बस्ने भएको छ।प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको आह्वानमा बिहान ११ बजेपछि बालुवाटारमा बैठक बस्न लागेको हो। एमालेको केन्द्रीय कमिटीलाई दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीमा रुपान्तर गरेपछि

ओलीले बोलाएको बैठक रोक्न बोहराको आग्रह

काठमाडौं,नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोमबारका लागि बोलाएको महाधिवेशन आयोजक कमिटीको बैठक रोक्न अमृतकुमार बोहोराले आग्रह गरेका छन्। एमालेको नवौं महाधिवेशनबाट अनुशासन आयोगको अध्यक्ष निर्वाचित बोहोराले वक्तव्य जारी गर्दै भोलिको बैठक रोक्न आग्रह गरेका हुन्।‘अहिलेको

भारतमा कोरोना पुष्टि भएका पुरुषको दैलेखमा मृत्यु

सुर्खेत,कोरोनाको संक्रमणबाट दैलेखका एक पुरुषको मृत्यु भएको छ। दुल्लु नगरपालिका–२ का ३८ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला जनस्वास्थ्य सेवा कार्यालय दैलेखका कोरोना फोकल पर्सन थिरप्रसाद रेग्मीले वताए। उनी १५ दिनअघि भारतबाट फर्किएका थिए।रेग्मीका अनुसार उनलाई कोरोना

देशको हितविपरीत काम गर्दिनँः सभामुख

काठमाडौं,सभामुख अग्निप्रसाद सापकोटाले आफूले देश र जनताको हितविपरीत कुनै काम नगर्ने बताएका छन्।नेपाल पत्रकार महासंघको पद हस्तान्तरण कार्यक्रममा सभामुखले भने, ‘देश र जनताको पक्षमा काम गर्न कसैले मलाई रोक्न सक्दैन। म त्यसका लागि दृढतापूर्वक लागेका छु।

प्रधानमन्त्री र विप्लवबीच पुनः भेटवार्ता

काठमाडौं,नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहका महासचिव नेत्रविक्रम चन्दले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन्।सरकारसँग भएको समझदारी अनुसार बन्दीको रिहाइ नभएको गुनासोसहित उनले ओलीलाई भेटेका हुन्।भेटमा पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड पनि सहभागी थिए। प्रधानमन्त्री ओलीले केही

उपत्यकामा थप ४३५ जनामा कोरोना पुष्टि

काठमाडौं,उपत्यकामा थप ४३५ जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्याका मन्त्रालयका अनुसार काठमाडौंमा ३६२, भक्तपुरमा ४५ र ललितपुरमा ६४ जनामा संक्रमण पुष्टि भएको हो। नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ९६ जनामा कोरोना भाइरस संक्रमण

भेरी अस्पतालमा तीन घन्टामा तीन कारोना संक्रमितको मृत्यु

नेपालगन्ज,बाँकेमा गएराति भेरी अस्पतालमा उपचाररत तीन कोरोना संक्रमितको मृत्यु भएको छ।नेपालगन्जस्थित भेरी अस्पतालको कोरोना विशेष वार्डमा उपचाररत तीनजना संक्रमितको मृत्यु भएको जिल्ला संकट व्यवस्थापन समिति बाँकेका कोरोना स्रोतव्यक्ति तेज वलीले जानकारी दिए। उनका अनुसार भेरी अस्पतालमा

सहमति नजुटेर कांग्रेस बैठक स्थगित

काठमाडौं,आज दिउँसो बस्ने भनिएको नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक स्थगित भएको छ। बैठक दिउँसो २ बजे ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने तय भएको थियो। नेताहरूबीच सहमति जुट्न नसकेपछि बैठक स्थगित भएको पार्टी कार्यालय सचिव