समाज Archive

बाँकेमा थप ८ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं,बाँकेमा कोरोना संक्रमणबाट एकैदिन थप ८ जनाको मृत्यु भएको छ । बाँकेका फोकल पर्सन तेज ओलीका अनुसार बाँकेका ६ जना तथा कैलाली र बर्दियाका एक–एकजना गरी ८ जनाको मृत्यु भएको हो।नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा

सरकारले सांसद शाहीलाई किन बन्दीका रूपमा राख्योः राष्ट्रिय जनमोर्चा

काठमाडौं,राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशका आफ्ना सांसद खिमविक्रम शाहीको स्थिति सार्वजनिक गर्न माग गरेको छ। पार्टीका केन्द्रीय नेता र प्रदेशका सांसद जाँदा पनि भेट्न नदिइएको भन्दै पार्टी उपाध्यक्षसमेत रहेकी प्रवक्ता दुर्गा पौडेलले आज विज्ञप्ति जारी गर्दै सांसद

पूर्वरानी शाह आईसीयूमा

काठमाडौं,कोरोना संक्रमित भएर अस्पतालमा उपचाररत पूर्व रानी कोमल शाहलाई आईसीयू वार्डमा सारिएको छ। अक्सिजनको मात्रा कम देखिएपछि आईसीयू वार्डमा सारिएको उनी उपचाररत नर्भिक इन्टरनेशनल हस्पिटलले वताएको छ । हिजो अस्तिको भन्दा कोमलको स्वास्थ्य अवस्था बिग्रिएको अस्पताल

बागमतीका नवनियुक्त मन्त्रीले लिए सपथ

काठमाडौं,बागमती प्रदेशका नवनियुक्त ३ जना मन्त्रीहरु तथा एक राज्यमन्त्रीले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले नवनियुक्त मन्त्रीहरु तथा राज्यमन्त्रीलाई पद र गोपनीयताको सपथ ग्रहण गराएका हुन् । नुवाकोटका सांसद केशवराज

नेपालमा कोरोनाबाट थप १७ जनाको मृत्यु

काठमाडौं,नेपालमा कोरोना संक्रमणबाट थप १७ जनाको मृत्यु भएको छ। बुधबार मात्र देशभर कुल ४ हजार ८ सय ९७ जना कोरोना संक्रमण थपिएका छन्। जसमा पिसिआरबाट ४ हजार ७ सय ७४ र एन्टिजेनबाट १ सय २३ जनामा

गण्डकी प्रदेश सभा अनिश्चितकालका लागि स्थगित

पोखरा,जनमोर्चाका गण्डकी प्रदेश सभा सदस्य खिमविक्रम शाहीको अवस्था अज्ञात रहेको भनेर उक्त पार्टीको सचेतक पियारी थापाले सभामुख नेत्रनाथ अधिकारीलाई जीवन रक्षाको माग गर्दै निवेदन दिएपछि प्रदेश सभाको कारबाही अनिश्चितकाल लागि स्थगित गरिएको छ।  गण्डकी प्रदेशका मुख्यमन्त्री

सांसद हराएको भन्दै गण्डकी प्रदेशसभाको कारबाही रोक्न माग

पोखरा,राष्ट्रिय जनमोर्चाले आफ्ना प्रदेशसभा सदस्य खिमबिक्रम शाहीको अवस्था अज्ञात रहेको भन्दै बुधबारको गण्डकी प्रदेशसभाको बैठक रोक्न माग गरेको छ। संसदीय दलकी सचेतक पियारी थापाले सभामुखलाई पत्र लेखी सांसद शाहीको अवस्था सार्वजनिक गर्न, उनको जीवन रक्षा उनी

नेपालमा थप ४८९७ जनामा कोरोना पुष्टि

काठमाडौँ,नेपालमा थप ४ हजार ८९७ जनामा कोरोना पुष्टि भएको छ । यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या तीन लाख १२ हजार ८२२ पुगेको छ। गत २४ घण्टामा ७७३ जना उपचारपछि डिस्चार्ज भएका छन्।योसँगै निको हुनेको सङ्ख्या दुई

प्रतिपक्षको अवरोधपछि कर्णाली प्रदेशसभा बैठक स्थगित

सुर्खेत,प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) को अवरोधका कारण कर्णाली प्रदेशसभाको बुधबारको बैठक स्थगित भएको छ। वैठकको सुरु भएलगत्तै एमालेका प्रमुख सचेतक गुलावजंग शाहले कोरोना महामारी रोकथामका लागि सरकारले निषेध आदेश जारी गरेका बेला संसद सञ्चालन हुँन

दूरसञ्चार प्राधिकरणको सेवा अव अनलाइनबाट

काठमाडौं,नेपाल दूरसञ्चार प्राधिकरणबाट प्रवाह हुने सबै सेवा आजदेखि अनलाइनमार्फत हुने भएको छ । प्राधिकरणमा कार्यरत आठजनाभन्दा बढी कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएसँगै सबै काम अनलाइनमार्फत हुने भएको हो।प्राधिकरणले एक सूचना जारी गरी अर्को सूचना जारी