राष्ट्रपतिले जारी गरिन् ५ अध्यादेश

काठमाडौं,राष्ट्रपति विद्यादेवी भण्डारीले ५ वटा अध्यादेश जारी गरेकी छन्।

भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार,मन्त्रिपरिषद्को सिफारिसमा विभिन्न ५ अध्यादेश जारी गरेकी हुन्।